मुख्य खबर

आज २४औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस, भर्चुअल माध्यमबाट चेतना जगाइँदै

काठमाण्डाै \ २४औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ भन्ने नाराका साथ भर्चुअल माध्यमबाट भूकम्प दिवस ...

एनआरएनए विवाद समाधान गरी महाधिबेशन तथा निर्बाचन गराउने जिम्मा संघका प्रमुख संरक्षक घलेलाई

काठमाडौं (जीएनएन) - महाधिवेशन प्रतिनिधि चयनको विषयलाई लिएर विवाद बढेपछि महाधिवेशन गराउन समेत नसकेको गैरआवासीय नेपाली संघ (एनआरएनए) मा विवाद समाधान गरी निर्वाचन तथा महाधिवेशन ...

त्रिभुवन विश्वविद्यालयमा माघ १० गतेसम्म पढाइ बन्द : चलिरहेका परीक्षा भने नरोकिने

काठमाण्डौ \ त्रिभुवन विश्वविद्यालयले माघ १० गतेसम्म पढाइ बन्द गरेको छ । कोरोना भाइरसको सङक्रमण बढेको भन्दै त्रिविले विश्वविद्यालय अन्तर्गतका सबै विभाग र आंगिक क्याम्पसलाई ...

थप चार हजार ६३६ जनामा कोरोना संक्रमण

काठमाडौं \ पछिल्लो २४ घण्टामा ४,६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,४१२ पीसीआर परीक्षणमा ३,७०३ र ४,१४४ ...

गुम्बालाई न्यानो कपडा सहयोग

खबरबाकस \ हेटौंडामा एक गुम्बालाई न्यानो कपडा वितरण गरिएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरि हेटौंडा १३ पदमपोखरीमा रहेको टासी छ्योइलिङ गुम्बालाई दश थान ...

माघे सङ्क्रान्ति पर्वले नेपाली जनजीवन र प्रकृतिको निकटतालाई दर्शाउँछ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका विभिन्न समुदायमा मनाइने माघे सङ्क्रान्ति एवम् माघी पर्वको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, ...

चेपाङ बाहुल्य क्षेत्रमा कोभिड खोप अभियान प्रभावकारी बनाउन छलफल

हेटौंडा \ चेपाङ बाहुल्य क्षेत्रमा कोभिडविरूद्धको खोप अभियान प्रभावकारी बनाउन बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले छलफल गरेका छन् । मन्त्रालयमा शुक्रबार मकवानपुरका चेपाङ बाहुल्य ...

स्वास्थ्य मन्त्री लामाद्वारा स्वास्थ्य सामग्री र खोपको मौज्दातबारे अनुगमन

हेटौंडा \ बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले शुक्रबार स्वास्थ्य सामग्री र खोपको मौज्दातबारे अनुगमन गरेका छन् । उनले स्वास्थ्य आपूर्ति केन्द्रको स्वास्थ्य सामग्री भण्डारण ...

राक्सिराङको ११ औं अधिवेशनःविद्युतीय सुशासन प्रणाली सुचारु, भूउपयोग नीति पारित

हेटौंडा \ मकवानपुरको राक्सिराङ गाउँपालिकाको गाउँसभाको ११ औं अधिवेशन शुक्रबार सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको अध्यक्षतामा भएको गाउँसभा उद्घाटन कार्यक्रममा बागमती प्रदेशका ...

स्वास्थ्यका मापदण्ड पालना गरी माघी मनाउन प्रधानमन्त्री देउवाको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले हरेक वर्ष माघ १ गते थारु, मगरलगायत विभिन्न समुदायले मनाउने माघी तथा माघे सङ्क्रान्ति पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा ...

थारु समुदायले माघी पर्व मनाउँदै

थारु समुदायका मानिसले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदै छन् । सूर्य उत्तरायण ...

आज मकर संक्रान्ति तथा माघी पर्व

काठमाडौं \ आज माघ १ अर्थात् माघे संक्रान्ति । यस्तै, आज राष्ट्रिय योग दिवस पनि रहेको छ । माघे संक्रान्ति मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदै ...

पाँच हजार ८७ जनामा कोरोना सङ्क्रमण

काठमाण्डाै \ नेपालमा एकैदिन पाँच हजारभन्दा धेरै जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी २० हजार ५ ...

जिल्ला बहुउद्देश्यीय सहकारी संघको सभा

खबरबाकस \ मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघको ८ औं वार्षिक साधारण सभा शुक्रबार हेटौंडामा भएको छ । संघका अध्यक्ष रामहरि न्यौपानेको अध्यक्षता तथा हेटौंडा ९ ...

मकवानपुरका ५ स्थानीय तहका नागरिकलाई निशूल्क रगत

हेटौंडा \ मकवानपुरको ५ वटा स्थानीय तहले आफ्ना नागरिकलाई स्वास्थ्य उपचारका क्रममा आवश्यक रगत निशूल्क उपलब्ध गराउने भएको छ । निशूल्क रगत उपलब्ध गराउन नेपाल ...

हेटौंडामा माक्स प्रयोगको अभियान, सिडिओ पुगे बसमै माक्स वितरण गर्न

खबरबाकस \ मकवानपुरमा माक्स प्रयोगको अभियान नै सुरु गरिएको छ । डिसिसीएमसीको निर्णय अनुसार शुक्रबारबाट हेटौंडामा सार्वजानिक स्थल तथा यातायातहरुमा माक्स प्रयोगको अभियान सुरु गरिएको ...

बसपार्कको तरकारी बजार स्थान्तरण हुने

खबरबाकस \ हेटौंडा-१० बसपार्कस्थित तरकारी बजार स्थान्तरण हुने भएको छ । हेटौंडा उपमहानगरपलिका नगर कार्यपालिकाको कार्यालयले उक्त तरकारी बजार रहेको स्थानमा टर्मिनल भवन बनाउने तयारी ...

सर्वदलीय बैठक : राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनबारे छलफल हुने

निर्वाचन आयोगको आह्वानमा आज शुक्रबार सर्वदलीय बैठक बस्दैछ । राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनका बारेमा छलफल गर्न आयोगले बिहान ११ बजे बैठक बोलाइएको हो । ...

बागमती प्रदेशमा समुदाय तहसम्म कोभिडविरुद्धको खोप अभियान पुर्याउने निर्णय

हेटौंडा \ बागमती प्रदेशमा समुदाय तहसम्म कोभिड–१९ विरुद्धको खोप अभियान पुर्याउने निर्णय भएको छ । कोभिड व्यवस्थापन प्रदेश निर्देशक समितिको बिहिबार बसेको पहिलो बैठकले समुदाय ...