मुख्य खबरसमाचारफिचर

चेपाङ जातिको न्वागी पर्वः राक्सिराङमा सार्वजानिक विदा

संवाददाता

हेटौंडा \ मकवानपुरको राक्सिराङ गाउँपालिकामा आज सार्वजनिक विदा दिइएको छ ।चेपाङ जातिको न्वागी पर्वको अवसरमा मंगलबार(आज) सार्वजनिक विदा दिइएको हो।

गाउँपालिका अध्यक्ष राजकुमार मल्लले सोमबार एक सुचना जारी गर्दै चेपाङ जातिको बाहुल्य रहेको गाउँपालिकामा छोनाम न्वागीको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरिएको उल्लेख गरिएको छ।

 

FB_IMG_1630938875659-1630978501.jpg