समाचार

१७५ किलो गाँजा सहित २ जना पक्राउ

खबरबाकस \ विशेष सुचनाको आधारमा मकवानपुर प्रहरीले ठुलो परिणाममा गाँजा सहित २ जनालाई पक्राउ गरेको छ । विहीबार जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी उपरीक्षक ...

संशोधित बजेट दुवै सदनबाट पारित, राष्ट्रपतिबाट प्रमाणीकरण हुनमात्र बाँकी

वर्तमान सरकारले ल्याएको संशोधित बजेट संसद्का दुवै सदनबाट पारित भएको छ । नयाँ बजेटलाई अब राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नेछिन् । त्यसपछि कार्यान्वयनमा लगिनेछ । ...

मकवानपुरमा थप २८ जनामा कोरोना

खबरबाकस \ मकवानपुरमा बिहिबार थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा १८५ जनाको कोरोना जाँच ...

एकीकृत समाजवादीले चार उपाध्यक्षसहित पदाधिकारीको नाम टुंगो लगायाे: महासचिवमा वेदुराम र सचिवमा झाँक्री

काठमाडौं \ नेकपा एकीकृत समाजवादी (एस) चार पदाधिकारीसहित महासचिवको टुंगो लगाएको छ । एसको उपाध्यक्षमा राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेश हमाल चयन ...

अल्लारे उमेरले निम्त्याएको घट्ना: जहाँ मुद्धा हाल्दा, बुबाको प्राण गयो

हेटौंडा \ मकवानपुरको एक गाउँपालिकाकी १९ वर्षीया किशोरी, जसले दुई साताअघि एक छोरालाई जन्म दिइन् । जन्मिने बित्तिकै छोराको चिच्याहटले उनलाई उनको भविष्य देखाएको थियो ...

मकवानपुरगढीमा १४ करोड लागतमा १२० मिटर लामो पक्कीपुल निर्माण सुरु

खबरबाकस \ मकवानपुरगढी गाउँपालिकामा १४ करोड रुपैयाँ लागतमा १ सय २० मिटर लामो पक्की पुल निर्माणको काम सुरु भएको छ । मकवानपुरगढी गाउँपालिका वडा नंम्बर ...

पालिका अधिवेशन असोज ९ गते नै गर्ने कांग्रेसको निर्णय

हेटौंडा \ नेपाली काँग्रेसको पदाधिकारी बैठकले असोज ९ गते नै पालिका अधिवेशन गर्ने निर्णय गरेको छ । बुधबार सिंहदरवारमा बसेको पार्टीको पदाधिकारी बैठकले पूर्वनिर्धारित समय ...

एनआरएन यूकेको च्यारिटी डिनरमा २८ हजार पाउण्ड संकलन, युवा र महिला सशक्तीकरणमा प्रयोग गरिने

लण्डन । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् बेलायत(एनसीसी, यूके)ले आयोजना गरेको शुभकामना साँझ तथा च्यारिटी डिनर कार्यक्रममा करिव २८ हजार पाउण्ड संकलन भएको छ ...

देशभर १ हजार ९५ जना संक्रमित थपिए

सोमबार देशभर १ हजार ९५ जना संक्रमित थपिएका छन् । १३ हजार ८१७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ९७५ तथा एन्टिजेन विधिबाट १२० जनामा ...

संविधानको रक्षाको जिम्मेवारी कांग्रेसलाईः नेतृ डीना

हेटौंडा \ नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य महालक्ष्मी उपाध्याय डीनाले नेपाली कांग्रेसको नेतृत्वमा जारी भएको संविधानको सफल कार्यान्वयन र जगेर्ना गर्ने दायीत्व पनि ...

कांग्रेस मकवानपुरगढीद्धारा अध्यक्षलाई ध्यानाकर्षण पत्र (पत्र सहित)

खबरबाकस \ नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका समितिले गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । सोमबार गाउँपालिका परिसरमा कांग्रेसका गाउँपालिका सभापति राजविर मोक्तानले अध्यक्ष ...

गाई काट्ने अभियोगमा २ महिला सहित १० जना पक्राउ

खबरबाकस \ मकवानपुरको पूर्वी बकैया गाउँपालिकामा गाई काटेको अभियोगमा १० जनालाई पक्राउ गरिएको छ । आईतबार बकैया गाउँपालिकाको वडा नंबर ११ स्वबिमा गाई काटेको भन्ने ...

सामूहिक हत्याकाण्डका मुख्य योजनाकार पक्राउ

सङ्खुवासभा \ सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोलागाउँमा भएको सामूहिक हत्याकाण्डका मुख्य योजनाकारसहित चार जनालाई आज प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय खाँदबारीमा पत्रकार सम्मेलन ...

नाराबाजीका बीच प्रतिनिधिसभाबाट बजेट पारित

काठमाडौं \ प्रमुख विपक्षी नेकपा एमालेका सांसदको नाराबाजीबीच प्रतिनिधिसभामा बजेट पारित भएको छ । सोमबारको बैठक शुरु भएपछि एमाले सांसदहरुले नाराबाजी गर्दै अवरोध गर्न खोजेका ...

एकीकृत समाजवादीको अखिलद्वारा हेटौंडामा दीप प्रज्वलन

मकवानपुर \ नेकपा (एकीकृत समाजवादी) को विद्यार्थी संगठन अनेरास्वियूले संविधान दिवसका अवसरमा आज आइतबार दीप प्रज्वलन गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४, शितलमहलचोकमा ...

सातौं संविधान दिवसः 'हस्ताक्षर गर्नेले नै गरे संविधान उल्लंघन’

हेटौंडा \ मुख्य दलहरुको सहमतिमा संविधानसभाबाट संविधान जारी भएको सातौं वर्ष लागिरहँदा संविधानमा हस्ताक्षर गर्ने दलहरुले नै संविधान उल्लंघन गरेको आरोप छ । संविधानले निर्दिष्ट ...

आजदेखि भेरोसेलको पहिलो मात्रा खोप लगाइने

काठमाडौं \ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि निरन्तर ११ दिनसम्म कोरोनाविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाउने भएको छ। अहिले पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा खोप ...

एमालेले अवरोध गरे पनि आज विनियोजन विधेयक पारित गर्ने तयारी

काठमाण्डाै \ नेकपा एमालेले अवरोध गरे पनि सरकारले आज बस्ने प्रतिनिधि सभा बैठकबाट विनियोजन विधेयक पारित गर्ने तयारी गरेको छ । गएको शुक्रवारदेखि सरकारी ढुकुटीबाट ...

जनचेतना सहकारीद्वारा सदस्यलाई साढे २२ करोड ऋण प्रवाह

खबरबाकस \ हेटौंडा उपमहानगर वडा नम्बर १५ मा रहेको जनचेतना बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यलाई २२ करोढ ५३ लाख ८५ हजार ६४८ ...