समाचार

प्रचण्ड र नारायणकाजीलाई कोरोना संक्रमण

काठमाडौं \ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्षकमल दाहाल ‘प्रचण्ड’ र अर्का नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । शनिबार बिहान प्रचण्डको सचिवालयले हिजो ...

मकवानपुरगढीका युवातीलाई तीन महिने ब्यूटीसियन तालिम

हेटौंडा \ मकवानपुरगढी गाउँपालिकाको आयोजनामा २० जना युवतीहरुलाई तीन महिने ब्यूटीसियन तालिम दिइएको छ । विगतमा पशुपन्क्षी पालनमा तालिम दिँदै आइरहेको गाउँपालिकाले युवतीहरुलाई स्वरोजगार बनाउन ...

नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि

काठमाडौं \ नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । कोरोना भाइरसको नयाँ भेरियेन्ट ओमिक्रोन २४ जनामा पुष्टि भएको छ । दुईसय ५० ...

बाल पुनर्स्थापन केन्द्रलाई तरुण दल मकवानपुरको सहयोग

हेटौंडा \ नेपाल तरुण दल मकवानपुरले हेटौंडामा रहेको एक बालपुनर्स्थापन केन्द्रलाई सहयोग गरेको छ । तरूण दल मकवानपुरले हेटौंडा–१४ स्थित मयुरधापमा रहेको अनाङ अपाङ्ग पुनर्स्थापन ...

राक्सिराङ र कैलाशमा पूर्ण खोप लगाउन जनप्रतिनिधिहरुको प्रतिवद्धता

खबरबाकस \ ग्रामीणभेगका नागरिकहरुमा कोरोना भाइरस विरुद्धको खोप प्रयोगकर्ताको संख्यामा कमी भएपछि जिल्ला खोप समन्वय समितिले चासो राखेको छ । विहीबार राक्सिराङ र कैलाश गाउँपालिकामा ...

राक्सिराङ र कैलाशका आठ सय जनालाई न्यानो कपडा वितरण

खबरबाकस \ मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले विहीबार मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकाका अतिविपन्न चेपाङ र दलित समुदायका बालबालिका, जेष्ठनागरिक र एकल महिलालाई न्यानो ...

हिमराइट्सद्धारा विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

खबरबाकस \ सिमान्तकृत समुदायको शिक्षा तथा नेतृत्व विकास कार्यक्रम अन्तरगत हिमराइट्स मकवानपुरले शैक्षिक सामाग्री वितरण गरेको छ । राक्सिराङ गाउँपालिका वडा नम्बर ५मा रहेको प्रजाजागृति ...

गिंगुको खानी क्षेत्र निरिक्षण गर्दै प्रजिअ पाण्डेले भने सामाजिक उत्तरदायित्व निर्वाह गरौं

खबरबाकस \ मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ४ गिंगुमा रहेको ढुङ्गा खानीको विवादित विषयलाई लिएर प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेको नेतृत्वमा जिल्लाका सुरक्षा निकाय लगायतको ...

फोनिज बागमती प्रदेश अध्यक्षमा श्रेष्ठ

हेटौंडा \ आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेश समिति अध्यक्षमा युवराज श्रेष्ठ चयन भएका छन । फोनिज बागमती प्रदेशको पुस २१ गते हेटौंडामा सुरु ...

मउवा संघद्धारा व्यवसायीलाई सहयोग

सिधाखबर \ मकवानपुर उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी हित कोषबाट बिहीबार एक व्यवसायीलाई आर्थिक सहयोग गरेको छ । संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षता ...

बेलायतका नेपाली संस्थालाई पत्रकार महासंघ बेलायतले प्रेस रिलिज लेखन प्रशिक्षण दिने

लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाले बेलायतस्थित नेपाली संघसंस्थाका प्रतिनिधिहरुको लागि प्रेस रिलिज लेखन कार्यशाला चलाउने भएको छ । यही शनिबार जनवरी ८ तारिख ...

