समाचार

मुख्यमन्त्रीद्वारा पुष्पलालको प्रतिमा अनावरण

हेटौंडा \ बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको प्रतिमा(शालिक) अनावरण गरेका छन। बिहिबार बिहान हेटौंडा-५ मा रहेको पुष्पलाल पार्कमा ...

लियो क्लबले संयुक्त रुपमा खाद्यान्न बितरण

हेटौंडा \ हेटौंडामा रहेका विभिन्न लियो क्लबले संयुक्त रुपमा खाद्यान्न बितरण गरेका छन। लियो क्लब अफ हेटौंडा मुक्तिनाथ मल्टीभिजनको कोषाध्यक्ष अशोक सिंहको जन्मदिनको अवसरमा लियो ...

मकवानपुरगढीको दुईवटा वडामा कांग्रेसको कार्यालय उद्घाटन

हेटौंडा \ नेपाली कांग्रेसका संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ३९ औं स्मृति दिवसको सन्दर्भ पारेर मकवानपुर गढी गाउँपालिकाका दुई वटा वडाहरुमा नेपाली ...

मकवानपुरगढीको इच्चुङ र वखरडाँडा जोड्ने झोलुङ्गे पुलको उद्घाटन

हेटौंडा \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर–८ इच्चुङ र वखरडाँडा जोड्ने झोलुङ्गे पुलको बुधबार उद्घाटन् गरिएको छ । बागमती प्रदेशसभाका सदस्य कुमारी मोक्तानले पुलको उद्घाटन् गर्नुभयो ...

हेटौंडामा यातायात पूर्वाधार निर्देशनालयको भवन उद्घाटन

हेटौंडा \ बागमती प्रदेश यातायात पूर्वाधार निर्देशनालयको नवनिर्मित कार्यालय भवनको उदघाटन गरिएको छ। हेटौंडा-११ सिमलटारमा निर्मित भवनको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले बुधबार अपरान्ह उदघाटन ...

अमरेशकुमार सिंहले बुझाए सभापति देउवालाई राजीनामा

नेपाली काँग्रेसका प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंहले सांसद पदबाट राजीनामा दिएका छन् । महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीको क्रियाशील सदस्यता वितरण, समायोजन र नवीकरणका क्रममा पार्टीभित्र उत्पन्न ...

मकवानपुरमा पुन: एक हप्ता थपियो निषेधाज्ञा,सबै यथावत

हेटौंडा \ मकवानपुरमा यस अघिदेखि जारी रहेको निषेधाज्ञा पुनःथपिएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्लास्तरीय कोभिड–१९ व्यस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । ...

विपी स्मृति दिवस: मकवानपुरमा बिचार गोष्ठी र वृक्षारोपण

हेटौंडा \ नेपाली कांग्रेसका संस्थाक नेता एबम पहिलो जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको ३९ औं स्मृति दिवसको अवसर पारेर विपी विचार समाज मकवानपुरले बुधबार विचार गोष्ठी ...

प्रधानमन्त्री देउवालाई कांग्रेस संसदीय दलद्वारा अनुरोध पत्र

हेटौंडा \ नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले प्रधानमन्त्री शेरबहादुर देउवालाई अनुरोध पत्र बुझाएको छ । प्रधानमन्त्री नियुक्त भई विश्वासको मत समेत लिन सफल भएकोमा ...

कक्षा १२ को परीक्षाको समय तालिका सार्वजनिक (तालिकासहित)

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले यही साउन ३१ गतेदेखि सञ्चालन हुन लागेको कक्षा ११ को परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । गत ...

८१ किलो गाँजा सहित राक्सिराङका नेगी पक्राउ

खबरबाकस \ मकवानपुर प्रहरीले ठुलो मात्रामा गाँजा सहित एकजना पक्राउ गरेको छ । बुधबार विहानको समयमा इलाका प्रहरी कार्यालय मनहरीबाट गएको प्रहरी टोलिले मनहरी गाउँपालिका ...

बकर इदले एकता र सहकार्यलाई अझ मजबुत बनाउँछ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल अज्हा (बकर इद)को अवसरमा सम्पूर्ण नेपाली मुसलमान समुदायमा शुभकामना व्यक्त गरेका छन्। उनले शुभकामना सन्देशमार्फत संयमता, ...

प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको ३९ औँ स्मृति दिवस आज

काठमाण्डाै \ प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३९ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २०१५ सालको संसदीय चुनावपछि २०१६ जेठमा उहाँ पहिलो ...

बकर इद मनाइँदै, आज सार्वजनिक बिदा

काठमाण्डाै \ मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज हर्षोल्लासपूर्वक मनाइँदैछ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद ...

महामारीपीडित पत्रकारका लागि पत्रकार महासंघ यूकेले पठायो ५ लाख

बेलायत / कोविड महामारीबाट प्रभावित नेपालस्थित पत्रकारहरुको सहयोगका लागि नेपाल पत्रकार महासंघ (एफएनजे) यूके शाखाले ५ लाख रुपैयाँ बढीको आर्थिक सहयोग उपलब्ध गराएको छ । ...

३१०८ संक्रमित थपिए,१५९५ जना निको

पछिल्लाे २४ घण्टामा १३ हजार १३५ जनाको स्वाब परीक्षण हुँदा ३१०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २५ जनाले ज्यान गुमाएको स्वास्थ्य ...

मकवानपुरमा एक वर्षमा १५१ जना पक्राउ, २ हजार किलोभन्दा बढी गाँजा बरामद

खबरबाकस \ मकवानपुर प्रहरीले गत श्रावणदेखी असार मसान्त सम्म लागूऔषध सहित १५१ जना मानिस पक्राउ परेका छन् । लागूऔषध ओसार पसारमा संलग्न १५१ जनालाई पक्राउ ...

बकर इद: भोली सार्वजानिक विदा

हेटौंडा \ सरकारले भोली साउन ६ गते सार्वजनिक बिदा दिएको छ। साउन ६ गते मुस्लिम समुदायको बकर इद परेकोले सरकारले सार्वजनिक बिदा दिएको हो। सोमबार ...

विषाक्त मदिरा सेवनबाट ४ जनाको मृत्यु

काठमाडौं \ बागलुङमा विषाक्त मदिरा पिउँदा चार जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर बिरामी परेका छन् । जिल्लाको गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा ...

ओली पक्षले सोधेको स्पष्टीकरणको जवाफ माधव समूहले नदिने

काठमाडौँ \ एमालेको माधव नेपाल समूहले अध्यक्ष केपी शर्मा ओली पक्षले सोधेको स्पष्टीकरणको जवाफ नदिने भएको छ । सोमबार बसेको एमाले केन्द्रीय समिति बैठकले पार्टीको ...