मुख्य खबर

नेकपा विघटनको फैसला सर्वोच्चले पुनरावलोकन नगर्ने

काठमाण्डाै \ एमाले र माओवादी मिलेर बनेको नेकपा विघटनको फैसला पुनरावलोकन गर्न सर्वाेच्च अदालतले अस्वीकार गरेको छ । सर्वोच्चले क्षेत्राधिकार बाहिर गएर नेकपा विभाजन गरेर ...

चीनबाट ल्याएको खोप ४० देखि ५९ वर्ष उमेर समूहलाई लगाइने

चीनले सरकारबाट अनुदानमा प्राप्त कोभिड–१९ विरुद्धको ‘भेरोसेल’ खोप सरकारले ४० देखि ५९ वर्ष उमेरका समूहका व्यक्तिलाई लगाउने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता ...

टाढिँदै अविश्वासको प्रस्ताव

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्रामक देखिएको माओवादी केन्द्र अविश्वासको प्रस्ताव ल्याउन भने हच्किएको छ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा) ले ...

सहकारी व्यवस्थापकलाई सफ्टवेयर तालिम

मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा रहेका सहकारी संस्थालाई प्रविधिमैत्री बनाउन बुधबारबाट सहकारी संस्थाका व्यवस्थापकहरुलाई ३ दिने कोपोमिस तथा सहकारी संचालन सम्बन्धी अभिमुखीकरण तालिम सुरु भएको छ । ...

महिला उपभोक्तालाई जलवायू परिवर्तन न्युनिकरण गोष्ठी

खबरबाकस \ मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ सिमलटारमा दुइदिने जलवायू परिवर्तन न्यूनिकरण र अनुकुल अभ्यास कार्यशाला गोष्ठी भएको छ । सोमबार र मंगलबार सञ्चालित ...

सौराहामा प्रदूषण खतरनाक अवस्थामा

चितवन \ चितवनको सौराहामा वायु प्रदूषण खतरनाक अवस्थामा पुगेको छ । वायुको गुणस्तरको सूचकाङ्क एक्यूआईका अनुसार सौराहामा एक्यूआई ३ सयभन्दा बढी छ । यस्तै, काठमाण्डौ ...

नेपाल आइपुग्यो चीनले अनुदानमा दिएको ८ लाख डाेज खोप

काठमाण्डाै \ चीनले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप नेपाल आइपुगेको छ । बिहान ८ बजेर ४२ मिनेट जाँदा चीनले अनुदानमा दिएको ८ लाख डोज खोप ...

तराईमा आज हाेली पर्व मनाइँदै

काठमाण्डाै \ तराईका जिल्लामा आज होली पर्व मनाइँदैछ । आज रङ, अबिर दलेर, शुभकामना साटासाट गर्दै, होलीका गीत गाउँदै पर्व मनाइँदै छ । असत्यमाथि सत्यको ...

बागलुङमा होली मेलामा झडप हुँदा २ जनाको मृत्यु, १० जनाभन्दा बढी बेपत्ता

बलेवा \ बागलुङको बडिगाड गाउँपालिका-१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा युवाबीच भएको झडपमा केही व्यक्तिको हताहती भएको बताइएको छ । दर्लिङको बल्देधुरीमा ...

काँग्रेसको क्रियाशील सदस्यता आधुनिक प्रविधिमा

नेपाली काँंग्रेसले आगामी भदौमा हुने १४औँ महाधिवेशनका क्रियाशील सदस्यताको विवरण अत्याधुनिक प्रविधिको प्रयोग गरेर तयार पारिरहेको छ । ६९ जिल्लामा ३२१ जना कम्प्युटर अपरेटरबाट विवरण ...

काठमाडौँमा प्रदुषण : जोरबिजोर प्रणाली लागू गर्नेदेखि विद्यालय बन्द गर्ने तयारी

केही दिन यता काठमाडौँलगायत देशभर एकाएक बढेको प्रदुषण बिहान र बेलुका झनै खतरनाक हुने गरेको पाइएको छ । हावाको बहावले गर्दा यस्तो हुने गरेको वातावरणविद्हरुको ...

मिस टिन हेटौंडा जितिन् अमृताले

खबरबाकस \ शनिबार साँझ हेटौंडामा सम्पन्न मिस टिन हेटौंडा २०२१ (सिजन २) को ताज अमृता शाह ठकुरीले जितेकीछिन् । ग्राण्ड फिनायलमा १५ प्रतिस्पर्धीलाई उछिन्दै ताज ...

फागुपूर्णिमाले आपसी मेलमिलाप र सद्‍भावनाको सन्देश दिन्छ : राष्ट्रपति

काठमाडौँ \ राष्ट्रपति विद्यादेवी भण्डारीले फागुपूर्णिमाले आपसी मेलमिलाप र सद्सभावनाको सन्देश दिने बताएकी छन् । फागुपूर्णिमाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, ...

आज फागु पर्व मनाइँदै

काठमाण्डाै \ फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली मनाइँदैछ । वसन्त ऋतुको ...

प्रेस संगठन मकवानपुरद्धारा सम्मान र पुरस्कार वितरण

खबरबाकस \ प्रेस संगठन नेपाल मकवानपुरले शनिबार हेटौंडामा अग्रज पत्रकार सम्मान तथा क्रियाशील पत्रकारलाई पुरस्कृत गरेको छ । विज्ञापन वोर्डका सदस्य बलराम थापाको प्रमुख अतिथ्यता ...

‘सकभर बाहिर ननिस्कनु’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाभित्र वायु प्रदूषण बढेको भन्दै सकभर बाहिर ननिस्कन अपिल गरेको छ । वायु प्रदूषणले श्वासप्रश्वासमा कठिनाइलगायत स्वास्थ्य समस्या देखिन सक्ने ...

यस्तो छ स्वर्गीय नवीन्द्रराज जोशीको राजनीतिक यात्रा

काठमाडौं \ नेपाली काँग्रेस नेता तथा पूर्व मन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ । शुक्रबार साँझ नर्भिक अस्पतालमा उपचारका क्रममा ५९ वर्षका उमेर जोशीको निधन ...

रहेनन् कांग्रेस नेता जोशी

काठमाडौं \ नेपाल काँग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको शुक्रबार निधन भएको छ । फागुन १४ गते मष्तिष्कघात भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार गराइरहेका ...

सरकारलाई जनताले रेडकार्ड देखाइसकेका छन्ः नेता जर्नादन शर्मा

श्रीराम अर्जुन \ माओवादी केन्द्रका नेता तथा पूर्व गृह तथा उर्जामन्त्री जर्नादन शर्मा प्रभाकरले फुटबल खेलले सहकार्य र प्रतिस्पर्धाको भावना बढ्नेछ भन्दै नेपालको राजनितिक खेलमा ...

कोभिड असरः छैन रौनकता होलीको

श्रीराम अर्जुन \ कोभिड १९ को महामारी सुरु भएको एक वर्ष पुग्यो । सुरुवाती चरणमा सबैको चासो र चिन्ता बन्यो कोभिडले केहि त हुदैन भनी ...