
चितवनको बाबा ग्यास उद्योगमा पस्यो खोला
चितवन \ खैरहनी नगरपालिका वडा नम्बर -१ वेल्सीमा रहेको बाबा ग्यास उद्योगमा खोला पसेर क्षति पु¥याएको छ । कयर खोलाले उद्योगमा क्षति पु¥याएको हो । ...

चितवन \ खैरहनी नगरपालिका वडा नम्बर -१ वेल्सीमा रहेको बाबा ग्यास उद्योगमा खोला पसेर क्षति पु¥याएको छ । कयर खोलाले उद्योगमा क्षति पु¥याएको हो । ...

नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा २७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९८५ जनाको परीक्षण गरिएकोमा २७६० ...

हेटौंडा \ बागमती प्रदेशको बिहीबारको प्रदेशसभा बैठकमा ३ विधेयक पेश भएका छन् । बैठकमा अर्थ तथा विकास समितिका सदस्य सांसद विजय सुवेदीले सार्वजनिक सडक तथा ...

हेटौंडा \ नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले बागमती प्रदेशका १०९ सांसदलाई ज्ञापनपत्र बुझाएको छ । बागमती प्रदेश सरकारले आफै आम संचारगृह संचालन गर्न बजेट ...

काठमाडौं \ काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भारी वर्षा भएको छ । प्रदेश १, २, बागमती र गण्डकीमा बुधबार रातिदेखि वर्षा सुरु भएको हो । ...

हेटौंडा \ बागमती प्रदेशसभाको बैठक आज दिउसोका लागि बोलाइएको छ । सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको बैठक आज दिउसो तीन बजेका लागि बोलाउनु भएको हो । ...

राष्ट्रियसभाको आठौँ अधिवेशन आज (बिहीबार) बस्दैछ । अधिवेशन दिउँसो ४ बजेको लागि बोलाइएको छ । अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको संघीय संसद् सचिवालयले जनाएको छ ...

खबरबाकस \ डिभिजन वन कार्यालय मकवानपुरको आव ०७७/०७८को वार्षिक कार्यक्रम अनुसार वन अतिक्रमण नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी छलफल कार्यक्रम बुधबार भएको छ । प्रमुख जिल्ला ...

नेकपा माओवादी केन्द्रबाट नेकपा एमाले प्रवेश गरेका चार जना माओवादी नेतालाई पार्टीको स्थायी कमिटीमा स्थान दिइएको छ । रामबहादुर थापा बादलसहित टोपबहादुर रायमाझी, लेखराज भट्ट ...

खबरबाकस \ मकवानपुरको मनहरीमा कुखुरा बोकेको बोलेरो गाडी दुर्घटना हुँदा चालकको घटना स्थलमानै मृत्यु भएको छ । मुल सडकबाट करिब ५० फिट तल खस्दा चालकको ...

बागमती प्रदेशसभा बैठक जेठ १७ बिहीबार बस्ने भएको छ।असार १ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेर स्थगित भएको प्रदेशसभा बैठक १७ गते बिहीबार दिउँसो ...

प्रतिनिधिसभा विघटन मुद्दामा मंगलबारको सुनुवाई सकिएको छ । आज सरकारको पक्षबाट चारजना नायव महान्यायाधिवक्ताले बहस गरेका छन् । संवैधानिक इजलासले सरकार पक्षलाई दिएको समय मध्ये ...

हेटौंडा प्रदेशको संचार नीतिबारे आज हेटौंडामा संवाद कार्यक्रम भएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजना एवं मकवानपुर शाखाको संयोजनमा कार्यक्रम गरिएको हो । ...

बितेको २४ घण्टामा नेपालमा थप २६३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २० जनाको मृत्यु भएको छ ...

हेटौंडा \ नेपालमा पहिलो पटक डिजिटल भिसा प्रणाली कार्यान्वयनमा आएको छ । ४५ वर्षदेखिको हस्तलिखित भिसा प्रणाली प्रतिस्थापन गर्दै डिजिटल भिसा प्रणालीको सुरुवात गरिएको हो ...

आज राष्ट्रिय धान दिवस । ‘धान उत्पादनमा वृद्धिः खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराका साथ यस वर्ष आज १८औं राष्ट्रिय धान तथा रोपाइँ महोत्सव ...

काठमाडौं \ आज किसानका लागि विशेष दिन अर्थात धान दिवस । देशैभर धान रोपेर किसानहरुले यो दिवस मनाउँदै छन् । निषेधाज्ञा खुकुलो भएकोले सरकारले पनि ...

हेटौंडा \ मकवानपुरमा जारी निषेधाज्ञा पुनः थप गर्दै असार २१ गतेसम्म कायम गरिएको छ। जिल्लामा कोरोनाको जोखिम कायमै रहेकोले जिल्ला कोभिड व्यवस्थापन समितिको सिफारिसमा र ...

जारी निषेधाज्ञा खुकुलो पार्दै भोलिदेखि काठमाडौं उपत्यकामा २५ सिट माथिका सार्वजनिक बस चल्न दिने निर्णय भएको छ ।सोमबार काठमाडौ उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको ...

खबरबाकस \ बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको हेटौंडा अस्पतालमा सोमबार डायलासिस सेवा सुरु भएको छ । हेटौंडा उपमहानगरपालिकाको सहयोग र हेटौंडा अस्पतालको प्राविधिक व्यवस्थापनमा सुरु ...