समाचार

कांग्रेस प्रदेश-२ मा आज मतदान हुँदै

काठमाण्डाै \ कडा सुरक्षाका बीच नेपाली कांग्रेसको दुई नम्बर प्रदेशमा आज मतदान हुँदैछ । प्रदेशको सभापति पदमा संस्थापन पक्षबाट कृष्णप्रसाद यादव र संस्थापन इतर समूहबाट ...

समिति गठनः आवश्यक अध्ययन पश्चात खानी सञ्चालन हुने

खबरबाकस \ मकवानपुरको राक्सिराङको वडा नम्बर ४ मा रहेको ढुङ्गा खानीको विवादित समस्याको समाधानका लागि समिति गठन भएको छ । गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको संयोजकत्वमा ...

रेष्टको सामाजिक लेखापरिक्षण कार्यक्रम

खबरबाकस \ ग्रामिण स्वास्थ्य र शिक्षा सेवा गुठी (रेष्ट)को आयोजनामा मकवानपुरको राक्सिराङ गाउँपालिकाका सामाजिक लेखापरिक्षण कार्यक्रम बुधबार भएको छ । रेष्ट संस्थाको कार्यकारी निर्देशक डा. ...

खबरबाकस \ वनस्पति अनुसन्धान केन्द्र, मकवानपुरको आयोजना मकवानपुरका तीन स्थानमा जडीवुटी समूह खेती सम्बन्धी प्राविधिक सरसल्लाह तथा प्रशिक्षण कार्यक्रम गरेको छ । जडीवुटी खेतीमा चासो ...

नेपालमा थप एक जनामा 'ओमिक्राेन भेरियन्ट' पुष्टि

काठमाण्डाै \ नेपालमा थप एक जनामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । जिन सिक्विन्सिङका क्रममा एक जना ९८ वर्षका पुरुषमा ओमिक्रोन भेरियन्ट देखा ...

आगामी वैशाख २० गते स्थानीय तहको निर्वाचन गर्ने तयारी

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अहिलेको जनप्रतिनिधिको पाँचवर्षे अवधि पूरा हुँदै गरेका कारण आगामी २०७९ साल वैशाख २० गते ७५३ वटै स्थानीय तहको ...

एमालेद्वारा बागमती प्रदेश सभा बैठकमा पनि अवरोध

खबरबाकस \ नेकपा एमालेको विरोधका कारण बागमती प्रदेश सभाको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ । बुधबार बोलाएको बैठकमा एमाले सांसदहरुले भागबण्डा मिलाउन ८ बाट ...

भूमि आयोग र बाँदरझुला संघर्ष समितिबीच तीनबुँदे सहमति

काठमाडौं \ राष्ट्रिय भूमि आयोग र बाँदरझुला संघर्ष समितिबीच तीनबुँदे सहमित भएको छ । सहमितसँगै चितवनको माडी नगरपालिका–९ बाँदरझुलाका जनताको लालपूर्जा प्राप्तिको आन्दोलन स्थगित गर्ने ...

माओवादी केन्द्रको बागमती अध्यक्षमा पौडेल र उपाध्यक्षमा मकवानपुरका पुलामी विजयी

हेटौंडा \ माओवादी केन्द्रको बागमती प्रदेश अध्यक्षमा सरल सहयात्री पौडेल विजयी हुनुभएको छ । बागमती प्रदेशको नेतृत्व चयन गर्न हिजो मतदान भएको थियो । सार्वजनिक ...

आदिवासी पत्रकारका लागि अक्षय कोष स्थापना गरिने

हेटौंडा \ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) मकवानपुरले आदिवासी जनजाति अगुवा पत्रकारलाई सम्मान÷पुरस्कार प्रदान गर्न तथा तालिम संचालन र आपतकालिन सहयोग गर्न अक्षय कोष स्थापना ...

मिलन पाण्डे विवेकशील साझा पार्टीबाट निष्कासित

काठमाडौं \ विवेकशील साझा पार्टीले संयोजक मिलन पाण्डेलाई पार्टीबाट निष्कासन गरेको छ । मंगलबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पाण्डेलाई पार्टीबाट निष्कासन गर्ने निर्णय ...

प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको चर्का नाराबाजीका बीच प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा दुई वटा अध्यादेश स्विकृत गरिएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद ...

नेपाल पत्रकार महासंघ बेलायतको तेस्रो पूर्ण बैठक बिभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न

नेपाल पत्रकार महासंघ बेलायत शाखाको पाँचौं कार्यसमितिको तेस्रो पूर्ण बैठक सन् २०२१ डिसेम्बर १९ तारिख आइतबार अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षता र महासचिव नरेन्द्र बस्नेतको सञ्चालनमा ...

कपडाको झोला बनाउने तालिम सुरु

खबरबाकस \ हेटौंडामा कपडाको झोला बनाउने तालिमको सुरुभएको छ । सोमबार एक कार्यक्रमको आयोजना गर्दै तालिमको सुरुवात गरिएको हो । हेटौंडा उपमहानगर वडा नम्बर ६ ...

विद्यालयमा कपाल काट्ने अभियान सुरु, पहिलो चरणमा ७५ जनाले काटे कपाल

खबरबाकस \ विद्यालय परिसरमै विद्यार्थीको कपाल काट्ने अभियान सुरु गरिएको छ । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ मा रहेको चण्डिका माध्यामिक विद्यालयले विद्यालयमा अध्ययनरत ...

हेटौंडामा युनिक हर्वलको उत्पादनबारे वर्कशप

खबरबाकस \ हेटौंडा ७ मा रहेको युनिक हर्बल उद्योगले उत्पादन गरेको वस्तुबारे जानकारी दिन हेटौंडामा सोमबार एक दिने वर्कशप सञ्चालन गरेको छ । नेपाल व्युटिसियन ...

विश्वविद्यालयको शिक्षा व्यवहारिक हुनुपर्नेमा प्रधानमन्त्रीको जोड

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालयको शिक्षा औपचारिक र सैद्धान्तिक मात्रै नभएर व्यवहारिक, जीवनोपयोगी र समाजको विकास र रूपान्तरणमा सहयोगी हुनुपर्नेमा जोड दिएका छन् । सोमबार त्रिभुवन ...

महिला हिंसा अन्त्य गर्न परिवारदेखी सरकारसम्म जिम्मेवार

सिधाखबर खबरबाकस \ राष्ट्रिय, अन्तराष्ट्रिय ऐन, कानून, सन्धि-सम्झौताको पूर्ण कार्यान्वयन गर्दै परिवारदेखी सरकारसम्म सबै जिम्मेवार भएमात्र महिला र किशोरी विरुद्धको हिंसा अन्त्य हुने एक कार्यक्रमका ...

पृथ्वी जयन्ती मनाउन समिति गठन

काठमाडौं \ तीन सयौँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस -२०७८ मनाउन नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान र सांस्कृतिक संस्थानका ...

काँग्रेसमा ३५ खुला केन्द्रीय सदस्य निर्वाचित

नेपाली काँग्रेसको खुलातर्फका केन्द्रीय सदस्यको परिणाम सार्वजनिक भएको छ । १४ औं महाधिवेशनमा खुला केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका ९९ जना मध्ये ३५ जना काँग्रेस ...