समाचार

पारिवारिक मुल्यमान्यता बिर्सदै समाज, एकवर्षमा १२ वटा हाडनाता करणी

हेटौंडा \ पछिल्लो समय पारिवारिक सम्बन्धका दृष्टीकोण बद्लिँदो अवस्थामा छ । आफ्नाहरुमा पनि विश्वास र भरोसा गर्न नसक्ने वातावरण बनेको केहि घट्नाहरुले देखाँउछ । घरमा ...

आज मेघगर्जन र चट्याङसहित भारी वर्षा हुन सक्ने, सतर्क रहन आग्रह

मौसम पूर्वानुमान महाशाखाले आज देशभर धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश , ...

विश्वविद्यालयकाे परीक्षा दिने विद्यार्थीलाई आजैदेखि खोप : सरकार

काठमाण्डाै \ विश्वविद्यालयका विभिन्न संकाय र तहमा परीक्षा दिने विद्यार्थीलाई आजैदेखि खोप दिन सुरु गरिने सरकारले जनाएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका ...

स्थानीय तहहरुबाट बागमती प्रदेशलाई पौने ९ अर्ब

हेटौंडा \ बागमती प्रदेशका स्थानीय तहहरुले बितेको आर्थिक वर्ष २०७७/७८ मा आफूले संकलित विभिन्न ३ किसिमका करबापत पौने ९ अर्ब रुपैयाँ प्रदेश सञ्चित कोषमा जम्मा ...

थप ३४८१ जनामा कोरोना पुष्टि, ३० को मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा थप ३४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १६ हजार ६५६ जनामा परीक्षण गर्दा पीसीआरबाट १० ९०७ र एन्टिजेनबाट ५७४९ ...

मनहरीस्थित आश्रमलाई खाद्यान्न सहयोग

खबरबाकस \ मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा गठित कोभिड हेल्प डेस्क मकवानपुरले गरेका विभिन्न गतिविधिहरुको बुधबार समिक्षा बैठक बसेको छ । बैठकले आवश्यक पर्दा पुनः ...

मुख्यमन्त्रीको राजीनामापछि लुम्बिनीमा प्रदेशसभा स्थगित

बुटवल \ मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध परेको अविश्वास प्रस्तावमाथि छलफलका लागि शुरु भएको लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन स्थगित भएको छ । विशेष अधिवेशन चल्दै गर्दा मुख्यमन्त्री ...

मकवानपुरमा थप ५४ जनामा कोरोना पुष्टि

खबरबाकस \ मकवानपुरमा बुधबार ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार १३९ जनाको कोरोना जाँच गर्दा ५४ जनामा कोरोना ...

कुलमानले गरे पदबहाली, हितेन्द्रलाई दिए धन्यवाद

नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले पदबहाली गरेका छन् । बुधबार प्राधिकरणको केन्द्रीय कार्यलय पुगेर घिसिङले पदबहाली गरेका हुन् । पदबहाली गर्न नवनियुक्त ...

मुख्यमन्त्री शंकर पोखरेलद्वारा राजिनामा

बुटवल \ लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन ।पोखरेलले आफ्नो राजिनामा केही समय अघि लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनसमक्ष बुझाएका छन। ...

हेटौंडामा युवाहरुबीच खुकुरी हानाहान्, एकजना फरार

हेटौंडा \ हेटौंडा बजारमा बुधबार बिहान खुकुरी प्रहरबाट एक युवा घाइते भएका छन् । हेटौंडाको बुद्धचोकमा दुई युवाबीच भएको झगडाका खुकुरी प्रहारबाट एकयुवा घाइते भएका ...

मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिँदै

रुपन्देही \ लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिने भएका छन् । प्रदेशसभामा अल्पमतमा परेपछि पोखरेलले राजीनामा दिन लागेको श्रोतले जानकारी दिएको छ । अहिले ...

विद्युत प्राधिकरणमा कुलमान घिसिङ नियुक्त

सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । सदाका लागि लोडसेडिङ अन्त्य गरेका घिसिङलाई मन्त्रिपरिषद् बैठकले पुनः विद्युत् प्राधिकरणको प्रमुखमा नियुक्त ...

पुर्खाको अतुलनीय भुमिका: सल्लाघारीबाट रुपान्तरण भएको-गुम्बाडाँडा

हेटौंडा \ कुनै समय वस्ती रहेको ठाँउ, अनि अहिले पर्यटकिय स्थल । हेटौंडा—१८ मा रहेको हर्नामाडी कला प्रतिष्ठान, गुम्बाडाँडाले ठुलो ईतिहास बोकेको छ । अहिले ...

शेखर, मिनेन्द्र र गगनसँग देउवाले गरे छलफल

काठमाडौं \ निर्धारित मितिमा महाधिवेशन नहुने निश्चित भएपछि नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ कार्यतालिकाबारे संस्थापनइतर समूहका नेताहरुसँग अनौपचारिक छलफल सुरु गरेका ...

लुम्बिनीका थप दुई मन्त्रीले पनि राजीनामा दिने

बुटवल \ जनता समाजवादी पार्टीबाट लुम्बिनी प्रदेश सरकारमा सहभागी थप दुई जना मन्त्रीले राजीनामा दिने भएका छन् । भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विजयबहादुर यादव ...

गोर्खाहरुको अधिकार प्राप्तिको लडाईंमा पत्रकार महासंघ यूकेले जनायो ऐक्यवद्धता

लन्डन । समान अधिकारको मागसहित लन्डनमा भूतपूर्व गोर्खाहरुले जारी राखेको आन्दोलनमा बेलायतका पत्रकारहरुले पनि ऐक्यवद्धता जनाएका छन् । १० डाउनिङ स्ट्रिटस्थित बेलायती प्रधानमन्त्री निवासबाहिर अमरण ...

एनआरएनए स्कटल्यांडमा भण्डारी नेतृत्वको नयाँ कार्यसमितिद्वारा शपथ ग्रहण

बेलायत / स्कटल्यांड / गैर आवासीय नेपाली संघ स्कटल्यांड राज्य परिषदको नव निर्बाचित कार्यसमिति पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण कार्यक्रम मंगलबार सम्पन्न भएको छ। काउडेनविथ ...

कुलमान घिसिंग नेपाल बिद्दुत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त

काठमाडौं- नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई ऊर्जा जलस्रोत तथा सिचाईं मन्त्रालयमा ...

मकवानपुरमा थप ४५ जनामा कोरोना पुष्टि

हेटौंडा \ मकवानपुरमा मंगलबार कोरोना संक्रमित भन्दा मुक्त हुनेको संख्या दोब्बर रहेको छ।मकवानपुरमा मंगलबार ४५ जना कोरोनाका नयाँ बिरामी थपिदा ९० जनामा कोरोना मुक्त भएका ...