समाचार

प्रचण्ड र सुमारबीच भेट : प्रचण्डसँग पास गराउन आग्रह

काठमाडौं \ अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष फातिमा सुमारको टोलीले माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेको छ । शुक्रबार बिहान सुमारको ...

क्षमा पूजा गरेर पशुपतिनाथ मन्दिर खुलाइयो

काठमाण्डाै \ साढे ४ महिनादेखि बन्द पशुपतिनाथको मन्दिर आजदेखि खुला गरिएको छ । नयाँ भेरियन्टसहितको कोरोना त्रासका कारण बन्द गरिएको पशुपतिनाथको मन्दिर आज बिहान क्षमा ...

आज गणेश चौथी पर्व मनाईंदै

हेटौंडा \ आज गणेशको पूजाआजा गरी गणेश चतुर्थी पर्व मनाइँदैछ । तीजको व्रत समापन गरेको भोलिपल्ट गणेशको व्रत बस्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक ...

थप १२७१ मा संक्रमण पुष्टि, १४ जनाको मृत्यु

बितेको २४ घण्टामा देशभर १२७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १८४५ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ...

स्वास्थ्य मन्त्रालयलाई एक करोडको स्वास्थ्य सामाग्री सहयोग

खबरबाकस \ प्रतिमाननिमा स्मृति प्रतिठानले बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयलाई एक करोड मुल्य बराबरको स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेको छ । कोरोना महामारी मात्र नभई अन्य ...

प्रधानसेनापति प्रभुराम शर्माले सम्हाले कार्यभार

काठमाडौं \ नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले कार्यभार सम्हालेका छन् । शर्माले आफ्नो पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि कार्यभार सम्हालेका हुन् । यसअघि राष्ट्रपति ...

एमसीसीबारे छलफल गर्न फातेमा नेतृत्वको टोली नेपालमा

अमेरिकी सहयोग नियोग ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) को डिपार्टमेन्ट अफ कम्प्याक्ट अपरेसन्सकी उपाध्यक्ष फातेमा जे सुमार र नायव उपाध्यक्ष जोनाथन ब्रुक्स काठमाडौँ आइपुगेका छन् । ...

विश्वप्रकाशको महामन्त्रीमा उम्मेदवारी घोषणा

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बिहीबार सुन्दरीजलस्थित बीपी संग्रहालयमा पुगेर शर्माले महामन्त्री पदमा उम्मेदवारी ...

प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपीको १०८औँ जन्मजयन्ती

नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०८औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापना एवं ...

एमालेले औकात अनुसारको काम गर्‍यो : रामकुमारी झाँक्री

काठमाडौं \ नेकपा एकीकृत समाजवादीकी सांसद रामकुमारी झाँक्रीले प्रमुख प्रतिपक्षी नेकपा एमालेले आफ्नो औकात अनुसारको व्यवहार बुधबारको संसदमा देखाएको टिप्पणी गरेकी छन् । प्रतिनिधिसभा बैठकपछि ...

आज हरितालिका तीज, व्रत बसी मनाइदैं

काठमाडौं \ आज हरितालिका तीज पर्व हर्षल्लासका साथ मनाइँदैछ ।हिन्दु नेपाली महिलाहरूले महादेवको पूजा आराधना गरी तीज मनाउने गर्छन् ।आजको दिन व्रत बसी शिव-पार्वतीको पूजा, ...

स्वास्थ्य मापदण्ड पालना गर्दै तीज मनाउन प्रधानमन्त्रीको अनुरोध

प्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक सद्भावसहितको सांस्कृतिक पर्व हरितालिका तीजका अवसरमा सम्पूर्ण दिदीबहिनीहरूमा सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन् । उनले शुभकामना सन्देशमार्फत तीजले नेपाली ...

राष्ट्रपतिद्वारा तीजको शुभकामना : पर्वकाे नाममा भड्किलो र खर्चिलोपनालाई हटाउँदै जान आग्रह

काठमाण्डाै \ राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीजकाे उपलक्ष्यमा शुभकामना व्यक्त गर्नुभएकाे छ । शुभकामना सन्देशमा उहाँले भन्नुभएकाे छ, 'नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको सुखद् ...

बेलायत सरकारले भूतपूर्व गोर्खा सैनिकहरुको पेन्सन छिट्टै वृद्धि गर्ने

लण्डन (जीएनएन) -- बेलायत सरकारले भूतपूर्व गोर्खा सैनिकहरुको पेन्सन छिट्टै वृद्धि गर्न लागेको जानकारी दिएको छ । बेलायती रक्षा मन्त्रालयले एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा ...

थप १६४० जनामा कोरोना पुष्टि, १० को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर १६४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २ हजार १६१ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या ...

पत्रकारलाई प्रवेशमा रोक लगाएर मन्त्री र राज्यमन्त्रीले लिए सपथ

खबरबाकस \ प्रदेश प्रमुखको कार्यालय बागमतीमा पत्रकारलाई प्रवेशमा रोक लगाइएको छ । बुधबार नेकपा एमालेको प्रदेश सरकार विस्तारको क्रममा नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीको सपथ कार्यक्रममा ...

मकवानपुरमा थप १४ जनामा कोरोना पुष्टि

हेटौंडा \ मकवानपुरमा बुधबार १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १४ जनानै मुक्त भएका छन। स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ ...

कात्तिक २५ देखि मंसिर ९ सम्म राष्ट्रिय जनगणना

सरकारले कात्तिक २५ गतेदेखि राष्ट्रिय जनगणना सुरु गर्ने भएको छ । केन्द्रीय तथ्याङ्क विभागले कात्तिक सुरु हुने जनगणना मङ्सिर ९ गतेसम्म चल्ने बताएको छ । ...

बागमती प्रदेश सरकार विस्तारः पाँच मन्त्री, ४ राज्यमन्त्री मण्डल गठन (नाम सहित)

खबरबाकस \ बागमती प्रदेशको मन्त्रिपरिषद् बुधबार विस्तार भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले छ मन्त्री सहित ४ राज्यमन्त्री नियुक्त गर्नुभएको छ । मुख्यमन्त्री शाक्यले १० ...

महेन्द्र राउत अब राजनितिमा सकृय हुदै, कांग्रेस नगर सभापतिमा उम्मेद्धवारी घोषणा

दुई दशक अघि देखी नेपाल विद्यार्थी संघ मार्फत राजनिती गर्दै आएका नेता महेन्द्र राउतले अब राजनितिमा आफनो सकृयता हुने बताएकाछन् । नेपाली कांग्रेश मकवानपुरको १४ ...