
खबरबाकस \ जिल्ला प्रशासन कार्यालय मकवानपुरले कुनै पनि भेला,जुलुस,आमसभा जस्ता मानिस भेला हुने गतिविधिलाई माघ मसान्तसम्म रोक लगाएको छ।
जिल्ला कोभि व्यवस्थापन समितिको बैठकले १६ बुदेँ आदेश जारी गर्दै मकवानपुरका प्रजिअ भरतमणी पाण्डेले जिल्लामा कोरोनाको भेरिएन्ट ओमिक्रोन भाइरसका बिरामी बढेसँगै यी १६ बुँदे आदेश पालना गर्न सबै क्षेत्रलाई आग्रह गरेका छन् ।
यस्तो छ १६ बुदेँ आदेश










