समाचार

प्रदेशमा २ लाख बढि बालबालिकालाई कोरोनाविरूद्धको खोप लगाइने

हेटौंडा \ बागमती प्रदेशमा २ लाख बढि बालबालिकालाई कोरोनाविरूद्धको खोप लगाइने भएको छ । सरकारको खोप अभियान अन्तरगत बागमती प्रदेशका १२ देखि १७ बर्ष उमेर ...

खुलातर्फ काँग्रेस केन्द्रीय सदस्यको २९९३ मत गणना सकियो, कसको कति मत ? (सूचीसहित)

नेपाली काँग्रेसको खुलातर्फ केन्द्रीय सदस्य पदको आइतबार साढे ३ बजेसम्म २९९३ मतगणना भएको छ । जसअनुसार शशांक कोइरालाले सर्वाधिक २४४२ मत पाएका छन् । यस्तै ...

मकवानपुरको भीमफेदीमा अनावरण गर्न राखिएको सालिक नै चोरी

हेटौंडा \ मकवानपुरका लोक कवि गणेशलाल श्रेष्ठको अर्धकदको सालिक शनिबार राति चोरी भएको छ । भीमफेदीमा आइतबार कवि श्रेष्ठको सालिक (प्रतिमा)अनावरण गर्ने कार्यक्रम रहेको थियो ...

बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु

काठमाण्डाै \ सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, ...

हेटौंडाबाट सुरु भयो बालबालिकालाई खोप लगाउने अभियान

खबरबाकस \ हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ मा रहेको भुटनदेवी माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई कोरोना भाइरस संक्रमण विरुद्धको खोप लगाएर शुभारम्भ गरिएको छ । यहाँका बाट ...

धमिले कृषि सहकरीको साधारणसभा

खबरबाकस \ मकवानपुरगढी ३ देवीडाँडामा रहेको धमिले कृषि सहकरी संस्था लिमिटेडको दशौैं साधारण सभा शनिबार भएको छ । संस्थाका अध्यक्ष नवराज सञ्जेलको अध्यक्षता तथा मकवानपुरगढी ...

उधौलीले आपसी सद्भाव तथा भातृत्व अभिवृद्धिमा सघाउँछ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले किरात समुदायको महान पर्व उधौलीले नेपालका सबै धर्मावलम्बी, जातजाति भाषाभाषीबीच एकताबद्ध भई आपसी सद्भाव तथा भातृत्व अभिवृद्धिमा सघाउ पुग्ने विश्वास व्यक्त गरेका ...

तल्सिङ र मोहीको मिथकः ‘योमरी पुन्ही’

हरेक वर्षको मङ्सिर पूर्णिमा अर्थात् धान्य पूर्णिमाको दिन नेवार समुदायमा योमरी पुन्ही पर्व मनाउने प्रचलन छ । २०६१ सालदेखि यही दिन ज्यापू दिवस पनि मनाइन्छ ...

आज उधाैली पर्व मनाइँदै

काठमाण्डाै \ आज मंसिर शीर्ष शुक्ल पूर्णिमा । किराँत समुदायले उधौली पर्व पनि मनाउँदै छन् । यस दिन खेतीपाती राम्रो भयो, काम सकियो, अब अन्नको ...

हेटौंडामा अबैध सालको चिरान काठसहित दुईजना पक्राउ

हेटौंडा \ हेटौंडामा अबैध सालको चिरान काठसहित एउटा पिकअप भ्यान सहित दुईजना पक्राउ परेका छन। शनिबार बिहान ईलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरी टोलीले ...

राक्सिराङको देवीटारमा स्वास्थ्य सेवा केन्द्रको भवन उद्घाटन

हेटौंडा \ राक्सिराङ–८ स्थित देवीटार आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन शनिबार उद्घाटन गरिएको छ । राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले देवीटार आधारभूत स्वास्थ्य केन्द्रको भवन ...

भोलिदेखि १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप

काठमाडौं \ सरकारले भोलिदेखि ५७ जिल्लाका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मोडर्ना खोपको पहिलो ...

रोटरीद्धारा आँखा शिविरमा ८६९ को परीक्षण

खबरबाकस \ रोटरी क्लब अफ हेटौंडाको वार्षिक कार्यक्रम अन्तरगत पहिलो चरणको कार्यक्रममा निशुल्क आँखा शिविर शनिबार भएको छ । मकवानपुर र रौतहटका तीन स्थानमा भएको ...

ग्याँस व्यवसायी संघको सभा

खबरबाकस \ मकवानपुर ग्याँस व्यवसायी संघको नवौं वार्षिक सभा शनिबार हेटौंडामा भएको छ । संघका अध्यक्ष दिलिश गोविन्द जोशीको सभाध्यक्षता तथा नेपाल ग्याँस व्यवसायी महासंघका ...

प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक

प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । आइतबार दिउँसो ४ बजेका बैठक बोलाइएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार ...

कांग्रेसको १३ पदाधिकारीमा कस कसले जिते ?

खबरबाकस \ नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट १३ पदाधिकारीका लागि भएको निर्वाचनको सबै नतिजा सार्वजनिक भैसकेको छ । शुक्रबार साँझ सबै क्लस्टरका सहमहामन्त्रीको परिणाम आएपछि ...

काँग्रेस महाधिशवेन : केन्द्रीय सदस्यको मतगणना हुँदै

नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीतर्फको मतगणना सम्पन्न भएको छ । सोमबार सम्पन्न निर्वाचनको मतगणना शुक्रबार सम्पन्न भएको काँग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । अब ...

हेटौंडा भेट्रान्स: उपाधिका लागि एविसी र नागस्वती भिड्ने

खबरबाकस \ हेटौंडामा जारी सातौं भेट्रान्स कप प्रतियोगिताको उपाधिका लागि एविसी भेट्रान्स पोखरा र नागस्वती भेट्रान्स हेटौंडा भिड्ने भएका छन् । शुक्रबार भएको सेमिफाइनल खेलमा ...

सहमहामन्त्रीमा मुस्लिमतर्फ फर्मुल्लाह, खस आर्यतर्फ राठौर निर्वाचित

काठमाडौं \ नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत मुस्लिमतर्फको सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुर निर्वाचित हुनुभएको छ । फर्मुल्लाह मन्सुर शेरबहादुर देउवा समूहका हुनुहुन्छ । मन्सुरले शेखर ...

पुसभित्र बजेटको ३० प्रतिशत रकम खर्च गरिसक्न अर्थमन्त्रीको निर्देशन

काठमाण्डाै \ आज शुक्रवार अर्थ मन्त्रालयमा पुँजीगत खर्चसम्बन्धी अन्तर–मन्त्रालयगत छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले पुस महिनाभित्र आ–आफ्नो मन्त्रालयको ...