समाचार

समानुपातिक विज्ञापन वितरण गर्न पत्रकार महासंघले गर्‍यो उद्योग संघ र वाणिज्य संघसंग छलफल

हेटौंडा \ नेपाल पत्रकार महासंघ मकवानपुरले उद्योग संघ र मकवानपुर उद्योग वाणिज्य संघसंग सोमबार छलफल गरेको छ । जिल्लामा संञ्चालित मिडियालाई समानुपातिक विज्ञापन वितरण गरिनुपर्ने ...

फोरजि नेटवर्क चल्ने बारफोन मोवाइल बजारमा

खबरबाकस \ बागमती प्रदेश राजधानी हेटौंडामा बारफोन (किप्याड) मोवाइलमा फोरजि नेटवर्क चल्ने मोवाइल सेट बजारमा ल्याइएको छ । हेटौंडामा मोवाइल व्यवसायीको उपस्थितिमा मोवाइल र एशोसेरिजबारे ...

माओवादी बन्दसत्र सुरु‚ सात सदस्यीय अध्यक्ष मण्डल गठन

काठमाडौं \ नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनको बन्दसत्र सुरु भएको छ। आइतबारदेखि सुरु भएको महाधिवेशनको बन्दशत्र कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको सभाहलमा भइरहेको छ। बन्दसत्रका लागि सात ...

बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जालाई कडाई गर्ने राष्ट्र बैंकको तयारी

काठमाडौं \ नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जालाई कडाई गर्न मार्गदर्शन बनाएको छ । राष्ट्र बैंकले कर्जासम्बन्धी मार्गदर्शन २०७८ को मस्यौदा ...

स्थापना दिवसमा रक्तदान

खबरबाकस \ हेटौंडा ७ नागस्वतीमा रहेको हेटौंडा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम गरेको छ । सोमबार संस्थाले २३ ...

भानु माविको वार्षिक उत्सव, उत्कृष्ट विद्यार्थी पुरस्कृत

खबरबाकस \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा रहेको भानु माध्यामिक विद्यालयको ४५ औं वार्षिक उत्सव कार्यक्रम आईतवार भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ...

दूधकोशी जलविद्युत् आयोजनामा पाइप पड्किँदा दुईको मृत्यु

सोलुखुम्बु \ सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका ३ पन्चनस्थित ८६ मेगावाटको सोलु खोला दूधकोशी जलविद्युत् आयोजनामा पाइप पड्किँदा दुई कामदारको मृत्यु भएको छ । घटनामा अन्य ...

माओवादी महाधिवेशन : आजदेखि बन्दसत्र

काठमाण्डौ \ काठमाण्डौमा हिजोदेखि सुरु भएको नेकपा (माओवादी केन्द्र)को आठाैँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ । प्रज्ञा भवन कमलादीमा ११ बजेदेखि बन्दसत्र सुरु हुने ...

समाचार सम्प्रेषणमा सहजिकरण गर्छौं: प्रदेश प्रमुख

हेटौंडा \ बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले संचारकर्मीलाई समाचार सम्प्रेषणमा सहजिकरण गर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ अन्तरगतको फ्रि मिडिया नेटवर्कको टोलिसंग सञ्चार ...

नोबेल शान्ति पुरस्कार विजेता डेसमन्ड टूटूको निधन

दक्षिण अफ्रिकामा रङ्गभेदलाई अन्त्य गर्न प्रमुख भूमिका खेलेका नोबेल शान्ति पुरस्कार विजेता पादरी डेसमन्ड टूटूको ९० वर्षको उमेरमा निधन भएको छ । दक्षिण अफ्रिकाका राष्ट्रपति ...

बाल प्रतिभा जेनिस उप्रेतीलाई भोट गर्न अपिल

हेटौंडा \ नेपालकै चर्चित रियालिटी सो द भ्वाइस अफ नेपाल किड्स सिजन वानमा दमदार प्रस्तुति दिदै दर्शक तथा कोचको मन जित्दै आएका मकवानपुरमा जन्मिएका जेनिस ...

बागमती गाउँपालिकामा अख्तियारको अन्तरक्रिया

हेटौंडा \ अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले बागमती गाउँपालिकाका जनप्रतिनिधि र गाउँपालिकाभित्र कार्यरत कर्मचारीको सहभागितामा शनिबार भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवद्र्धन विषयक अन्तरक्रिया आयोजना ...

ज्येष्ठ नागरिक प्रेरणा र गौरवका प्रतीक हुन् : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिक समाजको अग्रज मात्रै नभई मार्गदर्शक व्यक्तित्व, प्रेरणाको स्रोत र गौरवको प्रतीक हुन् भन्ने वास्तविकतालाई दृष्टिगत गरी उनीहरुप्रति सम्मान गर्नुपर्ने बताएका ...

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि १२ राजनीतिक दल दर्ता

काठमाण्डाै \ राष्ट्रिय सभा सदस्यको आउँदाे माघ १२ गते हुने निर्वाचनमा १२ राजनीतिक दलले भाग लिने भएका छन् । राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रयोजनका लागि ...

माओवादी केन्द्रको आठौँ महाधिवेशन आजदेखि

काठमाण्डाै \ नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन आजदेखि काठमाण्डौमा सुरु हुँदैछ । दिउँसो १ बजे काठमाण्डौ कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा महाधिवेशनको उद्घाटन हुनेछ ...

मानसिकरूपमा पूर्ण अशक्त गिरीलाइ दिए प्रजिअ पाण्डेले नागरिकता

खबरबाकस \ मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेले मानसिक रुपमा अशक्तलाई घरमै पुगेर नागरिकता प्रदान गरेका छन् । शनिबार मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ...

सुत्केरी पत्रकारलाई भत्ता दिन कोष बनाइँदै

हेटौंडा \ प्रेस सेन्टर मकवानपुरले जिल्लाका अग्रज पत्रकारहरुलाई औषधी खर्च र महिला पत्रकारहरुलाई सुत्केरी भत्ता प्रदान गर्न कोष स्थापना गर्ने निर्णय गरेको छ । सेन्टरको ...

परिचय साकोसद्धारा ११ करोड ऋण लगानी

खबरबाकस \ हेटौंडा–२, बुद्धचोकस्थित परिचय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभा शनिबार भएको छ । संस्थाका अध्यक्ष दीपक तिमल्सिनाको सभाध्यक्षता तथा ...

ग्रामीण बहुउद्देश्यीय सहकारी सभा, १२ करोड ऋण लगानी

खबरबाकस \ हेटौंडा २ मा रहेको ग्रामीण बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा प्रतिमा श्रेष्ठ चयन भएकी छिन् । शनिबार भएको संस्थाको २२ औं वार्षिक साधारण सभाले ...

कामधेनु बहुउद्देश्यीय सहकारीको सभा

खबरबाकस \ हेटौँडा ६ चुच्चेखोलामा रहेको कामधेनु बहुद्देश्यीय सहकारी संस्थाको २३ औ वार्षिक साधारण सभा शनिबार भएको छ। सहकारीका अध्यक्ष उदय विडारीको सभाध्यक्षता भएको साधारणसभाको ...