मुख्य खबर

हेटौंडा अस्पतालका ३६ जना कर्मचारीमा कोरोना संक्रमण

खबरबाकस \ प्रदेश राजधानीको एक मात्र सरकारी अस्पताल हेटौंडा अस्पतालका ३६ जना कर्मचारीमा कोरोना पुष्टि भएको छ । गत विहीबार देखी आज मंगलबार सम्ममा सक्रिय ...

मकवानपुरमा थपिए दुई सय ८५ जना संक्रमित

खबरबाकस \ मकवानपुरमा मंगलबार थप २८५ जनामा कोरोना पुष्टि भएको छ । पिसीआरबाट २८२ जना र एन्टिजेन विधीबाट १०६ जनाको परिक्षण गर्दा २८५ जनामा कोरोना ...

भरतपुर अस्पतालका ३७ कर्मचारी संक्रमित

चितवन \ चितवनको भरतपुर अस्पतालका ३७ कर्मचारीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। अस्पतालका मेसु प्रा. डा. कृष्ण पौडेलका अनुसार सोमबार सांझ सम्मको रिपोर्ट अनुसार संक्रमण ...

जिल्ला प्रशासनबाट १६ बुदेँ निर्देशन जारी, माघ मसान्त सम्म आमसभा,भेला जुलुस, गर्न नपाइने

खबरबाकस \ जिल्ला प्रशासन कार्यालय मकवानपुरले कुनै पनि भेला,जुलुस,आमसभा जस्ता मानिस भेला हुने गतिविधिलाई माघ मसान्तसम्म रोक लगाएको छ। जिल्ला कोभि व्यवस्थापन समितिको बैठकले १६ ...

स्वास्थ्य मन्त्री लामाद्वारा भक्तपुर अस्पताल र आयुर्वेदिक केन्द्रको निरीक्षण

हेटौंडा \ बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले भक्तपुरका दुई स्वास्थ्य संस्थाको अनुगमन गरेका छन् । लामाले भक्तपुर अस्पताल र जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रको निरीक्षण ...

प्रदेश नम्बर २ को नाम 'मधेस प्रदेश',राजधानी जनकपुरधाम

हेटौंडा \ प्रदेश २ को स्थायी नाम मधेस प्रदेश कायम भएको छ भने स्थायी राजधानी जनकपुरधाम कायम भएको छ। सोमबार बसेको प्रदेशसभाको विशेष बैठकको दुई ...

चर्को मुल्यका विषयमा उपभोक्ता मञ्चको ध्यानाकर्षण

खबरबाकस \ कोभिड १९ तथा ओमीक्रोन भाइरसको संक्रमण संख्या बढ्दै गइरहेको बेला मकवानपुरमा स्वास्थ्य सामाग्रीमा चर्को मुल्यमा विक्री वितरण प्रति उपभोक्ता मञ्च नेपाल मकवानपुरले ध्यानाकर्षण ...

थप छ हजार ७३४ जनामा कोरोना संक्रमण

नेपालमा पछिल्लो २४ घण्टामा ६७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७४६५ जनामा गरिएको नमुना परीक्षणमा ६७३४ जनामा संक्रमण ...

प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम

जनकपुरधाम \ प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम निर्धारण भएको छ । प्रदेशसभाको सोमबार बसेको बैठकले दुई तिहाई मतबाट प्रदेशको स्थायी राजधानी जनकपुरधाम तोकेको हो ...

मकवानपुरमा एक सय ७६ जनामा कोरोना पुष्टि

खबरबाकस \ मकवानपुरमा पछिल्लो २४ घण्टामा १७६ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य कार्यालय मकवानपुरले सोमबार दिएको तथ्याङ्क अनुसार ५४६ जनाको कोरोना परीक्षण गर्दा १७६ ...

कोइला बालेर सुतेका एकै परिवारका चार जनाको मृत्यु

सुर्खेत \ सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० स्थिति बुदबुदीमा एकै परीवारका चार जनाको मृत्यु भएको छ । कोइला बालेर कोठाभित्र सुतेका आमासहित तीन जना बालकको मृत्यु भएको ...

बेलायतको काउन्टी काउन्सिलमा शर्मा पहिलो नेपाली उम्मेदवार

लन्डन \ नेपालीहरूको ठूलो जनघनत्व रहेको बेलायतका नेपालीहरू स्थानीय राजनीतिमा पनि उत्तिकै सक्रिय रहँदै आएका छन् । हालसम्म बरो काउन्सिलसम्म नेपालीहरूको पहुँच भए पनि नेपालीमूलका ...

आजदेखी स्वस्थानी व्रत सुरु

काठमाडौं \ प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु गरिँदै छ । पौष शुक्ल ...

हेटौंडामा कोभिडबाट एक जनाको मृत्यु

खबरबाकस \ कोरोना संक्रमितको संख्या बढेसँगै हेटौंडामा एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनको मृत्यु अस्पतालमा भएको हो । हेटौंडा अस्पतालमा उपचारको क्रममा ...

सार्वजानिक स्थलमा समेत खोप अभियान चलाउने

खबरबाकस \ मकवानपुरको विभिन्न सार्वजानिक स्थल तथा बढी भीडभाड हुने स्थानहरुमा खोप केन्द्रहरुको व्यवस्था गरेर खोप लगाउने व्यवस्था मिलाउने भएको छ । जिल्ला कोभिड व्यवस्थापन ...

हेटौंडा बसपार्कमा खोप सञ्चालन

खबरबाकस \ हेटौंडा १० बसपार्कमा आइतबारबाट कोभिड विरुद्ध को खोप अभियान सञ्चालनमा ल्याइएको छ । सामूदायिक प्रहरी सेवा उपकेन्द्र बसपार्कमा खोप अभियान सुरु भएको हो ...

प्रतिनिधि सभाको बैठक माघ १६ गतेसम्मका लागि स्थगित

काठमाण्डौ \ प्रतिनिधि सभाको बैठक माघ १६ गतेसम्मका लागि स्थगित भएको छ । यसअघि भोलि दिउँसो एक बजे बस्नेगरी बोलाइएको प्रतिनिधि सभाको बैठक कोरोना सङ्क्रमण ...

राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाण्डौ \ भोलिका लागि बोलाइएको राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । सङ्घीय संसदका महासचिव डाक्टर भरतराज गौतमले आज सूचना निकालेर अर्को सूचना नभएसम्मका ...

आजदेखि बुस्टर डोज, को-कोले पाउँछन् ?

काठमाडौं \ सरकारले आजदेखि कोरोनाविरुद्धको बुस्टर डोज खोप दिने भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयहरुलाई पत्र लेखेर ...

सहायता सामग्री लिएर नेपाली टोली काबुल जाँदै

काठमाडौं \ नेपालले अफगानिस्तानलाई करिब १४ टन सहायता सामग्री उपलब्ध गराउने भएको छ । परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साल नेतृत्वको टोली आज बिहान सहायता सामग्री ...