फिचर

सुदूरपश्चिम सरकारको बजेट बहुमतले पारित

धनगढी \ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र एमाले ओली समूहको असहमतिका बीच सुदूरपश्चिम प्रदेश सरकारको बजेट पारित भएको छ । ...

प्रतिनिधिसभा विघटनः आजदेखि सरकारी पक्षको बहस शुरु

प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा सोमबारदेखि सरकारी पक्षको बहस सुरु हुने भएको छ । आइतबार रिटनिवेदन कर्ताको तर्फबाट बहस सकिएसँगै आजदेखि सरकारी पक्षको बहस सुरु हुन ...

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा : रिट निवेदक पक्षको बहस सकियो, सरकार पक्षका वकिलकाे बहस भाेलिदेखि

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा रिट निवेदक पक्षका कानुन व्यवसायीको बहस सकिएको छ । गएको असार ९ गते बुधबारदेखि सुरु भएको रिट निवेदक पक्षका कानुन व्यवसायीको ...

नेप्लिज हिमालयन एसोसियसनको अधिबेसन सम्पन्न, क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

बेलायत / स्कटल्यांड एबर्डिनबासी नेपालीहरूको साझा संस्था नेप्लिज हिमालयन एसोसियसनले नबीन क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। शनीवार साँझ सम्पन्न अधिबेसनद्वारा सर्वसम्मत रुपमा पुनः ...

पदमुक्त २० मन्त्रीले २० दिनको तलब पाउने

काठमाडौँ \ तीन साता पनि झण्डा हल्लाउन नपाई सर्वोच्च अदालतले पदमुक्त गरिदिएका २० मन्त्रीको तलब पाक्यो कि पाकेन ? यसबारे निवर्तमान मन्त्रीहरू नै अलमलमा परेका ...

जिसस मकवानपुरकी सदस्य स्याङ्तानको निधन

हेटौंडा \ जिल्ला समन्वय समिति (जिसस) मकवानपुरकी सदस्य सानुकान्छी स्याङ्तानको निधन भएको छ । कोभिड–१९ संक्रमित भई अस्वस्थ हुनुभएकी स्याङ्तानको आइतबार बिहान साढे ४ बजेको ...

आज देशका यी भागमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज देशभर देशभर मनसुनी वायुको प्रभाव रहेको छ । भने देशको दक्षिणी भूभाग ...

चितवनमा थप ४४ जनामा संक्रमण पुष्टि,६ जनाको मृत्यु

चितवन \ चितवनमा पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिकामा २८ जना, खैरहनीमा ...

मकवानपुरमा ७९ किलो लागुऔषध गाँजासहित २ जना पक्राउ

हेटौंडा \ मकवानपुर प्रहरीले राक्सिराङबाट ७९ किलो लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ-९ का २० बर्षीय प्रताप स्याङतान र ...

त्रिविका रोकिएका सबै परीक्षा यसै वर्ष, विद्यार्थीलाई पायक पर्ने स्थानमा केन्द्र

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले रोकिएका सबै परीक्षा यस वर्ष नै गर्ने भएको छ । कोरोना भाइरसका कारणले पनिकाले परीक्षाको क्यालेन्डर नै खल्बलिएपछि पनिकाले ...

कोरोनाबाट थप ३० को मृत्यु, २०१६ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट देशभर ३० जनाको मृत्यु भएको छ । यस्तै २०१६ जना नयाँ संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार अपराह्न ...

थप ५४५५ संक्रमणमुक्त,२४७६ जनामा संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४७६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १४ हजार ३५१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १७२१ र ...

प्रहरीलाई १२ भ्यान १६ वटा मोटरसाइकल हस्तान्तरण

खबरबाकस \ बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बागमती प्रदेशका १० जिल्लाका प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय र प्रहरी चौकीलाई १२ थान भ्यान ...

मकवानपुरमा आइतबारदेखि सबै सरकारी कार्यालयको सेवा सुचारु हुने

खबरबाकस \ मकवानपुरमा आइतबारदेखि सबै सरकारी कार्यालयको सेवा सुचारु हुने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको बिहीबार बसेको बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड ...

कर्णाली प्रदेशसभा बैठक एमालेद्वारा अवरुद्ध

कर्णाली प्रदेशसभाको जारी आठौँ अधिवेशन अन्तर्गतको १२ औँ बैठक कार्यसूचीमै प्रवेश गर्न नपाई अवरुद्ध भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरुद्ध गरेको ...

मकवानपुरगढीले ल्यायो ६२ करोड ९२ लाख बजेट

खबरबाकस \ मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ को लागि ६२ करोड ९२ लाख १७ हजार ५ सय रुपैयाको बजेट ल्याएको छ । गाउँपालिकाका अध्यक्ष ...

देवघाटमा आध्यात्मिक अनुसन्धान केन्द्र स्थापना

देवघाटधाम / देवभूमिका रुपमा परिचित नेपालको देवघाटमा रामानन्द गिरि अनुसन्धान केन्द्र स्थापना गरिएको छ। महेश संस्कृत गुरुकुलले गुरुकुलका संस्थापक स्वर्गीय स्वामी रामानन्द गिरिको स्मृतिमा ‘रामानन्द ...

बकैया गाउँपालिकाको बजेट ६२ करोड ८३ लाख

हेटौंडा \ मकवानपुरको बकैया गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७८/०७९ को बजेट ६२ करोड ८३ लाख ७८ हजार रुपैंयाको वजेट प्रस्तुत गरेको छ । गाउँपालिका अध्यक्ष ...

हेटौंडा उपमहानगरपालिकाको बजेट २ अर्ब ६० करोड १५ लाख विनियोजन

हेटौंडा \ हेटौंडा उपमहानगरपालिकाको बजेट २ अर्ब ६० करोड १५ लाख विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न साढे ...

आज स्थानीय तहको अन्तिम बजेट आउँदै

स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट आ–आफ्नो सभामा बिहीबार प्रस्तुत गर्दैछन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनले सबै स्थानीय सरकारले असार ...