समाचार

डा. गौतम लगायतको सरूवा देउवाले रोके

प्रधानमन्त्री शेरबहादुर देउवाले कोभीड- १९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. जागेश्वर गौतमलगायत चार जनाको सरूवा रोकेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश ...

प्रचण्ड र नेपालबीच भेटवार्ता, ओली र नेपालबीच पनि कुराकानी हुने सम्भावना

काठमाण्डाै \ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । बिहान कोटेश्वरमा झण्डै ४५ मिनेट ...

हेटौंडा अस्पतालको पाँच तले भवन बन्दै, मुख्यमन्त्री पौडेलद्वारा शिलान्यास

खबरबाकस \ बागमती प्रदेश राजधानी हेटौंडामा रहेको एक मात्र सरकारी अस्पताल हेटौंडा अस्पतालमा नयाँ भवन निर्माणको काम सुरु भएको छ । हेटौंडा अस्पतालका लागि तीन ...

परीक्षा हुन्छ, हल्लाको पछि नलाग्न वोर्डको आग्रह

काठमाण्डौ \ कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने गरी तयारी अन्तिम चरणमा पुगेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । कक्षा १२ को परीक्षा अन्योलमा ...

मेलम्चीको बाढीले सात घर बगायो

सिन्धुपाल्चोक \ मेलम्ची खोलामा आएको निरन्तरको बाढीले गएराति मेलम्ची–११ का सात घर बगाएको छ । गत असार १ गतेको बाढीले कटान गरेका घर बगाएको हो ...

पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत खड्काले यसबारे जानकारी दिएका हुन् ।‘अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा मेरो यात्रा टुंगिएको छ ...

एनआरएन यूकेको निर्वाचन शुरू, मतदानमा भाग लिन उम्मेदवारहरुको अनुरोध

बेलायत / गैर आवासीय नेपाली संघ, एनसीसी यूकेको नयाँ कार्यसमिति चयन गर्न अनलाईन भोटिंग शुरू भएको छ। आज सोमबार मध्यान्ह बाह्र बजेबाट शुरु भएको निर्वाचन ...

३१२५ संक्रमित थपिए, २३ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ३१२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८११ जनाको नमुना परीक्षण गर्दा ३१२५ ...

हेटौंडा अस्पतालका मेसु डा. सापकोटा मनोमानी, अप्रेसन कक्षबाटै फर्काइयो विरामी

खबरबाकस \ हेटौंडा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा. रामचन्द्र सापकोटाले विरामीको उपचारमा मनोमानी गरेको खुल्न आएको छ । दुई वर्ष अगाडी दुर्घटनामा परेका पर्सा जिल्लाको ...

सरकारी कार्यालयमा अझै राखेनन् प्रधानमन्त्री देउवाको फोटो

खबरबाकस \ नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा देशको प्रधानमन्त्री हुनभएको तीन साता वितिसक्दा पनि मकवानपुरका सरकारी कार्यालयहरुले फोटो परिवर्तन गरेका छैनन् । यस अघि ...

मकवानपुरमा थप ११८ जनामा कोरोना पुष्टि

खबरबाकस \ मकवानपुरमा कोरोना संक्रमितको संख्या बढ्दोक्रममा रहेको छ । मकवानपुरमा सोमबार मात्रै ११८ जनामा कोरोना पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले सोमबार उपलब्ध ...

लुम्बिनी प्रदेशमा १६८ (२) बमोजिमको सरकार गठन गर्न मागसहित प्रदेश प्रमुखसमक्ष निवेदन पेश

बुटवल \ लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनसमक्ष विपक्षी गठबन्धनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गर्न माग गर्दैै निवेदन दिएको ...

को हुन् एनआरएनए युकेको उपाध्यक्ष पदका उम्मेदवार नारायण कंडेल ?

- नारायण गाउँले नारायण कंडेल एनआरएनए युकेको चुनाबमा नर्दन आयरल्याण्डबाट उपाध्यक्षमा उम्मेदवार छन्। लण्डन वरपर सीमित रहेको एनआरएनए पक्कै पनि कुनै दिन वेल्सदेखि स्कटल्याण्डसम्म पुग्थ्यो ...

गृह मन्त्रालयको छानबिन टोली दार्चुला प्रस्थान गर्दै

काठमाडौं \ भारतीय सुरक्षाकर्मीले तुइनको डोरी फुकाइदिंदा दार्चुलाको व्यास गाउँपालिका-२ का जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाबारे अनुसन्धान गर्न गृहमन्त्रालयले गठन गरेको छानबिन ...

सहकारीमार्फत किसानलाई ‘काउ म्याट’

खबरबाकस \ मकवानपुरगढी गाउँपालिकाले सहकारी मार्फत किसानलाई काउ म्याट वितरण गरेको छ । किसान, सहकारी संस्था र गाउँपालिकाको साझेदारीमा किसानलाई काउ म्याट वितरण गरिएको हो ...

चितवन कांग्रेस सभापतिमा विजयराज शर्मा भुसालद्वारा उमेदवारी घोषणा, सबैभन्दा बलियो उम्मेदवार भएको दाबी

चितवन / चितवन कांग्रेस सभापतिमा बलियो उम्मेदवारको रुपमा विजयराज शर्मा भुसाल मैदानमा उत्रिएका छन् । उनि समकालीन राजनीतिकर्मीहरुमा सबैभन्दा बढी लोकप्रिय छन् भने कांग्रेसका लागि ...

मकवानपुरमा आज ८८ जनामा कोरोना पुष्टि

खबरबाकस \ मकवानपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । आइतबार मात्र ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले आइतबार उपलब्ध ...

२ हजार ५६८ जना संक्रमित थपिए, १८ को मृत्यु

पछिल्लो २४ घण्टामा नेपाल २ हजार ५ सय ६८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १२ हजार ६३६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ...

मानव बेचविखन तथा ओसारप्रसार नियन्त्रण ऐन सुधार गरिनुपर्ने

खबरबाकस \ बागमती प्रदेशको राजधानी हेटौंडामा मानव बेचविखन तथा आसारप्रसार नियन्यण सम्बन्धमा प्रदेश ऐनमा गरिनुपर्ने कानुनी सुधारहरुको विषयमा छलफल गरिएको छ । महिला कानुन र ...

मेलम्चीको भीषण बाढीले ११ घर, एक पक्की पुल र एक झोलुङ्गे पुल बगायो

सिन्धुपाल्चोक \ शनिबार रातिबाट मेलम्ची नदीमा आएको बाढीले हेलम्बुका ११ वटा घर बगाएको छ । बाढीले नदी आसपास रहेका ४ पक्की घर र ६ कच्ची ...