समाचार

माघे सङ्क्रान्ति पर्वले नेपाली जनजीवन र प्रकृतिको निकटतालाई दर्शाउँछ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका विभिन्न समुदायमा मनाइने माघे सङ्क्रान्ति एवम् माघी पर्वको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, ...

चेपाङ बाहुल्य क्षेत्रमा कोभिड खोप अभियान प्रभावकारी बनाउन छलफल

हेटौंडा \ चेपाङ बाहुल्य क्षेत्रमा कोभिडविरूद्धको खोप अभियान प्रभावकारी बनाउन बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले छलफल गरेका छन् । मन्त्रालयमा शुक्रबार मकवानपुरका चेपाङ बाहुल्य ...

स्वास्थ्य मन्त्री लामाद्वारा स्वास्थ्य सामग्री र खोपको मौज्दातबारे अनुगमन

हेटौंडा \ बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले शुक्रबार स्वास्थ्य सामग्री र खोपको मौज्दातबारे अनुगमन गरेका छन् । उनले स्वास्थ्य आपूर्ति केन्द्रको स्वास्थ्य सामग्री भण्डारण ...

राक्सिराङको ११ औं अधिवेशनःविद्युतीय सुशासन प्रणाली सुचारु, भूउपयोग नीति पारित

हेटौंडा \ मकवानपुरको राक्सिराङ गाउँपालिकाको गाउँसभाको ११ औं अधिवेशन शुक्रबार सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको अध्यक्षतामा भएको गाउँसभा उद्घाटन कार्यक्रममा बागमती प्रदेशका ...

स्वास्थ्यका मापदण्ड पालना गरी माघी मनाउन प्रधानमन्त्री देउवाको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले हरेक वर्ष माघ १ गते थारु, मगरलगायत विभिन्न समुदायले मनाउने माघी तथा माघे सङ्क्रान्ति पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा ...

थारु समुदायले माघी पर्व मनाउँदै

थारु समुदायका मानिसले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदै छन् । सूर्य उत्तरायण ...

आज मकर संक्रान्ति तथा माघी पर्व

काठमाडौं \ आज माघ १ अर्थात् माघे संक्रान्ति । यस्तै, आज राष्ट्रिय योग दिवस पनि रहेको छ । माघे संक्रान्ति मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदै ...

पाँच हजार ८७ जनामा कोरोना सङ्क्रमण

काठमाण्डाै \ नेपालमा एकैदिन पाँच हजारभन्दा धेरै जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी २० हजार ५ ...

जिल्ला बहुउद्देश्यीय सहकारी संघको सभा

खबरबाकस \ मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघको ८ औं वार्षिक साधारण सभा शुक्रबार हेटौंडामा भएको छ । संघका अध्यक्ष रामहरि न्यौपानेको अध्यक्षता तथा हेटौंडा ९ ...

मकवानपुरका ५ स्थानीय तहका नागरिकलाई निशूल्क रगत

हेटौंडा \ मकवानपुरको ५ वटा स्थानीय तहले आफ्ना नागरिकलाई स्वास्थ्य उपचारका क्रममा आवश्यक रगत निशूल्क उपलब्ध गराउने भएको छ । निशूल्क रगत उपलब्ध गराउन नेपाल ...

हेटौंडामा माक्स प्रयोगको अभियान, सिडिओ पुगे बसमै माक्स वितरण गर्न

खबरबाकस \ मकवानपुरमा माक्स प्रयोगको अभियान नै सुरु गरिएको छ । डिसिसीएमसीको निर्णय अनुसार शुक्रबारबाट हेटौंडामा सार्वजानिक स्थल तथा यातायातहरुमा माक्स प्रयोगको अभियान सुरु गरिएको ...

बसपार्कको तरकारी बजार स्थान्तरण हुने

खबरबाकस \ हेटौंडा-१० बसपार्कस्थित तरकारी बजार स्थान्तरण हुने भएको छ । हेटौंडा उपमहानगरपलिका नगर कार्यपालिकाको कार्यालयले उक्त तरकारी बजार रहेको स्थानमा टर्मिनल भवन बनाउने तयारी ...

‘चपली हाइट ३’ आजदेखि हलमा

​प्रतीक्षित नेपाली चलचित्र ‘चपली हाइट ३’ प्रदर्शनमा आएको छ। विभिन्न कारणले तीनपटक प्रदर्शन मिति सार्नु परेको चलचित्रले शुक्रबारदेखि देशव्यापी रूपमा प्रदर्शन सुरु गरेको हो। अर्जुन ...

बागमती प्रदेशमा समुदाय तहसम्म कोभिडविरुद्धको खोप अभियान पुर्याउने निर्णय

हेटौंडा \ बागमती प्रदेशमा समुदाय तहसम्म कोभिड–१९ विरुद्धको खोप अभियान पुर्याउने निर्णय भएको छ । कोभिड व्यवस्थापन प्रदेश निर्देशक समितिको बिहिबार बसेको पहिलो बैठकले समुदाय ...

सात प्रदेशसहितको नेपालको नक्सा अंकित २ रुपैयाँको सिक्का चलनचल्तीमा

काठमाडौं \ नेपाल राष्ट्र बैंकले २ रुपैयाँको नयाँ सिक्का आजबाट चलनचल्तीमा ल्याएको छ । साविककै वृत्ताकार र सुनौलो रंगमा टकमारी गरिएको २०७७ साल लेखिएको दुई ...

नबिलसँग गाभिने भयाे नेपाल बङ्गलादेश बैंक

काठमाण्डाै \ नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गर्ने भएको छ । बिहीवार प्राप्तिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सहमतिअनुसार नेपाल बङ्गलादेश बैंकको एक सय ...

चितवनमा ९४ जनामा कोरोना संक्रमण पुष्टि

चितवन \ चितवनमा बिहीबार ९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार ४०८ जनाको पिसीआर र ४३ जनाको एन्टिजेन परिक्षण ...

शेयर बजारमा ५४ अंककाे सुधार

काठमाडौं \ साताकाे अन्तिम दिन बिहीबार शेयर बजारमा उच्च अंककाे सुधार भएको छ । बुधबार ३० अंकले घटेकाे शेयर बजार बिहीबार ५४ अंक भन्दा बढीले ...