
सांसद चेपाङले गरे खानेपानी पाइप सहयोग
हेटौंडा \ बागमती प्रदेशसभा सदस्य सन्तबहादुर चेपाङले मकवानपुरको विकट कैलाश गाउँपालिका–६ स्थित मझुवा खानेपानी उपभोक्ता समितिको लागि ६ सय मिटर पाइप सहयोग गरेका छन् । ...

हेटौंडा \ बागमती प्रदेशसभा सदस्य सन्तबहादुर चेपाङले मकवानपुरको विकट कैलाश गाउँपालिका–६ स्थित मझुवा खानेपानी उपभोक्ता समितिको लागि ६ सय मिटर पाइप सहयोग गरेका छन् । ...

नुवाकोट \ कृष्णमाया लिलानाथ स्मृति पत्रकारिता पुरस्कार पत्रकार शक्तिमाया तामाङलाई प्रदान गरिएको छ । यस वर्षको कृष्णमाया लिलानाथ स्मृति पत्रकारिता पुरस्कारबाट उहाँलाई शुक्रबार सदरमुकाम विदुरमा ...

खबरबाकस \ घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरले आर्थिक वर्ष २०७७/०७८ मा १२४ प्रतिशत बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७६/०७७ को तुलनामा ...

लुम्बिनी प्रदेश सरकारमा सहभागी जनता समाजवादी पार्टी (जसपा) नेपालकाका तीन मन्त्रीहरु सांसदबाट पदमुक्त भएका छन् । प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले शुक्रबार जारी गरेको सूचनामा ...

पछिल्लो २४ घण्टामा देशभर ३६११ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोही अवधिमा २७ जनाको मृत्यु भएको जनाएको छ । ...

खबरबाकस \ मकवानपुरमा शुक्रबार मात्रै ४ सय ३२ जना कोरोना संक्रमित थपिएका छन । १ हजार १ सय ४५ जनाको स्वाव परिक्षण गर्दा ४ सय ...

खबरबाकस \ मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ मा रहेकोे नेपाल बाल संगठन अन्तरगत रहेको भीमफेदी बालगृहका २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ...

काठमाडौं \ चीनले कोभिड–१९ विरुद्ध नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने जनाएको छ । शुक्रबार अर्थमन्त्री जनार्दन शर्मासँगको भेटमा चिनियाँ राजदूत होउ ...

काठमाडौं \ कोरोना संक्रमण फेरि बढ्न थालेपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक बस्दै छ । शुक्रबार अपरान्ह ४ बजे सिंहदरबारमा सीसीएमसीको बैठक बस्ने प्रधानमन्त्रीको ...

काठमाडौं \ हरके वर्षको जुलाई ३० मा अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्ध दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा नेपालमा पनि आज विभिन्न संघसंस्थाले कार्यक्रमको आयोजना गर्दैछन् । ...

साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खिर खाने ...

खबरबाकस \ मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेकोे भीमफेदी कारागारमा रहेका ३ सय ५५ जना कैदीबन्दिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहीवार गरिएको एन्टिजेन प्रविधि ...

पछिल्लो २४ घण्टामा देशभर ३३६५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार २४२ जनाको नमुना परीक्षण गर्दा ३३६५ ...

मकवानपुरगढी गाउँपालिकाको सामरी खोलाको किनारमा एक जना महिलाको शव फेला परेको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्वर–४ स्थित सामरी खोलाको किनारमा शव भेटिएको जिल्ला प्रहरी ...

काठमाडौं \ सत्तारुढ गठबन्धनले एमाले वरिष्ठ नेता माधव नेपालको सहभागिताविनै मन्त्रिपरिषदलाई पूर्णता दिने भएको छ । विहीबार बसेको सत्तारुढ गठबन्धनका नेताहरुको छलफलमा माधव नेपाल पक्षविनै ...

खबरबाकस \ मकवानपुर प्रहरीले ६५ किलो गाँजा सहित २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौडा १९ नेवारपानीमा मनहरीबाट ...

रुकुम पश्चिम \ रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–४, की २६ वर्षीया मनकला खत्री खड्काको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जना नाबालकलाई पक्राउ गरेको छ । ...

खबरबाकस \ मकवानपुरर बारा जिल्लाको सिमानामा अवस्थित चुरियामाइमा रहेको एक सय ४ वर्ष पुरानो जिर्ण सुरुङको पुनःनिर्माणका लागि विहीबार शिलान्यास गरिएको छ । बागमती प्रदेशका ...

काठमाडौं \ माओवादी केन्द्र परित्याग गरेर एमाले प्रवेश गरेपछि सांसद पद गुमाएका चार नेताहरुले आफूहरुलाई पुनरबहाली गर्न माग गर्दै दायर गरेको रिटमा आज सुनुवाइ हुँदै ...

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले शपथ ग्रहण गर्नु भएको छ । सिंहदरबारमा बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले उहाँलाई शपथ ग्रहण गराउनु भएको हो । ...