मुख्य खबर

नेपालमा थप ८१६७ जनामा कोरोना संक्रमण पुष्टि, १८७ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १८७ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको ...

गढीमा फलामे पुलको निर्माण सुरु

मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ र ६ जोड्न सामरी खोलामा फलामे पुल निर्माण हुने भएको छ । शनिबार गाउँपालिकाका अध्यक्ष विदुर हुमागाई, वडा नम्बर ३ ...

हेटौंडामा कोभिड रेस्पोन्स कार्यदल गठन

हेटौंडा \ हेटौंडा ६ मा कोभिड रेस्पोन्स कार्यदल गठन हेटौंडा उपमहानगरपालिका ६ नम्बर वडामा कोभिड १९ सामुदायिक रेस्पोन्स कार्यदल गठन भएको छ । कोरोना भाईरसको ...

राप्रपाको महाअधिवेशन स्थगित

काठमाडौं \ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । तीन अध्यक्षको बैठकले महाधिवेशन उपयुक्त समयमा घोषणा गर्नेगरी स्थगित गरेको हो । ...

मकवानपुरमा थप ९० जनामा कोरोना पुष्टि

मकवानपुरमा शनिबार ९० जना कोरोनाका संक्रमित थपिएका छन् । वैशाख २९,३० र ३१ गते हेटौंडा १० गोरक्षेश्वर स्वाब संकलन केन्द्रमा संकलन गरिएको स्वाव परिक्षण गर्दा ...

हेटौंडा अस्पतालमा एक संक्रमितको मृत्यु

हेटौंडा \ शनिबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा-४ कि ७३ वर्षीय ...

चितवनको क्यान्सर अस्पतालमा पनि कोभिड बिरामीको उपचार, १४० बेड छुट्याइयो

चितवन \ चितवनतको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पनि कोभिडका बिरामीको उपचार हुने भएको छ । कोभिड बिरामीको उपचारका लागि क्यान्सर अस्पतालले १४० बेड ...

प्रधानमन्त्रीकाे सपथमा ‘ईश्वर’ र ‘प्रतिज्ञा’ आउट

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार तेस्रोपटक प्रधानमन्त्री पदको सपथ ग्रहण गरेका छन्। २०७४ फागुन ३ गते दोस्रो पटक दुईतिहाइ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका ओली पाँच ...

राक्सिराङको कोभिड अस्पतालमा कोरोना संक्रमितको मृत्यु

मकवानपुरको राक्सिराङ गाउपालिकामा रहेको कोभिड अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत हेटौडा उपमहानगरपालिका घर भएकी महिलाको शुक्रबार मृत्यु भएको गाउँपालिकाका ...

नेपालमा थप ८५२० मा संक्रमण पुष्टि, ६ हजार बढी निको भए

नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ५२० जनामा संक्रमण पुष्टि भएको छ । २१ हजार ४७८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ८४६७ तथा एन्टीजेन ...

चुरेहिल र सहकारी अस्पतालले कोभिड विरामी उपचार गर्न नसक्ने

खबरबाकस \ हेटौंडामा रहेका निजी अस्पताल चुरेहिल हस्पिटल प्रा.लि र मकवानपुर सहकारी अस्पतालले कोभिडको विरामी उपचार गर्न नसक्ने जानकारी गराएको छ । शुक्रबार संयुक्त प्रेस ...

६ बालबालिका सहित मकवानपुरमा थप १०९ जनामा कोरोना पुष्टि

मकवानपुरमा शुक्रबार ६ जना बालबालिका सहित १०९ जना कोरोनाका संक्रमित थपिएका छन् । १४३ जनाको स्वाब परीक्षण गर्दा १०९ जनामा कोरोना पुष्टि भएकोे हेटौँडा उपमहानगरपालिकाका ...

कोको भए मन्त्री ?

काठमाडौं \ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका हुन् । कोको भए मन्त्री ? ...

ईश्वर पोखरेलले लिए उपप्रधानमन्त्रीको सपथ

ईश्वर पोखरेलले उपप्रधानमन्त्री पदको सपथ लिएका छन् । शीतलनिवासमा आयोजित कार्यक्रमबीच राष्ट्रपति विद्यादेवि भण्डारीले उपप्रधानमन्त्री पदको सपथ खुवाएकी हुन् । नवनियुक्त प्रधानमन्त्री केपी ओलीले पुरानै ...

प्रधानमन्त्री ओलीले लिए शपथ

काठमाडौं \ प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिएका छन् । शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई शपथ गराएकी हुन् । संविधानको धारा ७६ (३) अनुसार ...

तीन घण्टालाई पुग्ने अक्सिजन मात्रै बाँकी छ: हेटौंडा अस्पताल

हेटौंडा \ मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा (हेटौंडा अस्पताल) अक्सिजनको अभाव भएर थप बिरामी भर्ना गर्न र भर्ना भएकाहरुको उपचार गर्न समस्या परेको बताएको छ ...

बादललाई मन्त्री बन्न निर्वाचन आचारसंहिताले छेक्ने

काठमाडौं \ सरकार ढलेपछि गृहमन्त्रीबाट स्वतः पदमुक्त बनेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ राष्ट्रियसभा सदस्य पदका उम्मेदवार हुन् । निर्वाचन आयोगले बिहीबारदेखि निर्वाचन आचारसंहिता लागू हुने ...

बागमती प्रदेश प्रहरीद्धारा अक्सिजन सिलिण्डर संकलन

खबरबाकस \ बागमती प्रदेश प्रहरीले अक्सिजनको अभावमा नागरिकको ज्यान जोखिममा परिरहेको अवस्था प्रति संवेदनशील भै अक्सिजन सिलिण्डर संकलन गर्ने कार्यलाई अभियानको रुपमा संचालन गरीएको छ ...

विहीबार हेटौंडामा ४ जना संक्रमितको मृत्यु

हेटौंडा \ विहीबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत हेटौंडा अस्पतालमा ४ जना कोरोना भाइरसका संक्रमितको मृत्यु भएको छ । अस्पतालले दिएको जानकारी अनुसार विहीबार ...