समाचार

जितिया पर्वले सामाजिक सद्भाव र एकतालाई प्रवर्द्धन गर्छः प्रधानमन्त्री

हेटौंडा \ प्रधानमन्त्री शेरबहादुर देउवाले तराई क्षेत्रमा मनाइने जितिया पर्व नेपालको एक विशिष्ट पहिचान जनाउने पर्वको रुपमा स्थापित रहेको उल्लेख गरेका छन् । जितिया पर्वको ...

तराई क्षेत्रमा जितिया पर्व मनाइँदै

काठमाण्डौ \ तराईलगायत अन्य केही जिल्लामा आज जितिया पर्व मनाइँदै छ । मातृस्नेहको रुपमा मनाइने यो पर्वमा बिहानै नजिकैको जलाधार अथवा नदीमा स्नान गरी तोरीको ...

मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारी : चार दलबाट यी १८ जना बन्दैछन् मन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले सत्ता साझेदार दलहरूसँग मन्त्री बनाउन नेताहरूको नाम दिन ताकेता गरेका ...

मकवानपुरमा थप १९ जनामा कोरोना

खबरबाकस \ मकवानपुरमा मंगलबार थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार मकवानपुरमा ५६ जनाको कोरोना जाँच गर्दा १९ ...

थप ११५८ मा कोरोना पुष्टि, १२ को मृत्यु

बितेको २४ घण्टामा देशभर थप ११५८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १२ जनाले ज्यान गुमाउँदा १३१८ जना संक्रमणमुक्त भएका छन् । ...

एकीकृत समाजवादी विरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने

नेकपा (एकीकृत समाजवादी) विरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने भएको छ । सरकारले अध्यादेश खारेज गरेसँगै सो पार्टीले सरकारमा सहभागी हुने नेताहरुको नाम टुङ्गो लगाएको हो ...

थारू समुदायका महिलाहरुको जितिया पर्व आजदेखि प्रारम्भ

काठमाडौं \ तराइका आदिवासी थारू समुदायका महिलाहरुको जितिया पर्व आजदेखि प्रारम्भ भएको छ । असोज कष्णपक्षको सप्तमी तिथि मंगलबार परेकाले थारु महिलाहरुले नजिकैको नदी, जलाशय ...

परराष्ट्रमन्त्री खड्काले संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गरे

काठमाडौं \ परराष्ट्रमन्त्री डा. नारायण खड्काले विश्वका ४५ लाख मानिसहरुले कोभिड १९ का कारण ज्यान गुमाएकोप्रति गहिरो दुख व्यक्त गर्नुभएको छ । संयुक्त राष्ट्र संघको ...

राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज

काठमाण्डाै \ राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८’ खारेज गर्नुभएको छ । मन्त्रिपरिषद्को सोमवारको बैठकले यो अध्यादेश खारेज गर्ने निर्णय गरेको थियो ...

थप १२८२ जनामा कोरोना पुष्टि, ७ को मृत्यु

बितेको २४ घण्टामा देशभर १२८२ जना कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १२६२ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही ...

बागमती प्रदेश साक्षरता घोषणा

खबरबाकस \ बागमती प्रदेशलाई साक्षरता प्रदेशको रुपमा घोषणा गरिएको छ । प्रदेश सरकारका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशलाई साक्षरता प्रदेश घोषणा गर्नुभएको छ । साक्षरता प्रदेशमा ...

राष्ट्रियसभामा दुई विधेयक पारित

राष्ट्रियसभाको आजको बैठकले ‘आर्थिक विधेयक २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ पारित गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त दुवै विधेयक पारित ...

स्थानीय तहः केन्द्र र प्रदेशकै भरमा, कार्यालय खर्चसमेत उठाउन सक्दैनन्

हेटौंडा \ स्थानीय तहको जिम्मेवारी सम्हालेका जनप्रतिनिधिको पहिलो कार्यकाल सकिन अब केही समय मात्र बाँकी छ । पाँच वर्ष कार्यकालमा जनप्रतिनिधिका लागि आन्तरिक स्रोत विकास ...

आजदेखि अग्रिम टिकट बुकिङ खुला

काठमाण्डौ \ काठमाण्डौबाट दशैँमा घर जानको लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला भएको छ । सरकारले यातायात व्यवसायीसँग छलफल गरेर आजदेखि लामो तथा मध्यम दूरीका ...

एनआरएनए अध्यक्षमा कुल आचार्यद्वारा उम्मेदवारी घोषणा, ‘पद्धती र पारदर्शिता सहितको प्रतिबद्धता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का सल्लाहकार तथा पूर्व उपाध्यक्ष कुल आचार्यले संघको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । आइतबार काठमाडौंमा एक विशेष समारोहको ...

सेनेटरी प्याडको कर विषयक ज्ञापनपत्र सिडियोलाई

खबरबाकस \ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मकवानपुर महिला विभागद्वारा जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई ज्ञापनपत्र बुझाईएको छ । सेनेटरी प्याडमा लागेको दश प्रतिशत ...

बागमतीका प्रदेश प्रमुख शर्मा अस्पताल भर्ना

स्वास्थ्यमा समस्या देखिएपछि बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा अस्पताल भर्ना भएका छन् । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उनको उपचार भइरहेको प्रदेश प्रमुखको कार्यालय ...

८३४ जनामा कोरोना पुष्टि, १२७९ निको

बितेको २४ घण्टामा देशभर ८३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा निको हुने दर धेरै रहेको छ । अर्थात १२७९ जना कोरोना ...

महासंघ सदस्य सञ्जेललाई पितृशोक

हेटौंडा \ नेपाल पत्रकार महासंघ मकवानपुरका कार्यसमिति सदस्य अर्जुन सञ्जेललाई पितृशोक परेको छ । धुलिखेल अस्पतालमा उपचारको क्रममा सञ्जेलका पिता ६२ वर्षीय यदुनाथ सञ्जेलको असोज ...

सनराइज बैंकद्धारा दुर्घटना बीमा रकम हस्तान्तरण

खबरबाकस \ सनराइज बैंक हेटौंडा शाखाले दुर्घटना बीमा रकम हस्तान्तरण गरेको छ । एक कार्यक्रमका साथ दुर्घटनाबाट निधन भएका कृष्णहरि कार्कीको श्रीमती कविता पौडेललाई पाँच ...