
हेटौंडा उपमहानगरपालिकाद्वारा निशुल्क शव वाहनको सेवा सुरु
हेटौंडा \ हेटौंडा उपमहानगरपालिकाले निशुल्क शव वाहनको सेवा सुरु गरेको छ । उपमहानगरपालिका क्षेत्रभित्रमा घरमा वा अस्पतालमा कसैको मृत्यु भइहालेमा आर्यघाट सम्म पु¥याउन सहज होस ...

हेटौंडा \ हेटौंडा उपमहानगरपालिकाले निशुल्क शव वाहनको सेवा सुरु गरेको छ । उपमहानगरपालिका क्षेत्रभित्रमा घरमा वा अस्पतालमा कसैको मृत्यु भइहालेमा आर्यघाट सम्म पु¥याउन सहज होस ...

लन्डन । एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार २०२१ वितरण गरिएको छ । नेपाल पत्रकार महासंघ ( एफएनजे ) यूके शाखाले आइतबार साँझ लन्डनमा एक समारोहबीच ...

बेलायत / नेपाल पत्रकार महासंघ बेलायत शाखाको पाँचौं कार्यसमितिको दोस्रो पूर्ण बैठक आइतबार लण्डनको ब्लयाकहिथ स्थित एभरेष्ट इन रेष्टुरेन्टमा सम्पन्न भयो । शाखाका अध्यक्ष ध्रुवराज ...

हेटौंडा \ नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले अहिलेको देखिएको भ्रमलाई गलत साबित गरेर देखाउने ...

नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बस्ने भएको छ । आज बिहान १०ः०० बजे प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्न लागेको ...

हेटौंडा \ ओली पक्षका नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठलाई पितृ शोक परेको छ । उहाँका ७० वर्षिय पिता भीमलाल श्रेष्ठको उपचारको क्रममा निधन भएको ...

निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएसँगै महन्थ ठाकुर पक्ष संकटमा परेको छ । ठाकुरपक्षमा १६ जना कार्यकारिणी सदस्य मात्रै रहेपछि ३४ ...

काठमाडौं । पछिल्लो २४ घण्टामा ३,४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १२२४० पीसीआर परीक्षण गर्दा २३९१ र ५०३२ को एन्टीजेन ...

मकवानपुरका २० प्रतिशत भूकम्प प्रभावितको अझैसम्म पनि घर निर्माण नभएको पाइएको छ । विनासकारी भूकम्प गएको ६ वर्ष बितिसक्दा पनि जिल्लाका २ हजार ६ सय ...

निर्वाचन आयोगले जसपाको आधिकारितासम्बन्धी विवादको फैसला उपेन्द्र यादवको पक्षमा सुनाएको छ । सोमबार निर्वाचन आयोगमा जसपाको उपेन्द्र यादव र महन्थ ठाकुर पक्षमा सशरीर उपस्थित भएर ...

काठमाडौं \ निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ । यादव पक्षमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य भएकाले आयोगले उनैलाई ...

पछिल्लो २४ घण्टामा देशभर २२३७ जनामा कारोनाभाइरस संक्रमण पुष्टि भएको छ। यस्तै सोही अवधिमा १८ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो ...


कोरोना महामारीका बेला स्वास्थ्यमन्त्री को बन्ला भन्ने कौतुहता बढिरहेको बेला स्वास्थ्य मन्त्रालयको जिम्मा उमेश श्रेष्ठलाई दिइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर ...

काठमाडौं \ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपाल समूहलाई पार्टीमा फर्किन आग्रह गरेका छन् । आज अखिल नेपाल महिला संघको भर्चुअल कार्यक्रमा ...

काठमाडौं \ यातायात व्यवसायीले विभिन्न माग राख्दै सरकारलाई चाबी बुझाएका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघले आइतबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीमार्फत प्रधानमन्त्री शेरबहादुर ...

सिधाखबर खबरबाकस \ मकवानपुरगढी नेकपा एमाले मकवानपुरगढी गाउँकमिटी सचिवालय बैठकले पार्टीलाई फुट तर्फ नभै एक ढिक्का बनाएर लैजाने निणर्य गरेको छ । मक्रान्चुलीमा शनिबार भएको ...

महेन्द्रनगर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणको आज तीन वर्ष पुगेको छ । २०७५ साल साउन १० गते साथीको ...

सिरहा \ अमरलाल यादवले चार वर्षअघिसम्म आफ्नै खेतको उब्जनीले घरपरिवारको गुजारा चलाउँथे। लहान नगरपालिका–२३ तिलबोना गाउँका यादवलाई अहिले परिवार पाल्न धौं–धौं परिरहेको छ। यसको एउटै ...

काठमाडौं \ सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताबीच गठबन्धनलाई थप सशक्त बनाएर सरकार संचालन गर्ने सहमति भएको छ। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष ...