समाचार

मकवानपुरगढीमा कांग्रेसको विरोध कार्यक्रम

सिधाखबर \ नेपाली कांग्रेस केन्द्रीय समितिले देशव्यापी रुपमा प्रधानमन्त्रीले चालेको कदमप्रति देशभरका स्थानीय तहमा विरोध कार्यक्रम गरेको छ । प्रतिनिधि सभा विघटन, सर्वसत्तावाद र भष्ट्राचारको ...

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता

काठमाण्डाै \ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गर्नुभएको छ । उहाँहरुबीच आज बिहान रक्षामन्त्री सिंहको निवासमा भेटवार्ता भएको हो । भेटबारे भारतीय ...

प्रचण्ड इमान्दार नेता हुन्ः माधव नेपाल

नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले प्रचण्डजस्तो इमान्दार नेता कोही नभएको बताएका छन् । शनिबार प्रेस संगठन नेपालले घोराहीमा गरेको पत्रकार भेटघाटमा ...

माघ ३ गते हुने विरोधसभाको सम्पूर्ण तयारी पुरा

हेटौंडा \ प्रधानमन्त्रीको संसद विघटन गर्ने असंवैधानिक कदम विरुद्ध भोली माघ ३ गते मकवानपुरका सबै स्थानिय निकायमा हुने विरोध प्रदर्शन एवम विरोध सभाको तयारी पुरा ...

हेटौंडाको एनएस हलमा चलचित्र प्रदर्शन सुरु

कोरोनाको महामारीले गर्दा करिब १० महिनादेखि बन्द भएका सिनेमा हलहरु माघ १ बाट चलचित्र प्रदर्शन सुरु भए संगै सञ्चालनमा आएका छन् । बागमती प्रदेशको राजधानी ...

नेपालमा कोरोनाको खोपको आपत्कालिन प्रयोगका लागि बाटो खुल्यो, कोभिसिल्डलाई अनुमति

औषधि व्यवस्था विभागले भारतमा निर्माण भइरहेको कोभिड–१९ विरुद्धको खोप ‘कोभिसिल्ड’ लाई नेपालमा आपत्कालिन प्रयोगका लागि अनुमति दिएको छ । विभागको शुक्रबार बसेको बैठकले खोपको आपत्कालिन ...

नेपालमा थप २७० जनामा कोरोना पुष्टि

काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप २७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयद्धारा सार्वजानिक विवरणमा हालसम्म कुल संक्रमितको संख्या ...

चितवनमा पहिलो पटक तेस्रोलिङ्गीलाई नागरिकता प्रदान

चितवनमा पहिलोपटक यौनिक तथा लैंगिक अल्पसंख्यकको पहिचान सहितको नागरिकता बनेको छ । भरतपुर महानगरपालिका शरदपुरकी तेस्रोलिङ्गी संगिता अधिकारीले आफ्नो पहिचान सहितको नागरिकता पाएकी हुन् । ...

फाइजरको एमआरएनए खोपलाई लिएर अनिश्चितता बढ्यो, विश्वव्यापी प्रयोग स्थगित गर्न आग्रह

काठमाण्डौ \ चीनका स्वास्थ्य विशेषज्ञहरूले नर्वे र अन्य देशमा फाइजर जस्ता कम्पनीहरूले बनाएको एमआरएनए आधारित कोरोना खोपको प्रयोग स्थगित गर्न आग्रह गरेका छन् । यो ...

आज २३ औं भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाण्डौ \ ‘बहुप्रकोपीय विपदमा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ नारासहित आज २३ औं भूकम्प सुरक्षा दिवस मनाइँदैछ । यो दिवस हरेक वर्ष माघ २ ...

विप्लवको माघ १० गते नेपाल बन्द

हेटौँडा \ नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहले माघ १० गते नेपाल बन्दको घोषणा गरेको छ।नेकपा महासचिव विप्लवद्वारा आज एक विज्ञप्ति जारी गर्दै माघ १० गते ...

ओलीको निर्देशन: चुनावको माहौल बनाउनुहोस्

काठमाडौं \ नेकपा ओली समूहका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखमा घोषणा गरिएको निर्वाचनको माहौल तयार पार्न स्थायी कमिटीका नेताहरुलाई निर्देशन दिएका छन् । ...

काँग्रेस सभापति देउवा चढेको हेलिकप्टर आकस्मिक अवतरण

गोरखा \ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकप्टर आज आकस्मिक अवतरण गरिएको छ । काठमाडौंबाट पर्वतका लागि उडेको हेलिकप्टर मौसम खराबीका कारण गोरखाको पालुङटार ...

तारुकामा गोरु जुधाइ

काठमाडौं \ माघे संक्रान्तिको अवसरमा नुवाकोटको तारकेश्वर गाउँपालिका–३, तारुकामा गोरु जुधाइएको छ । गोरु जुधाउन फाँटमा लैजाने वेला एउटा गोरु भीडतिर भागेपछि दर्शकको भागाभाग भएको ...

परराष्ट्रमन्त्री ज्ञवाली आज भारत जाँदै

काठमाडौं \ परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली आज भारत जाँदैछन् । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन मन्त्री ज्ञवाली आज नयाँदिल्ली जान लागेका हुन् । ...

थारु समुदायको आज माघी पर्व

आज माघे सङ्क्रान्ति । पश्चिम नेपालको लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पर्ने दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेतमा बसोबास गर्ने थारु समुदायले माघी पर्व ...

माघेसङ्क्रान्तिबाट नेपालीबीच आपसी एकता र सद्‌भाव अभिवृद्धि होस्ः राष्ट्रपति

काठमाडौँ \ राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका विभिन्न जातजाति तथा समुदायद्वारा मनाइने माघेसंक्रान्ति एवं माघीपर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, ...

आज माघे सङ्क्रान्ति मनाइँदै

काठमाण्डाै \ आज माघे सङ्क्रान्ति तथा माघी पर्व । सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि ...

नेकपाका दुबै समूहले निर्वाचन आयोगमा बुझायो जवाफ

काठमाडौं \ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुबै पक्ष प्रचण्ड–माधव समूह र ओली समूहले निर्वाचन आयोगलाई जवाफ पठाएको छ । दुबै समूहबाट पत्र प्राप्त भएको निर्वाचन ...

माघ ३ गते हुने विरोध कार्यक्रममा १० वटै स्थानीय तहमा कांग्रेस मकवानपुरले तोक्यो प्रतिनिधि

हेटौंडा \ प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा संसद विघटन गर्ने असंवैधानिक एवं अलोकतान्त्रिक कदमका विरुद्ध नेपाली कांग्रेस मकवानपुरले मकवानपुरको १० वटै स्थानीय तहमा माघ ३ गते ...