समाचार

स्वास्थ्य पूर्वाधार एंव जनशक्ति र अक्सिजनको व्यवस्थापनको पूर्व तयारीमा लाग्न अनुरोध

खबरबाकस \ जिल्ला कोभिड जोखिम व्यवस्थापन समितिले सोमबार हेटौंडामा बैठक बसी जनस्वास्थ्यका मापदण्डहरु पालना गरी उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । कोभिड १९ को ...

विद्यालय क्षेत्रमा सडक सचेतना कार्यक्रम

खबरबाकस \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ मा रहेको चण्डिका माध्यामिक विद्यालयको वरिपरी सडक सचेतना कार्यक्रम गरिएको छ । विद्यालयमा गठित बाल समूहको आयोजनामा सडक ...

नेता बानियाँद्वारा राक्सीराङमा ७ सय घरपरिवारलाई न्यानो कपडा वितरण

हेटौंडा \ नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवं कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको सहयोगमा राक्सीराङ गाउँपालिकाका विपन्न चेपाङ तथा तामाङ परिवारलाई सोमबार ...

भोलिदेखि माघ १५ गतेसम्म विद्यालय बन्द

काठमाण्डाै \ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यही पुस २७ गतेदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले कोरोना भाइरसको सङ्क्रमण ...

बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा श्रेष्ठ नियुक्त

खबरबाकस \ बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा धादिङका श्यामनारायण श्रेष्ठ नियुक्त भएका छन् । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले उनलाई मुख्यन्यायाधिवक्तामा नियुक्त गरेका ...

औद्योगिक क्षेत्रबारे संघीय मन्त्रालय नै अनविज्ञ रहेको छ: मुख्यमन्त्री पाण्डे

खबरबाकस \ बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले देशका औद्योगिक क्षेत्रहरूको पछिल्लो अवस्था बारे संघीय मन्त्रालयहरूलाई कुनै ज्ञान नै नभएको बताएका छन् । हेटौँडामा आयोजित ...

१० महिनासम्म दोहोरो सरकारी सुविधा लिदैं युवा समितिका अध्यक्ष दाहाल

जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष शिवहरी दाहालले आइतबार पदभार ग्रहण गरेका छन् । नियुक्त भएको करिव ११ महिनापछि उनले पदभार ग्रहण गरेका हुन् । २०७७ ...

विदुर नगरपालिकामा पुस २७ गते सार्वजनिक विदा

नुवाकोट \ नुवाकोट जिल्लाको विदुर नगरपालिकाले पृथ्वी जयन्तीको अवसरमा पुस २७ सार्वजनिक विदा दिने निर्णय गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले आइतबार ...

माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस

काठमाण्डाै \ कोभिड १९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले देशभरका विद्यालय आउँदो माघ १५ गतेसम्म बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ । आज ...

राष्ट्रिय सभा चुनाव : आजदेखि आचारसंहिता लागू

काठमाण्डाै \ आउँदो माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य चुनावका लागि आजदेखि आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले आचारसंहिता पालना नभए कारबाही गर्ने ...

संस्थाको मानहानी विरुद्ध म्यान मकवानपुरको चरणबद्ध आन्दोलन सुरु

हेटौंडा \ मोबाईल एशोसिएसन अफ नेपाल(म्यान) मकवानपुरले नारायणी महलमा रहेको सामसुङ सर्भिस सेन्टरमा तालाबन्दी गरेको छ । मोवाइलको नेपालको विक्रेता कम्पनी हीम इलोक्ट्रोनिक्सका बजार प्रतिनिधि ...

एकता दिवसमा हेटौंडामा राष्ट्रिय झण्डा फहराउदैं ¥याली निकालिने

हेटौंडा \ राजावादी समुह शाही शक्ति नेपालले पौष २७ गते पृथ्वीनारायण शाहको ३०० औं जन्मोत्सवको अवसरमा हेटौंडामा वृहत शान्ति र्यालीको आयोजना गर्ने भएको छ । ...

प्रतिद्धन्द्धी उम्मेदवारलाई थाहै नदिई जिल्ला कमिटी घोषणा

हेटौंडा \ नेकपा एमाले मकवानपुरमा पदाधिकारी र खुला सदस्य सर्वसम्मत निर्वाचित भएको जानकारी गराइएको छ । एमाले मकवानपुरको अध्यक्षमा एकालाल श्रेष्ठ सर्वसम्मत भएको जनाइएको छ ...

नेल्टा मकवानपुरको अध्यक्षमा पुनः चौलागाईं

हेटौंडा \ नेपाल इंग्लिस ल्याङ्ग्वेज टिचर्स एशोसिएसन (नेल्टा) मकवानपुरको अध्यक्षमा पुनः संगम चौलागाई सर्वसम्मत चयन हुनु भएको छ । नेल्टाको ११ औं जिल्ला अधिवेशनले चौलागाईको ...

एमाले मकवानपुरको अध्यक्षमा एकालाल श्रेष्ठ

हेटौंडा \ नेकपा एमाले मकवानपुरको अध्यक्षमा एकालाल श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । हेटौंडामा भएको ११ औं जिल्ला अधिवशेनमा श्रेष्ठको नेतृत्वमा १ सय ५ सदस्सीय ...

पत्रकार महासंघ बेलायतको कार्यशालामा ७० बढी संस्थाका सय प्रतिनिधि सहभागी

लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाले आयोजना गरेको प्रेस रिलिज लेखन कार्यशाला उत्साहजनक सहभागिताका साथ सम्पन्न भएको छ । आइतबार बिहान भर्चुअल रुपमा आयोजित ...

दिव्य तारा सहकारीले ९१ करोड ३२ लाख ऋण लगानी, निक्षेप ५१ करोड ४२ लाख

खबरबाकस \ हेटौंडा २ मा रहेको दिव्य तारा बहुउद्देश्यीय सहकारीको २३ औं वार्षिक साधारण सभा शनिबार भएको छ । सहकारी संस्थाका जेष्ठ शेयर सदस्य आत्मादेवी ...

म्यान मकवानपुरको वार्षिक सभा

खबरबाकस \ मोबाइल एशोसिएसन अफ नेपाल (म्यान)मकवानपुरले आफ्नो १० औं वार्षिक साधारण सभा शनिबार हेटौंडामा गरेको छ । नेपाल मोवाइल एशोसिएसन महासंघका केन्द्रीय अध्यक्ष भरत ...

लोड सवारी साधन एकतर्फी गर्न वडाको अभियान सुरु

खबरबाकस \ मकवानपुरगढी वडा नम्बर २ को कार्यालयले खानी उद्योगमा सञ्चालित लोड सवारी साधन एकतर्फी रुपमा वाइपास भई सञ्चालन गराउन अभियान सञ्चालन गरेको छ । ...

खैराङका पूर्व विद्यार्थीले गरे न्यानो कपडा र खेलकुद सामाग्री सहयोग

हेटौंडा \ मकवानपुरको विकट राक्सिराङ गाउँपालिका–९ खैराङ, अठारेमा रहेको कालिका माध्यमिक विद्यालयका पूर्व विद्यार्थीको समूहले विपन्न र जेहेन्दार विद्यार्थीलाई न्यानो कपडा र खेलकुद सामाग्री सहयोग ...