समाचार

स्थानीयको सक्रियतामा खोला वारपार गर्न सहज

हेटौंडा \ मकवानपुरको मनहरी–५ को दर्दरा बसन्तपुर र डिल्लिपुर जोड्न रापती खोलामा स्थानीय वासिन्दाहरुको सक्रियतामा हेम पाइप राखेर अस्थायी पुल निर्माण गरिएको छ । पश्चिम ...

कोरोनाका कारण यसवर्ष कुमारीलाई ल्याइएन दसैँघर

काठमाडौं \ हरेक वर्ष महानवमीको दिनमा मात्रै वर्षको एक दिन सर्वसाधारणका लागि खुला गरिने भक्तपुरको ऐतिहासिक तलेजु भवानीको मन्दिर यस वर्ष सर्वसाधारणलाई खुला गरिएको छ ...

एनआरएनको चुनाव सार्नु आपत्तिजनक : कुल आचार्य

काठमाडौं -- गैर आवासीय नेपाली संघका केन्द्रीय सल्लाहकार तथा दशौं महाधिवेशनमा अध्यक्षका उम्मेदवार कुल आचार्यले एनआरएनको चुनाव सार्नु आपत्तिजनक रहेको बताएका छन् । टिम कुलद्वारा ...

दशैंमा थ्रेसर प्रयोग गरी धान भित्र्याउदै किसान (तस्विरमा)

खबरबाकस \ सबैतिर दसैंको चहल पहल बढिरहेको बेला किसानहरु भने धान काट्ने र थ्रेसर लगाई धान भित्र्याउने चटारोमा रहेका छन् । दसैं एकाआपसमा परिवारका सदस्य ...

राष्ट्रिय जनसाँस्कृतिक महासंघ मकवानपुरको चियापान

हेटौंडा \ राष्ट्रिय जनसाँस्कृतिक महासंघ मकवानपुरको आयोजनामा विजयादशमी लगायतका नजिकीदै गरेको सम्पूर्ण चाडहरूको अवसरमा चियापान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका ...

मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

सुर्खेत \ मुगुमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुगेको छ। २४ जनाको घटनास्थलमै, ४ जनाको उद्धार गरी ताल्चा विमानस्थल पुर्‍याउने क्रममा र ४ ...

कैदीबन्दीलाई दशैं मान्न नेता बानियाँ र गाउँपालिकाको सहयोग

हेटौंडा \ मकवानपुरको भीमफेदी कारागारका कैदीबन्दीलाई दशैं मनाउन मकवानपुरका एक सांसद र गाउँपालिकाले सहयोग गरेका छन् । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं ...

दसैँमा धान काट्ने चटारो, बिहानदेखी बेलुकीसम्म खेतमै किसान

हेटौंडा \ सर्वत्र दसैंको चहल पहल बढिरहेको बेला हेटौंडा उपमहानगरपालिकाका केहि स्थानीयलाई भने धान काट्ने चटारोले छोडेको छैन । उनीहरू एकाबिहानै धानको खेतमा पुग्छन, काट्छन ...

मुगुमा बस दुर्घटना हुँदा २३ जनाकाे ज्यान गयाे

मुगु \ मुगुमा बस दुर्घटना हुँदा २३ जनाको ज्यान गएको छ । नेपालगञ्जबाट गमगढीका लागि छुटेको बस छायाँनाथ रारा नगरपालिका ७ पिना गाउँमा दुर्घटना हुँदा ...

पिङ्ग बनाउने क्रममा खसेर लामाको मृत्यु

हेटौंडा \ मकवानपुरमा दशैँको पिङ बनाउने क्रममा पिङ्बाट लडेर एक जनाको मृत्यु भएको छ। सोमबार साँझ मकवानपुरको भीमफेदी गाउँपालिका-६ माण्डुमा दशैँको लागि लिङ्गे पिङ हाल्ने ...

कांग्रेस मकवानपुरको विभिन्न वडामा चियापान तथा शुभकामना आदानप्रदान

हेटौंडा \ विजया दशमीको अवसरमा नेपाली कांग्रेसले सोमबार मकवानपुरको विभिन्न वडामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ । नेपाली कांग्रेसले हेटौंडा उपमहानगरपालिका ८, १७ ...

थप ७८५ जनामा कोरोना पुष्टि, १२ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ८५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १२ हजार १९५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ६६३ ...

नेपाली कांग्रेस संसदीय दलको दशैं शुभकामना

खबरबाकस \ नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलले प्रदेशवासीहरुलाई दशैं शुभकामना सन्देश व्यक्त गरेको छ । संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले शुभकामना सन्देश जारी ...

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् बेलायतको नयां कार्यालयको भव्य उद्घाटन

शिब भण्डारी लण्डन । एक भव्य समारोहका बीच संघका प्रमुख संरक्षक शेष घलेले उद्घाटन गरेका छन्। आइतबार कार्यक्रमका प्रमुख अतिथि शेष घले तथा विशेष अतिथि ...

गैर आवासीय नेपाली संघको १० औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा निर्वाचन स्थगित

गैर आवासीय नेपाली संघको २०२१ अक्टोबर २३ देखि २५ मा हुने भनिएको १० औँ अन्तर्राष्ट्रिय महाधिवेशन, निर्वाचन र गैरआवासीय नेपाली विश्व सम्मेलन हाललाई स्थगित गर्ने ...

मुख्यमन्त्री कार्यालयमा दशैं शुभकामना आदानप्रदान

खबरबाकस \ बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार विजया दशमी, दिपावली,नेपाल सम्वत तथा छटपर्वको शुभकामना आदानप्रदान गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा ...

पलसमा आगलागी, दमकलद्धारा नियन्त्रण

हेटौंडा \ हेटौंडा ८ कमानेमा रहेको किराना पसलमा आगलागी हुदा पसलमा रहेको धनमाल जलेर नष्ट भएको छ। सोमबार बिहान चन्द्रोदय चोकमा रामकृष्ण लामिछानेले सञ्चालन गरेको ...

मेरो दशैं खर्च बालबालिकालाई

खबरबाकस \ हेटौंडामा यसपालिको मेरो दशैं खर्च बालबालिकालाई भन्दै बालबालिका संरक्षित संस्थाहरुलाई सहयोग गरिएको छ । जेसिआइ हेटौंडा लेडीका अध्यक्ष प्रतिमा श्रेष्ठ सहित विभिन्न दाताहरुको ...

अछाममा जन्ती बोकेको जीप दुर्घटना, चार जनाको मृत्यु

धनगढी \ अछाममा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–१ मा ...