समाचारफिचर

स्वास्थ्य पूर्वाधार एंव जनशक्ति र अक्सिजनको व्यवस्थापनको पूर्व तयारीमा लाग्न अनुरोध

संवाददाता

 खबरबाकस \ जिल्ला कोभिड जोखिम व्यवस्थापन समितिले सोमबार हेटौंडामा बैठक बसी जनस्वास्थ्यका मापदण्डहरु पालना गरी उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

कोभिड १९ को संक्रमणको संख्या वृद्धि भएकाले सबैक्षेत्रलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

स्थानीय तहमा सञ्चालित खोप अभियानलाई तीव्र रुपमा सञ्चालन गरी तेस्रो लहरलाई मध्येनजर गर्दै स्वास्थ्य पूर्वाधार एंव जनशक्ति र अक्सिजनको व्यवस्थापनको पूर्व तयारीमा लाग्न अनुरोध गरेको छ ।

यी हुन बैठकका निर्णयहरु

Nirnaya_2078_09_26.jpg