समाचार

नेवारपानी दूर्घटनाः मृतकको पहिचान खुल्यो, ९ जना घाइते

हेटौंडा \ पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१९ स्थित नेवारपानीमा गए राति देउसी खेल्दै हिँडेका पैदल यात्रुलाई बसले ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ भने ९ जना ...

खुशीयालीका साथ तिहार पर्व मनाउन प्रधानमन्त्रीको आग्रह

काठमाण्डाै \ प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मापदण्ड पालना गर्दै खुशीयालीका साथ तिहार पर्व मनाउन आग्रह गर्नुभएको छ । अझै पनि कोरोना सङ्क्रमण जोखिम कायमै रहेको ...

आज भाइटीका : उत्तम साइत बिहान ११ : ०२ मिनेटमा

काठमाण्डौ \ तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ । यमपञ्चकको पाचौँ दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाकासाथ दीर्घायु र आरोग्यको कामना गर्दै परम्पराअनुसार ...

तस्विरमा हेर्नुस हेटौंडामा मनाइएको नेपाल सम्वत

खबरबाकस \ बागमती प्रदेशको राजधानी हेटौंडामा नेवाः समुदायले नेपाल सम्वत ११४२ मनाएका छन् । न्हु दँ मूल समारोह समितिका संयोजक विष्णुगोपाल महर्जनको अध्यक्षता तथा नेपाल ...

नेपाल संवत मौलिक राष्ट्रिय संवत: राष्ट्रपति

काठमाडौं \ राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवत नेपालीको मौलिक राष्ट्रिय संवत भएको बताएकी छिन् । नेपाल संवत ११४२ को अवसरमा शुभकामना सन्देश दिंदै राष्ट्रपति भण्डारीले ...

प्रधानमन्त्री देउवाद्वारा शङ्खधर साख्वाको सालिकमा माल्यार्पण

काठमाण्डाै \ प्रधानमन्त्री शेरबहादुर देउवाले भक्तपुरको थिमिमा रहेको राष्ट्रिय विभूति शङ्खधर साख्वाकाे सालिकमा माल्यार्पण गर्नुभएको छ । नेपाल संवत् ११४२ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै ...

आज नेपाल संवत् ११४२, म्ह: पूजा मनाइँदै

काठमाण्डाै \ हरेक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल संवत् ११४२ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवतलाई अहिले नेवार समुदायले ...

तिहारमा जनकल्याण साकोसद्वारा बाल खेलकुद प्रतियोगिता

हेटौंडा \ तिहारको अवसरमा हेटौडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले विविध बाल खेलकुद प्रतियोगिताको आयोजना गरेको छ । संस्थाको चालु आव ०७८/०७९ ...

गठबन्धन चुनावसम्म जान्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनमा कुनै समस्या नभएको बताएका छन् । बेलायतबाट बिहीबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले गठबन्धन ...

देवकोटा : नेपाली भाषा साहित्यका किसान अर्थात् कालजयी इतिहास

१९६६ कार्तिक २७ गते शुक्रबार लक्ष्मी पूजाका दिन नेपाली साहित्यका वरिष्ठ प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म काठमाडौंको धोबीधारा टोलमा भएको थियो। उनका पिताको नाम पण्डित ...

कांग्रेस मकवानपुरको सांस्कृतिक विभागको शुभकामना आदानप्रदान

हेटौंडा \ नेपाली कांग्रेस मकवानपुरको सांस्कृतिक विभागको आयोजनामा शुभ दीपावली, नेपाल सम्बत्, छठलगायतको पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना भएको छ । बुधबार ...

देवकोटा जयन्तीमा रेडियो थाहासञ्चारद्धारा कवि सम्मेलन

खबरबाकस \ महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औ जन्मजयन्तीको अवसरमा रेडियो थाहा सञ्चार हेटौंडा ९९.६ मेघाहर्जले कवि सम्मेलनको आयोजना गरेको छ । हरेक वर्ष जस्तै रेडियो ...

मकवानपुरको चिसापानी गढीमा पूर्वाधार निर्माणको शिलान्यास

खबरबाकस \ मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ मा रहेको चिसापानी गढी क्षेत्रमा संरक्षण तथा पूर्वाधार निर्माण शिलान्यास गरिएको छ । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम ...

हेटौडामा चलचित्र 'चोरपुलिस' प्रदर्शन हुने

हेटौडा \ शुभदिपवाली तथा छठ पर्वको अबसरमा नेपाली कथानक चलचित्र 'चोरपुलिस' हेटौडामा बिशेष प्रदर्शन हुने भएको छ । सोमबार पत्रकार सम्मेलन मार्फत हेटौडाको ओम म्याक्स ...

नेता बानियाँद्वारा ४ सय घरपरिवारलाई खाद्यान्न वितरण

हेटौंडा \ नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँले बुधबार मकवानपुर गढी गाउँपालिका ८ बुढीचौरका ४ सय घरपरिवारलाई खाद्यान्न वितरण ...

कुकुर पुज्ने दिन, प्रतिभा पस्कँदै प्रहरीका तालिमप्राप्त कुकुर

हेटौंडा \ कुकुर, मानिसप्रेमी जनावर हो । त्यसैले घरको सदस्यसरह मानेर कुकुरलाई घरमा पालिने गरेको छ । कुकुरलाई बफादारीको प्रतीक पनि मानिन्छ । मानिसका बिभिन्न ...

तस्विरमा हेटौंडाको तिहार

खबरबाकस \ नेपालीहरुको ठुलो पर्व तिहार आजबाट सुरु भएको छ । आज काग र कुकुर तिहार मनाइएको छ । बागमती प्रदेशको राजधानी हेटौंडामा तिहारको रमझम ...

मकवानपुरमा राति ८ बजेपछि देउसी भैलो खेल्न नपाइने

हेटौंडा \ जिल्ला प्रशासन कार्यलय मकवानपुरले तिहारको समयमा राति ८ बजेपछि देउसी भैलो खेल्ने नपाईने जनाएको छ । मंगलबार एक सूचना जारी गर्दै प्रशासन कार्यलय ...

कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा शपथ

सुर्खेत \ कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री शाहीलाई हिजो मंगलबार साँझ प्रमुख गोबिन्दप्रसाद कलौनीलेसपथ गराएका हुन् ...

निर्माण व्यवसायी संघद्धारा शुभकामना आदानप्रदान

खबरबाकस \ शुभ–दीपावली तथा छठ पर्वको पावन अवसरमा निर्माण व्यवसायी संघ मकवानपुरले शुभकामना आदानप्रदान चियापान कार्यक्रम गरेको छ । नेपाली कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर ...