मुख्य खबर

सात प्रदेशसहितको नेपालको नक्सा अंकित २ रुपैयाँको सिक्का चलनचल्तीमा

काठमाडौं \ नेपाल राष्ट्र बैंकले २ रुपैयाँको नयाँ सिक्का आजबाट चलनचल्तीमा ल्याएको छ । साविककै वृत्ताकार र सुनौलो रंगमा टकमारी गरिएको २०७७ साल लेखिएको दुई ...

नबिलसँग गाभिने भयाे नेपाल बङ्गलादेश बैंक

काठमाण्डाै \ नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गर्ने भएको छ । बिहीवार प्राप्तिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सहमतिअनुसार नेपाल बङ्गलादेश बैंकको एक सय ...

बीस वर्षपछि हत्यारा पक्राउ

इलाम \ इलाममा युवती हत्या अभियोगका फरार अभियुक्त २० वर्षपछि पक्राउ परेका छन् । जिल्लाको सूर्योदय नगरपालिका– ३ का ४१ वर्षिय गोरे भनिने मनकुमार राईलाई ...

बागमती प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम स्वीकृत

हेटौंडा \ बागमती प्रदेश सरकारले साझा न्यूनतम कार्यक्रम स्वीकृत गरेको छ । प्रदेशको मन्त्रिरिषद्को निर्णय अनुसार बागमती प्रदेश सरकारको साझा न्यूनतम कार्यक्रम, २०७८ स्वीकृत भएको ...

आजदेखि सिंहदरबार प्रवेशमा कडाइ

काठमाण्डाै \ सरकारले आजदेखि सिंहदरबार प्रवेशमा कडाइ गरेको छ । कोरोना सङ्क्रमण जोखिमपछि प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार प्रवेशमा कडाइ गरिएको हो । हिजो गृह मन्त्रालयले ...

स्वरोजगार साना किसानले ६ करोड ३५ लाख कर्जा लगानी

खबरबाकस \ मकवानपुरगढी ५ मा रहेको स्वरोजगार साना किसान कृषि सहकारी संस्थाको १० औं वार्षिक साधारण सभा बुधबार भएको छ । गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईको ...

३ हजार ७५ मा कोरोना पुष्टि

काठमाण्डाै \ पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार ७५ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । पीसीआर एन्टिजेन गरी १३ हजार ३६ जनाको नमुना ...

२० किलो चरेस र १० किलो गाँजासहित ३ जना पक्राउ

हेटौंडा \ मकवानपुर प्रहरीले २० किलो चरेस र १० किलो गाँजासहित ३ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा गाडि चालक मकवानपुरको राक्सिराङ–६ का ३३ ...

स्वास्थ्य मन्त्री लामाद्वारा हेटौंडा अस्पताल र निर्देशनालयको निरीक्षण

हेटौंडा \ बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले हेटौंडा अस्पताल र स्वास्थ्य निर्देशनालयको निरीक्षण गरेका छन् । मन्त्री लामाले बुधबार अस्पताल र निर्देशनालयले कोरोना जोखिम ...

लोपोन्मुख बनकरियालाई तालिम र जाडोको कपडा

खबरबाकस \ लोपोन्मुख आदिवासी बनकरिया जातिका किशोरीहरुलाई नेतृत्व विकास र वकालत तालिम दिईएको छ भने बनकरिया बस्तीका सबैलाई जाडोको कपडा प्रदान गरिएको छ । मकवानपुरको ...

मुख्यमन्त्री पाण्डेले गरे मकवानपुरको बागमती र सिन्धुली जोड्ने पुलको निरीक्षण

हेटौँडा \ माघ १२ गते हेटौँडामा हुने राष्ट्रिय सभा निर्वाचनमा बागमती प्रदेशका दोलखा, रामेछाप र सिन्धुलीका जनप्रतिनिधि र प्रदेश सदस्यहरुले छोटो दूरीको बाटो हुँदै हेटौँडा ...

मकवानपुरमा कोरोना नियन्त्रण गर्न ९ बुँदे आदेश जारी

हेटौंडा \ कोभिड–१९ को तेस्रो लहरलाई रोकथामतथा नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज ९ बुँदे आदेश जारी गरी सावधानी अपनाउन आह्वान गरेका छन् । ...

मनकामना दुग्ध सहकारीको सभा, ६ करोड ९९ लाखको दुध विक्री

खबरबाकस \ मकवानपुरगढी ३ मक्रान्चुलीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्थाको ३४ औं वार्षिक साधारण सभा मंगलबार भएको छ । संस्थाले आव २०७७/०७८को वार्षिक कारोबार ...

एक सय ८३ किलो गाँजा सहित सिंतान पक्राउ

खबरबाकस \ मकवानपुरमा तरकारीको क्रेटमा लुकाईछिपाई ल्याएको अवस्थामा १८३ किलो लागुऔषध गाँजासहित एकजना युवक पक्राउ परेका छन्, । सोमबार राति पालुङबाट तरकारीको क्रेट बोकेर हेटौंडा ...

आज पृथ्वीजयन्ती एवम् राष्ट्रिय एकता दिवस मनाइँदै

काठमाण्डाै \ आज पृथ्वीजयन्ती एवम् राष्ट्रिय एकता दिवस मनाइँदैछ । हरेक वर्ष पुस २७ गते पृथ्वीनारायण शाहको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । विक्रम ...

नेता बानियाँद्वारा राक्सीराङमा ७ सय घरपरिवारलाई न्यानो कपडा वितरण

हेटौंडा \ नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवं कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको सहयोगमा राक्सीराङ गाउँपालिकाका विपन्न चेपाङ तथा तामाङ परिवारलाई सोमबार ...

भोलिदेखि माघ १५ गतेसम्म विद्यालय बन्द

काठमाण्डाै \ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यही पुस २७ गतेदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले कोरोना भाइरसको सङ्क्रमण ...

बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा श्रेष्ठ नियुक्त

खबरबाकस \ बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा धादिङका श्यामनारायण श्रेष्ठ नियुक्त भएका छन् । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले उनलाई मुख्यन्यायाधिवक्तामा नियुक्त गरेका ...

औद्योगिक क्षेत्रबारे संघीय मन्त्रालय नै अनविज्ञ रहेको छ: मुख्यमन्त्री पाण्डे

खबरबाकस \ बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले देशका औद्योगिक क्षेत्रहरूको पछिल्लो अवस्था बारे संघीय मन्त्रालयहरूलाई कुनै ज्ञान नै नभएको बताएका छन् । हेटौँडामा आयोजित ...