मुख्य खबरसमाचारफिचर

बागमती प्रदेशमा नेपाली कांग्रेसबाट यी मन्त्री बन्दै

संवाददाता

 खबरबाकस \ बागमती प्रदेशमा ६ जना सांसद मन्त्री बन्दैछन् । नेपाली कांग्रेसका तर्फबाट ३ मन्त्री र ३ राज्यमन्त्री थपिने भएका हुन् ।

कांग्रेसबाट उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठ, संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम पौडेल मन्त्री बन्दैछन् ।

भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा, स्वास्थ्य राज्यमन्त्री कल्पना नेपाली, रजनी अमात्य जोन्छे उद्योग, बाणिज्य तथा आपूर्ति राज्यमन्त्री बन्ने भएकी छिन् ।