समाचार

बागमती प्रदेश: मन्त्रिपरिषद् विस्तार गर्दै, ५ जना मन्त्री र ४ राज्यमन्त्री थपिने

खबरबाकस \ बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार हुने भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सरकारको नेतृत्व लिएको २१ दिनपछि मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन् । मुख्यमन्त्री ...

एसिया प्यासिफिक क्षेत्रीय सहसंयोजकमा सुवेदीको उम्मेदवार

खबरबाकस \ गैर आवासीय नेपाली संघ (अन्तर्राष्ट्रिय)को दशौं महाधिवेशनमा ताप्लेजुङका यज्ञराज सुवेदी एसिया प्यासिफिक क्षेत्रीय सहसंयोजक(डिआरसी) पदमा आफ्नो उम्मदेवारी दिएका छन् । अक्टोवर २३२५ काठमाडौंमा ...

उपमहानगरको बेरुजु ७ करोड, राक्सिराङ र मनहरीले गुमायो ६ करोड

हेटौंडा \ नेपालको संविधान जारी भएपछि जनताको सबभन्दा नजिकको सरकारका रुपमा स्थानीय तह रहेको छ । स्थानीयको आवश्यकता, माग र प्राथमिकताका आधारमा योजना तर्जुमा गर्ने, ...

महिलाहरुको पर्व हरितालिका तीज सुरु, आज दरखाने दिन

हेटौंडा \ हिन्दु नेपाली महिलाले मनाउने चाड तीज अन्तर्गत आज दरखाने दिन । विभिन्न मीठा परिकारका साथ दर खाएर मनाइदैछ । भाद्र शुक्ल द्वितीया अर्थात ...

प्रचण्डको घोषणा : एमसीसी पास हुँदैन

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी पास नहुने घोषणा गरेका छन् । मंगलबार पार्टीको सहायक संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) को पहिलो ...

थप १६७७ जनामा कोरोना पुष्टि, २१ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर १६७७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २०७२ जनामा कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ...

पत्रकार महासंघद्वारा गृह मन्त्रालयको विज्ञप्तिको विरोध

गृह मन्त्रालयले जारी गरेको दुई विज्ञप्तिको नेपाल पत्रकार महासंघले विरोध गरेको छ । भदौ १८ र २० गते जारी प्रेस विज्ञप्तिप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको ...

एमाले जेठ २ मा जस्ताको तस्तै फर्कन सक्दैन: ओली

पोखरा \ एमाले अध्यक्ष केपी ओलीले माओवादी केन्द्रसँग एकीकरण हुनुअघि २ जेठ २०७५ को अवस्थामा जस्ताको तस्तै एमाले फर्किन नसक्ने बताएका छन् । मंगलबार पोखरामा ...

संखुवासभा सामूहिक हत्या : ६ जनाकै टाउकोमा चोट

संखुवासभा \ संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा सामुहिक हत्या गरिएका ६ जनाको ‘लाश जाँच प्रकृति मुचुल्का’ गरिएको छ । प्रहरीले तालिम प्राप्त कुकुर परिचालन गरेर ...

आज कुशे औँसी र बुबाको मुख हेर्ने दिन

काठमाण्डाै \ भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी आज घर–घरमा कुश भित्र्याएर मनाइँदै छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु ...

पालिका अध्यक्ष सहित १० जनाले गरे एकीकृत समाजवादीमा सनाखत

खबरबाकस \ नेकपा एमाले छाडी एकीकृत समाजवादीमा सोमबार मकवानपुरका पालिकाका अध्यक्ष सहित १० जना जनप्रतिनिधीले सनाखत गरेका छन् । एकीकृत समाजवादीमा सनाखत गर्नेहरुमा इन्द्रसरोबर गाउँपालिकाका ...

चेपाङ जातिको न्वागी पर्वः राक्सिराङमा सार्वजानिक विदा

हेटौंडा \ मकवानपुरको राक्सिराङ गाउँपालिकामा आज सार्वजनिक विदा दिइएको छ ।चेपाङ जातिको न्वागी पर्वको अवसरमा मंगलबार(आज) सार्वजनिक विदा दिइएको हो। गाउँपालिका अध्यक्ष राजकुमार मल्लले सोमबार ...

खुल्ला तर्फको जिल्ला सहसचिबमा नेतृ न्यौपानेको उम्मेद्धवारी घोषणा

खबरबाकस \ अहिले नेपाली कांग्रेस कार्यकर्ताहरुमा महाधिवेशनको उत्साह छाएको छ । यो उत्साह पर्व जस्तै भएको छ । मकवानपुरको सन्र्दभमा वडा तहमा हिजो आईतबार निर्वाचन ...

२० जनाले गरे रक्तदान

खबरबाकस \ हेटौंडा ६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा भएको रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका छन्,। सहकारी संस्थाको २६ औं ...

नारायणहिटीमा एलिजाबेथले उपहार दिएको बग्गी सार्वजनिक

काठमाडौं \ नारायणहिटी दरबार सङ्ग्रहालयमा राजाको बग्गी सार्वजिनक गरिएको छ । २०३१ सालमा बेलायतकी महारानी एलिजाबेथले राजा विरेन्द्रलाई उपहार दिएको बग्गी प्रदर्शन गरिएको हो । ...

एकै परिवारका ६ जनाको हत्या, घरबाहिर र बारीमा भेटियो शव

संखुवासभा \ संखुवासभामा एकै परिवारका ६ जनाको हत्या गरिएको छ । जिल्लाको मादी नगरपालिका वार्ड नम्बर–१ खोला गाउँ उम्लिङका एकै परिवारका ६ जनाको हत्या गरिएको ...

दलका नेताले फुटाए वीपी प्रतिष्ठानको उपकुलपति कार्यालयमा लगाइएको ताला

विराटनगर \ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ओपीडी सेवासमेत बन्द हुने गरी चिकित्सक तथा कर्मचारीले आन्दोलन थालेपछि त्यसको उल्टो विरोधमा राजनीतिक दलहरु उत्रिएका छन् । ...

मकवानपुरमा थप २९ जनामा कोरोना पुष्टि

खबरबाकस \ मकवानपुरमा सोमबार थप २९ जनामा कोरोना पुष्टि भएको छ भने ६ जना कोरोना मुक्त भएका छन् । स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार मकवानपुरमा ...

जिल्ला उपसभापतिमा होमनाथ गौतमको उमेद्धवारी घोषणा

नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन देशभर जुरमुराएको छ । नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता अहिले महाधिवेशनमा केन्द्रित भएका छन् । यसैबीच नेपाली कांग्रेस मकवानपुरको ...