प्रदेश स्तरीय मानव अधिकार विषयकाे पत्रकारिता तालिम सुरु

खबरबाकस \ मानव अधिकारकाे विषयमा तीन दिने पत्रकारिता तालिम भक्तपुरमा अाइतबारबाट सुरु भएको छ । राष्ट्रिय मानव अधिकार अायाेग बागमती प्रदेश कार्यालयकाे अायाेजनामा बागमती प्रदेश ...

जिल्ला स्तरीय भलिवल, फाइनलमा आयोजक क्लब र सुनिता स्मृति प्रतिष्ठान भिड्दै

खबरबाकस \ मकवानपुरगढीमा विहीबारबाट सुरु भएको जिल्ला स्तरीय रनिङ शिल्ड पुरुष भलिवल प्रतियोगितामा फाइनल खेलमा आयोजक क्लब आमभञ्ज्याङ युवा क्लब र सहिद सुनिता स्मृति प्रतिष्ठान ...

मकवानपुरमा मनाइयो राष्ट्रिय मेलमिलाप दिवस

हेटौंडा \ नेपाली कांग्रेस मकवानपुरले ४६ औं ‘राष्ट्रिय मेलमिलाप दिवस’ मनाएको छ । शुक्रबार हेटौंडास्थित पार्टी कार्यालयमा आयोजित मेलमिलाप दिवस कार्यक्रममा नेपाली काङ्ग्रेसको केन्द्रीय सहमहामन्त्री ...

इन्द्रसरोवरमा सुमो दुर्घटना, तीन जना घाइते

हेटौंडा \ हेटौंडा भएर काठमाडौं जोड्ने छोटो मार्गको रुपमा रहेको भिमफेदी-कुलेखानी सडकखण्ड अन्तर्गत इन्द्रसरोवर-२ देउराली नजिक टाटा सुमो दुर्घटना भएको छ। शुक्रबार दिउँसो वीरगन्जबाट यात्रु ...

दुर्घटनाका घाइतेको उपचारका लागि प्रदेश स्वास्थ्य मन्त्रालयबाट उपकरण सहयोग

हेटौंडा \ सवारी दुर्घटनाका घाइतेहरुको प्राथमिक उपचारका लागि बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले उपकरण सहयोग गरेको छ । मन्त्रालयमा शुक्रबार भएको कार्यक्रममा बागमती प्रदेशका ५ वटा ...

हेटौंडा लेडीको अध्यक्षमा कविता पौडेल

हेटौंडा \ जेसीआई हेटौंडा लेडीको अध्यक्षमा कविता पौडेल निर्वाचित हुनुभएको छ । बिहीबार सम्पन्न निर्वाचन प्रक्रियाबाट पौडेलको नेतृत्वमा वर्ष २०२२ का लागि सर्वसम्मत पदाधिकारी चयन ...

माओवादीको महाधिवेशन लम्बियो : प्रचण्डले आज जवाफ दिएपछि नेतृत्व छनोटको प्रक्रिया सुरु हुने

काठमाण्डाै \ नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन लम्बिएको छ । पूर्वनिर्धारित कार्यक्रमअनुसार आजसम्म महाधिवेशनको सबै कार्यक्रम सक्ने भनिए पनि समूहगत छलफलको निष्कर्ष सुनाउन दुई ...

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस

काठमाडौं \ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस आज मनाइँदैछ ।नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन १६ पुसलाई हरेक ...

हेटौंडा अस्पतालको लापरवाही: सरकारी ल्याव छाडेर निजी ल्यावलाई पोस्दै डाक्टर

खबरबाकस \ हेटौंडा अस्पतालमा सञ्चालित स्वास्थ्य प्रयोगशाला(ल्याव) को बेवस्ता गरी अस्पतालका डाक्टरहरुले निजी मेडिकलका ल्यावमा परिक्षणका लागि पठाउने गरेको पाइएको छ । यहाँका डाक्टरहरुले अस्पतालको ...