समाचार

४९०४ जनामा कोरोना पुष्टि,३५ को मृत्यु

बितेको २४ घण्टामा कोरोना संक्रमितको तथ्यांक ह्वात्तै बढेको देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार देशभर ४९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि सोमबार ...

यस्तो छ सरकारले ल्याएको श्वेतपत्र (पूर्ण पाठसहित)

काठमाडौं \ सरकारले श्वेतपत्र ल्‍याएको छ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा आर्थिक श्वेतपत्र जारी गरेका हुन् । अर्थमन्त्री शर्माले संसदमा आर्थिक श्वेतपत्र जारी गर्दै उनले ...

देउवालाई बिन्ती गर्दै ओलीले भने, ‘मेरा मान्छेलाई मन्त्री बनाइदिनुस् न प्लिज !’

एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षलाई छिटोभन्दा छिटो मन्त्री बनाइदिन प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै ओलीले ...

हेटौंडामा लागुऔषध नाईट्रोभेट सहित एकजना पक्राउ

खबरबाकस \ मकवानपुर प्रहरीले ठुलो संख्यामा लागुऔषध नाईट्रोभेट सहित एक जनालाई पक्राउ गरेको छ । सोमबार राती झण्डै १२ बजेको समयमा प्रहरी चौकी भुटनदेवीबाट खटिएको ...

देशभर ‘समानान्तर’ सङ्गठन विस्तार गर्न माधव नेपालको निर्देशन

नेकपा एमालेमा एकताका लागि वार्ता प्रक्रिया जारी रहेका बेला अध्यक्ष केपी शर्मा ओली पक्षले एक पक्षीय ढङ्गले विधान संशोधन लगायतका पार्टी गतिविधि नरोकेपछि वरिष्ठ नेता ...

राष्ट्रियसभामा ‘रेल्वे विधेयक, २०७६’ पेश

काठमाडौं \ राष्ट्रियसभामा 'रेल्वे विधेयक, २०७६' सम्बन्धी प्रतिवेदन पेश गरिएको छ । विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले सभा समक्ष उक्त प्रतिवेदन पेश गर्नुभएको ...

कैलाशका दिलबहादुर गाँजासहित पक्राउ

हेटौंडा \ लागूऔषध गाँजासहित मकवानपुरको कैलाश गाउँपालिका–८ का २९ बर्षीय दिलबहादुर बललाई प्रहरीले पक्राउ गरेको छ । सोमबार साँझ ४ बजेर ४५ मिनेटको समयमा मकवानपुरको ...

बागमती प्रदेशको प्रमुख सचिवमा शर्मा

हेटौंडा \ संघीय सरकारले बागमती प्रदेश सरकारको प्रमुख सचिवमा किरणराज शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहनुभएका शर्मालाई सोमबारको मन्त्रिपरिषद् ...

बेनीमा भीषण आगलागी: दुईवटा पसल जले

म्याग्दी \ म्याग्दीको सदरमुकाम बेनी बजारमा मंगलबार (आज) बिहान २ः४५ बजेको समयमा भीषण आगलागी भएको छ । आगलागीबाट बेनीबजारको न्यूरोडमा अवस्थित दुईवटा पसल पूर्णरुपमा नष्ट ...

गैरआवासीय नेपाली संघ, एनसीसी यूकेको २०२१–२०२३ का लागि नवनिर्वाचित कार्य समितिद्वारा शपथ ग्रहण

बेलायत / (जीएनएन)- गैरआवासीय नेपाली संघ, एनसीसी यूकेको २०२१–२०२३ का लागि नवनिर्वाचित कार्य समितिले शपथ लिएको छ । आइतबार साँझ अल्डरसटमा आयोजित विशेष समारोहमा निर्वाचन ...

थप ३६५१ जनामा कोरोना पुष्टि, २२ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ६५१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १६ हजार ५९४ जनाको परीक्षण गर्दा पीसीआरबाट २ हजार ६०९ ...

बानियाँको पहलमा मकवानपुरमा ५० हजार डोज आउदैं

खबरबाकस \ नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँको पहलमा मकवानपुरमा ५० हजार डोज कोरोनाबिरूद्धको खोप आउने भएको छ । ...

हेटौंडाका चौलागाइ लागुऔषध सहित पक्राउ

खबरबाकस \ मकवानपुर प्रहरीले खैरो हिरोइन जस्तो पदार्थ सहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र वडा प्रहरी कार्यालय बाट खटिएको ...

मन्त्रिपरिषद् बैठक : आधा दर्जन सचिवको सरुवा

प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले केही सचिवहरूको सरुवा गरेको छ । गृह मन्त्रालयको सचिवमा टेकनारायण पाण्डेलाई ल्याइएको छ । पाण्डे यसअघि भूमि व्यवस्था ...

भूमिसम्बन्धी आयोग खारेज नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं \ सर्वोच्च अदालतले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश ईश्वर खतिवडाको एकज इजलासले अन्तरिम ...

लोकसेवा आयोगको परीक्षा नरोकिने

काठमाडौं \ लोकसेवा आयोगले लिने कुनै पनि परीक्षा अब स्थगित नहुने आयोगले जनाएको छ । आयोगले तालिका प्रकाशित गरेको परीक्षाहरु नरोक्ने आयोगका प्रवक्ता तोयनारायण सुवेदीले ...

मकवानपुरमा थप ८५ जनामा कोरोना पुष्टि

खबरबाकस \ मकवानपुरमा सोमबार थप ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरको सोमबारको तथ्याङ्क अनुसार २०५ जनाको कोरोना जाँच गर्दा ८५ ...

सामुदायिक वन दिवसको अवसरमा मकवानपुरगढीमा वृक्षारोपण

खबरबाकस \ सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरको आयोजनामा आठौं सामुदायिक वन दिवसको अवसरमा वृक्षारोपण तथा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ । दिवसका अवसरमा मकवानपुरगढी ...

आजबाट मकवानपुरमा सवारी साधनमा जोरविजोर प्रणाली

खबरबाकस \ मकवानपुरमा यातायातमा जोर बिजोर प्रणाली पुन लागु गरिएको छ । कोरोना संक्रमितमा कमि आएसँग निषेधाज्ञाको स्वरुप परिवर्तन गरी यसअघि हटाइएको बिजोर प्रणाली आज ...

विश्व आदिवासी दिवस मनाइँदै : प्रधानमन्त्री देउवाद्वारा शुभकामना व्यक्त

काठमाण्डाै \ आज २७ औँ विश्व आदिवासी दिवस । नेपालमा पनि आदिवासी जनजाति समुदायको हक अधिकारमा जोड दिएर मनाइँदै छ । सन् १९९४ देखि मनाइँदै ...