समाचार

उपमहानगरद्धारा सन्दुक रुइत देखि सफाइ मजदुर सम्म सम्मानित

हेटौंडा \ हेटौंडा उपमहानगरपालिकाको दशौं नगरसभा बैठकका अवसरमा आज डाक्टर सन्दुक रुइत देखि हेटौंडा बजार क्षेत्रका सफाइ कर्मचारी सम्मलाई सम्मान गरिएको छ । नगरसभा बैठकका ...

राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि हेटौंडामा कार्यालय स्थापना

हेटौंडा \ आगामी माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागी हेटौंडामा बिहीबार निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरिएको छ । निर्वाचन कार्यक्रम संचालनका लागी ...

बागमती कृषि मन्त्रालयको ५१ बुँदे मार्गचित्र : अनुदान दुरुपयोग गर्नेलाई कानुनी दायरामा ल्याइने

हेटौंडा \ कृषिक्षेत्रमा अनुदान लिएर दुरुपयोग गर्नेलाई बागमती प्रदेशको कृषि तथा पशुपन्छी मन्त्रालयले कानुनी दायरामा ल्याउने भएको छ । मन्त्रालयले यसअघि कृषिक्षेत्रको अनुदान लिएर दुरुपयोग ...

दिव्यताराद्वारा कांग्रेस सह–महामन्त्री डीनालाई स्वागत

हेटौंडा \ नेपाली कांग्रेसको केन्द्रीय सह–महामन्त्री महालक्ष्मी उपाध्याय डीनालाई दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थाले स्वागत एवम् सम्मान गरेको छ । सहकारी संस्थामा एक कार्यक्रमका बीच सहकारी ...

बागमती प्रदेश नीति तथा योजना आयोगमा ३ जना नियुक्त

हेटौंडा \ बागमती प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. कृष्णराज पन्त नियुक्त भएका छन् । प्रदेश सरकार चितवनका पन्तलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त ...

निष्क्रिय सहकारी खोज्दै हेटौंडा उपमहानगर

खबरबाकस \ हेटौंडा उपमहानगरले नगरभित्रका निष्क्रिय सहकारीको खोजी सुरु गरेको छ । नगरमा सञ्चालित रहेका १७ वटा सहकारी नै गायब रहेको भेएिपछि उनीहरुको खोजी कार्य ...

प्रचण्डको प्रतिवेदनमाथि २५ समूहमा छलफल, आज समूहगत निष्कर्ष प्रस्तुत गरिने

काठमाडौं \ नेकपा (माओवादी केन्द्र)को जारी आठौँ महाधिवेशनको तेस्रो र बन्द सत्रको दोस्रो दिन मंगलबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल भएको छ ...

मकवानपुर सहित देशभर वर्षा, हिमाली जिल्लामा हिमपात

काठमाण्डौ \ पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण मकवानपुर सहित देशभर पानी परेको छ । उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात भएको छ । अहिले ...

महिला उपसमितिको उपसभापतिमा पाठक चयन

खबरबाकस \ मकवानपुर उद्योग वाणिज्य संघ अन्तरगत महिला उद्यम विकास समितिको उपसभापतिमा मुना पाठक कठायत चयन भएकी छिन् । समितिको पद हस्तान्तरण कार्यक्रममा पदाधिकारी विस्तार ...

पत्रकार अधिकारी नेपाल प्रेस युनियनमा आवद्ध

हेटौंडा \ मकवानपुरका पत्रकार गिरिजा अधिकारी औपचारिक रूपमा नेपाल प्रेस युनियनमा आवद्ध भएका छन् । नेपाल प्रेस युनियनको केन्द्रीय कार्यालय काठमाडौंमा भएको कार्यक्रममा अधिकारी औपचारिक ...

पत्रकार विष्टलाई ५ हजार रुपैयाँ सुत्केरी भत्ता प्रदान

प्रेस सेन्टर मकवानपुरले पत्रकार सुनिता विष्टलाई ५ हजार रुपैयाँ सुत्केरी भत्ता प्रदान गरेको छ । जिल्लामा क्रियाशिल पत्रकार महिलालाई सुत्केरी भएको अवस्थामा भत्ता प्रदान गर्ने ...

काउलीको बोरामा गाँजा ल्याउने कैलाशका तीन जना पक्राउ

हेटौंडा \ मकवानपुर प्रहरीले तरकारीको बोराबाट ६९ किलो ५०० ग्राम लागुऔषध गाँजासहित तरकारी बोकेको अटो र तिनजना पक्राउ परेका छन। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी ...

कांग्रेस मकवानपुरको जिल्ला अधिवेशन पुस २७ गते

हेटौंडा \ नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशन यही पुस २७ गते हुने भएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिको साेमवार बसेको बैठकले जिल्ला अधिवेशन गर्न बाँकी ...

उपचारको लागि सहयोगको अपिल

हेटौडा \ हेटौडा उपमहानगरपालिका वडा नंं ३ लेवट ढाका चोकका ८ वर्षिय सजिना थिङ उठ्न, बोल्न केहि पनि गर्न सक्दिनन् । उनको टाउको सामान्य बालबालिकाको ...

राज्यमन्त्री प्रजाले गरे विद्यालय भवन उद्घाटन

हेटौंडा \ बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले हेटौंडा–१८ स्थित ज्योति माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गरेका छन् । जाइकाको सहयोगमा निर्मित ९ ...

सिरहामा दुई दिन निषेधाज्ञा

काठमाण्डाै \ सीके राउत नेतृत्वको जनमत पार्टीले आमहड्ताल र चक्काजाम गरे पछि जिल्ला प्रशासन कार्यालय सिरहाले दुई दिनका लागि पूर्व-पश्चिम राजमार्ग क्षेत्रमा निषेधाज्ञा लागू गरेको ...

आजदेखि ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदनमा छलफल हुँदै

काठमाण्डाै \ नेकपा माओवादी केन्द्रको महाधिवेशनमा आजदेखि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु हुँदैछ । बन्द सत्रले प्रतिवेदनमाथि छलफल गर्न विभिन्न २५ वटा ...

माओवादी पदाधिकारी १५ र केन्द्रीय समिति २९९ सदस्यीय हुने

काठमाडौं \ नेकपा (माओवादी केन्द्र) को राजधानीमा जारी आठौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा स्थायी समिति सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदा प्रस्तुत गर्नुभएको छ । अध्यक्ष पुष्पकमल ...

तरुण युवा नेता सापकोटा संघीय सदस्यमा मनोनीत

खबरबाकस \ नेपाली कांग्रेस मकवानपुर संघीय क्षेत्र १ को सदस्यमा तरुण युवा नेता योग्यराज सापकोटा मनोनीत भएका छन् । संघीय समितिको बैठकले उनलाई सदस्यमा मनोनीत ...

मिस मकवानपुरको ग्राण्ड फिनायल विहीबार हेटौंडामा हुदैं

खबरबाकस \ मिस मकवानपुर सिजन ३ को ग्राण्ड फिनायल १५ गते विहीबार हेटौंडामा हुने भएको छ । कलिउड सुपर डान्स एण्ड फिटनेस प्रा.लिको आयोजनामा हुन ...