मुख्य खबर

नेपालमा थप ८१७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा थप ८१७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी ...

राष्ट्रिय सभा उप निर्वाचन: मतदानको तयारी पुरा

सिधाखबर \ खबरबाकस \ बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनको मतदानको सम्पूर्ण तयारी पुरा भएको छ । भोली विहीबार हेटौंडा उपमहानगर वडा ...

प्रधानमन्त्रीले बादललाई मत माग्नु आचारसंहिता विपरीत !

काठमाडौं \ बागमती प्रदेशमा भोली जेठ ६ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार आफ्नो उम्मेदवारको पक्षमा मत मागेका छन् । ...

हेटौंडामा पूर्णरुपमा निषेधाज्ञा जारीः मेडिकल, अस्पताल बाहेक सबै ठप्प

हेटौंँडा \ जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडामा पूर्णरुपमा निषेधाज्ञा जारी गर्ने भएको छ । खाद्यान्न तथा फलफुल, तरकारी बजारमा अत्याधिक भीडभाड बढेपछी जिल्ला कोभिड १९ ...

मकवानपुरमा थप ५२ जनामा कोरोना पुष्टि

मकवानपुरमा बुधबार ३ जना बालबालिका सहित ५२ जना कोरोनाका संक्रमित थपिएका छन् । १४३ जनाको स्वाब परीक्षण गर्दा ५२ जनामा कोरोना पुष्टि भएकोे हेटौँडा उपमहानगरपालिकाका ...

बेलायतमा ‘इन्डियन भेरिएन्ट’ को त्रास बढ्यो, खोप नलगाउनेहरु बढी प्रभावित

लन्डन \ बेलायतमा पछिल्लो समयमा कोरोनाको प्रभाव निरन्तर ओरालो लाग्दै गइरहेको छ । तर, विगत केही दिनयता ‘इन्डियन भेरिएन्ट’ को संक्रमण तीव्र भएपछि बेलायत कोरोना ...

लमजुङ केन्द्र भएर ५.८ म्याग्नेच्युटको भूकम्प

काठमाडौं \ लमजुङ केन्द्र भएर ५.८ म्याग्नेच्युटको भूम्कम्प गएको छ । बिहान ५ बजेर ४२ मिनेट जाँदा गएको भूकम्पको काठमाडौंसम्म धक्का महसुस गरिएको छ । ...

नेपालमा थप ८२०३ जनामा कोरोना संक्रमण पुष्टि, १९६ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा थप ८२०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १९६ जनाको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको ...

नेपाल पत्रकार महासंघ बेलायतको संसोधित नियमावली सहित निर्बाचन तालिका प्रकाशित

आगामी जुन १३ गते हुने नेपाल पत्रकार महासंघ बेलायत शाखाको अधिबेसन तथा नयाँ कार्य समिति चयनको लागि गठित निर्वाचन समितिले नेपाल पत्रकार महासंघको विधान २०६०(पाँचौँ ...

निषेधाज्ञामा बैंकले जरिवाना लिन नपाउने

काठमाडौं \ नेपाल राष्ट्र बैंकले निषेधाज्ञा अवधिभरमा ग्राहकहरुबाट कर्जा असुली गर्दा पेनाल्टी वा अतिरिक्त शुल्क नलिन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । चालु ...

राजेन्द्र महतोले पाएको संसदीय दलको नेता पद खारेज

जनता समाजवादी पार्टी नेपाल (जसपा)को संसदीय दलको नेतामा चयन भएका राजेन्द्र महतोको सो पद खारेज हुने भएको छ । जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षका बहुमत ...

राउत र न्यौपाने समुहद्वारा अक्सिजन सिलिण्डर सहयोग

हेटौंडा \ मकवानपुर उद्योग वाणिज्य संघको आसन्न चुनावी मैदानमा उत्रेका अध्यक्ष पदका उम्मेदवार महेन्द्र राउत समुह र राजकुमार न्यौपाने समुहले अक्सिजन सिलिन्डर सहयोग गरेका छन्। ...

एक क्विन्टल गाँजा सहित ३ जना नियन्त्रणमा

हेटौंडा \ मकवानपुर प्रहरीले एक क्विन्टल लागुऔषध गाँजा सहित तीन जनालाई नियन्त्रण लिएको छ । सोमबार विहान करिब पौने ६ बजे सुराकीको आधारमा मकवानपुर जिल्ला ...

बाह्र बालबालिका सहित मकवानपुरमा थप २०५ जनामा कोरोना पुष्टि

खबरबाकस \ मकवानपुरमा मंगलबार बाह्र बालबालिका सहित थप २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज हेटौंडा अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको ३७४ जनाको ...

हेटौंडामा मिनीमेला, स्वास्थ्य मापदण्ड विपरित किनबेच (तस्विरहरु)

खबरबाकस \ कोरोना कहरको दोस्रो लहर सुरुभएको झण्डै महिनादिन भयो । सरकारले देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गर्यो । सोही अनुरुप मकवानपुर जिल्लामा पनि चार ...

सर्वोच्चको आदेश - उपचार अभावले मृत्यु हुने अवस्था नआओस्

सर्वोच्च अदालतले अक्सिजन तथा पर्याप्त उपचार अभावका कारण कोरोना संक्रमितको मृत्यु हुने अवस्था आउन नदिन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । अधिवक्ता मनीषकुमार ...

भर्जुअल माध्यमबाट प्रदेशका एकै साथ ११ पुल उद्घाटन

हेटौंडा \ बागमती प्रदेशका विभिन्न जिल्लामा निर्माण भएका ११ वटा पक्की पुल तथा झोलुङ्गे पुलको आज सोमबार भर्जुअल माध्यमबाट एकै साथ उद्घाटन् गरिएको छ । ...

नेपालमा ९२४७ जनामा कोरोना संक्रमण पुष्टि, ५७६७ निको

नेपालमा पछिल्लो २४ घण्टामा २२ हजार ८७ नमुना परीक्षणमा ९ हजार २४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा ५ हजार ७६७ ...

नेपालमा थप २१४ जना संक्रमित मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप २१४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५२१५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ...

एमाले र फाउण्डेशनद्धारा दासढुंगामा मदन आश्रितप्रति श्रद्धाञ्जली

चितवन \ तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवसमा श्रद्धाञ्जलि व्यक्त गरिएको छ । दासढुङ्गामा औपचारिक कार्यक्रम ...