समाचार

माधव नेपालको नेतृत्वमा बन्यो एमाले समाजवादी

काठमाडौं \ प्रमुख विपक्षी नेकपा एमाले विभाजित भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो नेतृत्वमा नयाँ दल ‘नेकपा एमाले समाजवादी’ बनाउने निर्णय गरेका हुन् ...

डोरमणीको प्रस्तावमा अष्टलक्ष्मी दलको नेता चयन

खबरबाकस \ वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले आजै राजीनामा दिने भएका छन् । संसदीय दलको नेतामा डोरमणीको प्रस्तावमा अष्टलक्ष्मी शाक्य सर्वसम्मत चयन भएपछि अब मुख्यमन्त्री ...

फिचर लेखनमा अर्याल प्रथम

खबरबाकस \ नेपाल पत्रकार महासंघ मकवानपुरद्वारा आयोजित फिचर लेखन प्रतियोगिताका विजयीहरुलाई आज नगदसहित पुरस्कृत गरिएको छ । बुधबार एक कार्यक्रमको आयोजना गर्दै प्रतियोगिताको प्रथम हुने ...

जेटिई ब्राण्डका मोवाइल अब हेटौंडा बजारमा

खबरबाकस \ अन्तर्राष्ट्रिय ब्राण्ड जेटिईका मोवाईल फोन अब बागमती प्रदेशको राजधानी हेटौंडामा पाइने भएको छ । बुधबार एक कार्यक्रमको आयोजना गर्दै कम्पनीले तीन वटा मोडलका ...

नेपाल पक्षलाई माफी नदिने ओली पक्षको निर्णय

हेटौंडा \ नेकपा एमालेको केपी शर्मा ओली पक्षका सांसदहरुले माधव नेपाल पक्षलाई माफी नदिने बताएको छ । मंगलवार काठमाडौंमा बसेको अनौपचारिक छलफलपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया ...

घर जग्गाको कारोबार आकाशियो, वार्षिक ४२ प्रतिशतले बढ्यो राजश्व

हेटौंडा \ झुम्म मान्छेको भीड, सेवाग्राहीले घेरीएको कार्यालय मलापोत कार्यालय । जग्गा रजिष्ट्रेसन पासको लिखत, लालपुर्जा हेरेर नागरिकतासँंग प्रमाणित गर्दै थिए गर्न व्यस्त थिए कार्यालयका ...

एनआरएनए स्कटल्याण्डको प्रमुख संरक्षकमा भोला खनाल मनोनीत, मतदाताहरुसंग भेटघाट कार्यक्रम सम्पन्न

बेलायत / स्कटल्यांड/ जीएनएन — गैर आवासीय नेपाली संघ स्कटल्याण्ड राज्य परिसदको पहिलो बैठक तथा भेटघाट कार्यक्रम सोमबार सम्पन्न भएको छ । स्कटल्याण्ड राज्य परिसदको ...

मकवानपुरगढी २ मा राष्ट्रिय परिचय पत्र बनाउने कार्य सुरु

खबरबाकस \ नेपाल सरकारले ल्याएको राष्ट्रिय परिपत्र बनाउने कार्य सुरु भएको छ सोही अनुरुप मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ मा भोली बुधबारबाट सुरु हुने भएको ...

थप ३२७४ जनामा कोरोना पुष्टि, २७ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ३२७४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २७ जनाले ज्यान गुमाएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएअनुसार ...

माधव नेपालसहित १४ सांसदमाथि कारबाही, संसद् सचिवालयमा पत्र दर्ता

नेकपा एमालेले माधव कुमार नेपालसहित १४ सांसदको पद खारेज गरेको छ । १४ सांसदको पद खारेजीको माग गर्दै संसद् सचिवालयमा एमालेले मंगलबार पत्र दर्ता गरेको ...

आयो अध्यादेश : २० प्रतिशतले पार्टी फुटाउन पाउने

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने गरी ...

मकवानपुरमा थप २९ जनामा कोरोना पुष्टि

खबरबाकस \ मकवानपुरमा मंगलबार थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार ३५१ जनाको कोरोना जाँच गर्दा २९ जनामा ...

वक्तृत्वकलामा स्मृति गिरी प्रथम

खबरबाकस \ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा प्रदेश युवा परिषद्को आयोजना तथा हेटौंडा लेडी जेसीजको समन्वय आयोजित वक्तृत्वकला प्रतियोगिता मकवानपुर बाल विद्या सदन हेटौंडाकी स्मृती गिरी ...

हेटौंडाको बागेश्वरी महिला देशकै सर्वोत्कृष्ट महिला सहकारी घोषित

खबरबाकस \ महिलाहरुद्धारा सञ्चालित हेटौंडा उपमहानगर वडा नम्बर ११ मा रहेको बागेश्वरी महिला बचत तथा ऋण सहकारी संस्था देशभरकै सर्वोत्कृष्ट महिला सहकारी घोषित भएको छ ...

अभिभावकलाई बाहिरका वस्तु नखुवाउन मन्त्री बस्नेतको आग्रह

खबरबाकस \ बागमती प्रदेश सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले अभिभावकलाई आफ्ना छोराछोरीलाई बाहिर पाइने वस्तु नखुवाउन आग्रह गरेकी छिन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा प्रदेश ...

अफगानिस्तानबाट नेपाल आइपुगे १२७ नेपाली

काठमाडौं \ अफगानिस्तानबाट उद्धार गरिएका नेपालीलाई आज काठमाडौं ल्याइएको छ। अफगानिस्तानबाट उद्धार गरेर कतारको दोहा र कुवेतमा लगेर राखिएका १२७ नेपालीलाई आज बिहान स्वदेश ल्याइएको ...

मनहरीमा सामुदायिक आँखा केन्द्र नियमित संचालन हुने

हेटौंडा \ मकवानपुरको मनहरी गाउँपालिकामा नियमित रुपमा सामुदायिक आँखा केन्द्र सञ्चालन हुने भएको छ । मनहरी गाँउपालिका र हेटौंडा सामुदायिक आँखा अस्पतालबीच सम्झौता भएपछि मनहरीमा ...

विद्यालय सुचारु गर्न अभिभावक संघको ध्यानाकर्षण

हेटौंडा \ नेपाल राष्ट्रिय अभिभावक संघ मकवानपुरले विद्यालय सुचारु गर्ने विषयमा स्थानीय प्रशासनलाई ध्यानाकर्षणपत्र बुझाएको छ । कोभिड–१९ महामारी भनिए पनि सवै क्षेत्र सुचारु भइरहँदा ...

उच्च अदालत पाटन हेटौंडा इजलासबाट ८२६ मुद्दा फछर्यौट

खबरबाकस \ उच्च अदालत पाटन, हेटौंडा इजलासले गत आर्थिक वर्ष २०७७/०७८ मा लक्ष्यको फछर्यौट ८७.९६ प्रतिशत गरेको छ । अदालतले गत वर्षमा ९३९ वटा मुद्दा ...