समाचार

कांग्रेसको वडा अधिवेशन स्थगित

काठमाडौँ \ नेपाली कांग्रेसको वडा अधिवेशन स्थगित भएको छ। यही साउन १२ गतेका लागि तोकेको वडा अधिवेशन स्थगित भएको हो। शनिबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी ...

एमाले फुटाउने अध्यादेश ल्याए आगो बालिन्छ : महेश बस्नेत

नेकपा एमालेका नेता एवम् राष्ट्रिय यूवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले पार्टी फुटाउने अध्यादेश ल्याए आगो बाल्ने बताएका छन् । शनिबार काठमाडौंमा युथ फोर्स भ्याली ...

थप ३ हजार ११४ जना सङ्क्रमित

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ११४ जनामा सङ्क्रमण पुष्टि भएको छ । १४ हजार ९१० जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २३०९ र ...

ओझा परिवारद्धारा एम्बुलेन्स संचालन अक्षय कोषको लागी नगद सहयोग

हेटौंडा \ सामुदायिक सेवा केन्द्र मकवानपुरलाई हेटौडा ४ का ओझा परिवारले आफ्नो आमाको तिथि पारेर एम्बुलेन्स संचालन अक्षय कोषको लागी नगद सहयोग गरेका छन। स्वर्गीय ...

अखिल र युथ फोर्स खारेज गर्न योगेश भट्टराईको माग

काठमाडौं \ नेकपा (एमाले)का नेता योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओली पक्ष र माधव नेपाल समूहले युथ फोर्स र अखिल फोर्स गठन गरेकोप्रति आपत्ति जनाएका ...

ज्ञान प्रदान गरी अज्ञान हटाउने व्यक्ति नै गुरु : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ज्ञान प्रदान गरी अज्ञान हटाउने व्यक्ति नै गुरु भएको बताएका छन् । असार शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा ...

आजदेखि लामो तथा छोटो दूरीका सार्वजनिक यातायात चल्ने

आजदेखि लामो तथा छोटो दूरीका सार्वजनिक यातायात सञ्चालनमा आउने भएका छन् । नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय अनुसार यातायात सञ्चालन गर्ने निर्णय भएको हो । जिल्ला ...

आज गुरु पूर्णिमा पर्व मनाइँदै

आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ। ‘गु’को अर्थ अन्धकार ...

एनआरएनए यूके अध्यक्ष पदकी उम्मेदवार रोजिना प्रधान राईको समूह स्कटल्यांडमा, आफूहरूलाई मतदान गरी जिताउन अनुरोध

बेलायत / एनआरएनए युकेको उमेदवारहरुको अन्तिम नामावली प्रकाशित भए संगै चुनावी चहलपहल र दौडधुप हवात्तै बढेको छ। चुनावी दौडका क्रममा आज एनआरएनए यूके अध्यक्ष पदकी ...

थप २,९७७ जनामा संक्रमण, १८ जनाको मृत्यु

बितेको २४ घण्टामा देशभर २९७७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १६७८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ...

गण्डकीमा नवनियुक्त ६ मन्त्रीले लिए शपथ

कास्की \ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । मुख्यमन्त्री पोखरेलले नेपाली कांग्रेस र माओवादी केन्द्रका तीन/तीन जना गरी ६ जना ...

आजदेखि लामा तथा छोटा दूरीका सम्पूर्ण सार्वजनिक यातायात सञ्चालनमा

शुक्रबारदेखि लामा तथा छोटा दुरीका सम्पूर्ण सार्वजनिक यातायातहरू पूर्ण रुपमा सञ्चालनमा आएका छन् । शुक्रबार राजधानीमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंका जिल्ला प्रमुख (सीडीओ) कालीप्रसाद पराजुली, ...

प्रदेशलाई डिजिटल प्रदेशको रुपमा लैजाने: मुख्यमन्त्री पौडेल

खबरबाकस \ बागमती प्रदेश सरकारले सवारी साधनहरुको अनलाइन प्रविधिबाट भुक्तानी गर्न तयार गरिएको यातायात व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी ...

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं \ प्रतिनिधिसभाको बैठक आज बस्दैछ । पुनर्स्थापित प्रतिनिधिसभाको दोस्रो बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बधाई ज्ञापन तथा प्रतिवेदनहरु पेश गर्ने ...

थप २७१४ जनामा संक्रमण पुष्टि, २४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप २७१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । एन्टिजेन विधिबाट ५५९ र पीसीआर विधिबाट १८५५ गरी कुल २७१४ जनामा संक्रमण ...

अपमान सहेर पार्टीमा बस्न सकिँदैनः माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अपमान सहेर पार्टी भित्र बस्न नसकिने बताएका छन् । कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृतिमा बिहीवार काठमाडौंमा आयोजित ...

ओलीको घोषणा : आममाफी भयो, आउनुस् फेरि एकजुट भएर अघि बढौं

काठमाडौं \ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई आममाफी दिने घोषणा गरेका छन्।पुष्पलाल स्मृति दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन ...

स्पष्टीकरणको जवाफ दिने नेपाल पक्षको तयारी

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका एमालेका २२ सांसदले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिने भएका छन्। केन्द्रीय कमिटीको जारी बैठकले २२ सांसदलाई सर्वोच्चको आदेश आकर्षित ...

पुष्पलालको ४३ औं स्मृति दिवस मनाइँदै

हेटौंडा \ नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवस आज मनाईँदैछ । स्मृति दिवसको अवसरमा नेकपा एमालेले तुलसीलाल स्मृति प्रतिष्ठानमा आज ...