समाचार

जबर्जस्ती करणी मुद्दामा कोईराला र हुसेन पुर्पक्षमा

खबरबाकस \ गत जेठ २५ गते हेटौंडा ४ स्थित एक घरबाट पक्राउ परेका ६ जना मध्ये २ जना जबर्जस्ती करणी मुद्दामा पुर्पक्षका लागि जेल चलान ...

माधव पक्षको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं \ नेकपा एमालेको माधव नेपाल पक्षी केन्द्रीय कमिटी बैठक बस्दै छ । विहीबार बिहान ११ बजे बुद्धनगरस्थित एक ब्यांक्वेटमा बैठक बस्न लागेको हो । ...

करेन्ट लागेर दाजुभाईको मृत्यु

बैतडी \ जंगली बदेलको लागि छाडिएको करेन्ट लागेर बैतडीमा दुई दाजुभाईको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सुर्नया गाउँपालिका ५ स्वालीका २१ वर्षीय सन्तोष ...

खाेप लगाएकाहरु आजदेखि यूएई जान पाउने

काठमाण्डाै \ संयुक्त अरब इमिरेट्स यूएईले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई आजदेखि प्रवेश खुला गरेको छ । यूएईले आजदेखि लागू हुने गरी प्रवेश खुला गरेको आबुधाबीमा ...

मकवानपुरको बागमती गाउँपालिकामा सामुदायिक आँखा केन्द्र संचालन हुने

खबरबाकस \ पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा सामुदायिक आँखा केन्द्र संचालन हुने भएको छ । आँखा केन्द्र संचालनको लागि बुधबार बागमती गाउँपालिका र तिलगंगा हेटौंडा सामुदायिक ...

झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल

काठमाडौं \ नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । नयाँदिल्लीस्थित एपोलो अस्पतालमा नेता खनालको मिर्गौला प्रत्यारोपण गरिएको हो ...

राष्ट्रियसभाले ‘तथ्याङ्क विधेयक, २०७८’ लाई सर्वसम्मतिले पारित गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त विधेयकलाई पारित गरियोस् ...

नेपालमा ४१ सय बढीमा संक्रमण पुष्टि

पछिल्लो दिनमा देशभर कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । बितेको २४ घण्टामा मात्रै ४१ सय बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ...

मकवानपुरमा बुधबार थप १०५ जनामा कोरोना पुष्टि

खबरबाकस \ मकवानपुरमा मंगलबारको तुलनामा बुधबार कोरोना संक्रमितको संख्या फेरी बढेको छ। मंगलबार ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको मकवानपुरमा बुधबार थप १०५ जनामा कोरोना ...

१२७ किलो गाँजा सहित ३ जना पक्राउ

खबरबाकस \ मकवानपुर प्रहरीले १२७ किलो गाँजा सहित तीन जनालाई पक्राउ गरेको छ । बुधबार विहान जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलिले मनहरी गाउँपालिका ...

अफगानिस्तानका रक्षामन्त्रीको घरमा आक्रमण, चार जनाको मृत्यु

अफगानिस्तानका रक्षामन्त्री बिस्मिल्लाह खान मोहम्मदीको घरमा आक्रमण भएको छ । सो घटनामा चार जना मारिएका छन् । हतियारधारी समूहले कार बम र गोलीमार्फत् आक्रमण गरेको ...

रवीन्द्र मिश्रलाई उनकै पार्टीका नेताहरुको प्रश्न : पार्टीले खासै काम गरेन, खारेज गरौं ?

काठमाडौं - विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले ४४ पान्ने राजनीतिक दस्तावेज ल्याएपछी विवेकशील साझा पार्टीमा तरङ्ग उत्पन्न भएको छ l मिश्रको दस्तावेजलाई पश्चगमन भन्दै ...

एनआरएनए युकेको मतदान सकियो, तत्काल नतिजा घोषणा गर्न माग

बेलायत / जीएनएन- एनआरएनए युकेको नयाँ कार्य समिति चुन्न सोमबार शुरु भएको मतदान मंगलबार दिउसो १२ बजे सकिएको छ। मतदान विना कुनै प्राविधिक कठिनाइ सम्पन्न ...

देशभर ३३८३ संक्रमित थपिए, २४ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ३३८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोही अवधिमा २४ जनाको मृत्यु भएको जनाएको छ । ...

निर्वाचन आयोगद्वारा ४१ दलको दर्ता खारेज (सूचीसहित)

काठमाडौं \ निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । खारेज भएका राजनीतिक दलका केन्द्रीय पदाधिकारी र सदस्यहरूबाट ५० हजार रूपैयाँ ...

उपत्यकामा थपियो एक साता निषेधाज्ञा

काठमाडौं \ उपत्यकाकाे जारी निषेधाज्ञा थप एक साता थपिएको छ। मंगलबार बसेकाे जिल्ला प्रशासन कार्यालय काठमाडौंले,ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुकाे बैठकले साउन २१ गतेदेखि ...

मकवानपुरमा थप ८९ जनामा कोरोना पुष्टि

खबरबाकस \ मकवानपुरमा मंगलबार ८९ जना कोरोना संक्रमित भएका छन् । ८९ जना संक्रमित हुदाँ ९३ जना भने कोरोना मुक्त भएका छन् । स्वास्थ्य कार्यालय ...

कुलमानलाई पुनः विद्युत प्राधिकरणको निर्देशक नियुक्त गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्न ऊर्जामन्त्री पम्फा भुसाललाई निर्देशन दिएका छन् । आवश्यक प्रक्रिया पुरा गरेर घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक ...

लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, नयाँ मुख्यमन्त्रीमा केसी प्रस्तावित

बुटवल \ लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । मंगलबार प्रदेश सभा सचिवालयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता ...

मकवानपुरगढीमा ६० वर्षदेखि कपडा सिलाएका गणेशबहादुर, जो बित्ता र अम्मलले कपडा नाप्छन्

उमेरले ७५ वर्ष टेकेका एक वृद्ध घर बाहिर आगनमा कपडा सिलाइरहेका हुन्छन् । उनको दैनिकी नै कपडा सिलाउने हो । उमेरले बुढ्यौली लागिसके । उनका ...