मुख्य खबरसमाचारफिचर

नेपाली कांग्रेसः मकवानपुरमा आज वडा अधिवेसन

संवाददाता

 खबरबाकस \ नेपाली कांग्रेस मकवानपुरको वडा अधिवेशन आज हुदैं छ । जिल्लाको १० स्थानीय तहका १०२ वडामा निर्वाचन अधिकृत खटाई निर्वाचनको अन्तिम तयारी भइ आज आइतबार निर्वाचन गराइने जिल्ला निर्वाचन अधिकृत गोपि शर्मा सुवेदीले बताए ।

नेपाली कांग्रेसको १४ औं महाधिवेसन अन्तरगत देशभर १८ गते देखी २३ गते सम्म वडा अधिवेसन मिति तोकिएको थियो । मकवानपुरमा भने आज आइतबार तोकिएको छ । सोही अनुसार १० स्थानीय तहका १०२ वडामा अधिवेसन हुन गइरहेको छ ।