समाचार

कांग्रेस सभापतिमा निर्वाचित देउवाले आज पदभार ग्रहण गर्दै , केन्द्रीय समितिको पहिलो बैठक बस्दै

काठमाण्डाै \ नेपाली कांग्रेसमा दोस्रो कार्यकालका लागि निर्वाचित सभापति शेरबहादुर देउवाले आज पदभार ग्रहण गर्दै हुनुहुन्छ । १४औँ महाधिवेशनबाट निर्वाचित सबैलाई पार्टीको केन्द्रीय निर्वाचन समितिले ...

चण्डिका माविको प्रधानाध्यापकमा फुँयाल

हेटौंडा \ मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२, शिखरकटेरीस्थित चण्डिका माविको प्रधानाध्यापकमा कमल फुँयाल नियुक्त हुनुभएको छ । शुक्रबार विद्यालय व्यवस्थापन समितिले फुँयाललाई प्रधानाध्यापकको जिम्मेवारी दिने निर्णय गरेको ...

स्थानीय तहको निर्वाचन १४ वैशाखमा प्रस्ताव

निर्वाचन आयोगले ७ सय ५३ वटै स्थानीय तहमा एकैपटक आगामी १४ वैशाखमा निर्वाचन गर्नेगरी सरकारसमक्ष मिति प्रस्ताव गरेको छ । आयोगका पदाधिकारी, प्रधानमन्त्री र सरकारका ...

प्रधानमन्त्री देउवाबाट क्रिसमस पर्वको शुभकामना

प्रधानमन्त्री शेरबहादुर देउवाले जिसस क्राइष्टको जन्मदिनको उपलक्ष्यमा इसाई धर्मका अनुयायीहरुले डिसेम्बर २५ तारिखमा विभिन्न कार्यक्रम गरी मनाइने क्रिसमस पर्वका अवसरमा सम्पूर्ण इसाई धर्मालम्बीहरुमा सुख, शान्ति, ...

आज क्रिसमस : प्रेम, शान्ति र मुक्ति दिवसका रुपमा मनाइँदै

काठमाण्डाै \ आज क्रिसमस दिवस, इसाई धर्मावलम्बीहरूले जिसस क्राइस्टको जन्मदिनको अवसरमा विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । इसाई धर्मका अनुयायीले हरेक वर्ष डिसेम्बर २५ तारिखमा धार्मिक, ...

हेटौंडामा मदिराका नकरात्मक असरबारे छलफल

सिधाखबर खबरबाकस \ मदिराका नकरात्मक असरहरु तथा नियमनको आवश्यकता सम्बन्धी छलफल तथा सचेतना कार्यक्रम शुक्रबार हेटौंडामा भएको छ । उपभोक्ता हित संरक्षण मञ्च नेपाल बागमती ...

बागमती प्रदेशका ३ मन्त्री र ३ राज्यमन्त्रीले लिए सपथ

हेटौंडा \ बागमती प्रदेशमा ३ मन्त्री र ३ राज्यमन्त्री थपिएका छन् । मूख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले शुक्रबार कांग्रेसको तर्फबाट ३ मन्त्री र ३ राज्यमन्त्री थपेर मन्त्री ...

प्रेस चौतारी मकवानपुरको अध्यक्षमा अधिकारी

हेटौँडा \ प्रेस चौतारी नेपाल, मकवानपुरको अध्यक्षमा बालकृष्ण अधिकारी चयन भएका छन् । प्रेस चौतारी मकवानपुरको आज मकवानपुरगढीमा भएको आठौँ जिल्ला सम्मेलनले अधिकारीको नेतृत्वमा ३१ ...

५०० दरको नयाँ नोट बजारमा

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीद्वारा हस्ताक्षरित ५०० दरको नयाँ नोट शुक्रबारदेखि बजारमा आएको छ । नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले शुक्रबार गभर्नर अधिकारीले ...

गाँजा बोकेको स्कार्पियो सहित दुई जना पक्राउ

खबरबाकस \ मकवानपुरको हेटौंडा-९ पशुपतिनगरमा ३० किलो ५ सय ग्राम लागुऔषध गाँजासहित स्कार्पियो र दुईजना पक्राउ परेका छन। शुक्रबार बिहान पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१५ ...

बागमती प्रदेशमा नेपाली कांग्रेसबाट यी मन्त्री बन्दै

खबरबाकस \ बागमती प्रदेशमा ६ जना सांसद मन्त्री बन्दैछन् । नेपाली कांग्रेसका तर्फबाट ३ मन्त्री र ३ राज्यमन्त्री थपिने भएका हुन् । कांग्रेसबाट उद्योग, बाणिज्य ...

मकवानपुरगढी-७ सुकौरामा शव भेटियो

हेटौंडा \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ सुकौरामा एक पुरुषको शव फेला परेको छ। अन्दाजी २०-२५ बर्षीय एक युवकको शव भेटिएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी ...

प्रदेश-२ सभापतिमा देउवा समूहका उम्मेदवार कृष्णा राय यादव विजयी

काठमाण्डौ \ नेपाली कांग्रेस प्रदेश–२ सभापतिमा कृष्णा राय यादव विजयी हुनुभएको छ । उहाँले प्रदेश(२ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवलाई पराजित गर्नु भएको ...

प्रदेशसभा बैठकमा दुईवटा प्रतिवेदन पेश

हेटौंडा \ बागमती प्रदेशसभा बैठकबाट बिहिबार दुईवटा प्रतिवेदन पेश भएका छन् । विहिबार बसेको दोस्रो बैठकमा दुईवटा बैठक पेश भएका हुन् । बैठकमा शिक्षा, स्वास्थ्य ...

एमालेले केन्द्रको सिको प्रदेशमा गरिरहेका छन् : मुख्यमन्त्री पाण्डे

खबरबाकस \ मूख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नेकपा एमालेले केन्द्रको सिको प्रदेशमा गरिरहेको बताएका छन् । बागमती प्रदेशसभाको बिहीबार बसेको बैठकमा बोल्दै उनले यस्तो बताए । उनले ...

प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित

खबरबाकस \ बागमती प्रदेशको प्रदेशसभा बैठक नेकपा एमालेले बिहिबार दोस्रो दिन पनि अवरुद्ध गरेको छ । बुधबार पहिलो दिन बैठक अवरुद्ध गरेको एमालेले बिहिबार विहान ...

एमसीसीकै कारण गठबन्धन टुट्दैन : प्रचण्ड

काठमाडौं \ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) का कारण हालको सत्तारुढ गठबन्धन नटुट्ने बताएका छन् । ...

रञ्जु दर्शनाले त्यागिन् विवेकशील साझा

काठमाडौं \ पार्टीको मूल नेतृत्व ढोंगी भएको भन्दै विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले पार्टी परित्याग गरेकी छन् । रञ्जुले बिहीबार वक्तव्य जारी गर्दै पार्टीमा ...

हेटौंडामा सात दिने आधारभूत पत्रकारिता तालिम सुरु

खबरबाकस \ नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजनामा हेटौंडामा सात दिने आधारभूत पत्रकारिता प्रशिक्षण तालिम विहीबारबाट सुरु भएको छ । युरोपियन युनियन र पत्रकार महासंघको ...

हेटौंडामा राष्ट्रिय चित्रकला कार्यशाला सुरु

हेटौंडा \ हेटौंडा–१८ स्थित ज्योति माध्यामिक विद्यालयमा राष्ट्रिय चित्रकला कार्यशाला बुधबार उद्घाटन गरिएको छ । विद्यालयको ५५ औं स्थापना दिवसको अवसरमा कार्यशालाको उद्घाटन गरिएको हो ...