समाचार

रक्षादेवी बचत समूहको २३ औं वार्षिक साधारणसभा

हेटौडा \ हेटौडा उपमहानगरपालिका वडा ६ चौघडामा रहेको रक्षादेवी बचत समूहको २३ औं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ । रानी सामुदायिक वन उपभोक्ता समूहका ...

वीरगञ्जमा महिला उद्यमी राष्ट्रिय सम्मेलन

मुलुककै आर्थिक राजधानी भनेर चिनिने वीरगञ्जमा आगामी कात्तिक ५ गते पहिलोपटक नेपाली महिला उद्यमी राष्ट्रिय सम्मेलन आयोजना गर्ने तयारी गरिएको छ । नेपाली युवा उद्यमी ...

मुख्यमन्त्री शाक्यले विश्वासको मत लिदैं

खबरबाकस \ बागमती प्रदेशको सत्तारुढ दल नेकपा एमाले विभाजनसँगै अल्पमतमा पुगेको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारले प्रदेश सभाबाट विश्वासको मत लिने भएको छ । प्रदेश ...

बडा दशैँ शुरु, आज घटस्थापना घरघरमा जमरा राखिँदै

नेपालीहरूको महान् चाड बडा दशैँ बिहीबारबाट शुरु भएको छ । बडादशैँको पहिलो दिन घटस्थापना । आज सबै नेपालीहरूले आ–आफ्नो घरघरमा जमरा राख्ने गर्दछन् । आज ...

रानी सामुदायिक वनद्वारा शुभकामना आदानप्रदान

हेटौंडा \ हेटौडा-६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले विजयादशमी तथा दिपावलीको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । समूहले प्रत्येक ...

सापकोटाद्धारा बाल विकास केन्द्रलाई३० हजार सहयोग

खबरबाकस \ नेपाली कांग्रेसका बागमती प्रदेश तरुण विभाग सदस्य तथा युवा समाजसेवी योग्यराज सापकोटाले हेटौडा ३ बसामाडी मिलनटोलमा रहेको कप्टिदमार बाल विकास केन्द्रलाई ३० हजार ...

थप १०४३ जनामा कोरोना, १२ को मृत्यु

पछिल्लो २४ घण्टामा १०४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १६५ पीसीआर परीक्षणमा ८४९ जना र ...

सजिलो उपभोक्ता सहकारी संस्थाको ठगी धन्दा,ऋणीको धितोमाथि सहकारीको रजाई

संविधानसभा सदस्य शेर बहादुर पहारी अध्यक्ष र नगरटोल समन्वय समिती हेटौडाका अध्यक्ष धु्रब अधिकारी सचिव रहेको हेटौडाको एक सहकारी संस्थाले नियम विपरित काम गर्दै आर्थिक ...

ग्यालेक्सी एम ५२ फाइभजी नेपाली बजारमा

स्मार्टफोन ब्रान्ड सामसुङले हालै नेपाली बजारमा ग्यालेक्सी एम ५२ फाइभजी स्मार्टफोन प्रस्तुत गरेको छ । ७.४ एमएमको पातलो डिजाइनकोे फोन यसअघिका फोनभन्दा २१ प्रतिशत पातलो ...

मुख्यमन्त्री राउतले आज विश्वासको मत लिँदै

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आज बुधवार विश्वासको मत लिनु हुने भएको छ । आज दिउँसो बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री राउतले विश्वासको मत ...

'रामायण' मा रावणको भूमिका निभाउने अभिनेता अरविन्द त्रिवेदीको निधन

काठमाण्डाै \ भारतीय टेलिभिजन च्यानल दूरदर्शनमा प्रसारित हुने पौराणिक कार्यक्रम 'रामायण' मा रावणको भूमिका निभाउने अरविन्द त्रिवेदीको गए राति निधन भएको छ । सन् १९८० ...

सत्ता गठबन्धनबीच मन्त्रालयकाे भागबन्डा मिलेसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी

काठमाण्डाै \ सत्ता गठबन्धनबीच मन्त्रालयको भागबन्डा मिलेसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भएको छ । हिजो मङ्गलवार बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालयको भागबन्डा मिलाएको हो । ...

चित्रगुप्त सामाजको अध्यक्षमा श्रीवास्तव

खबरबाकस \ चित्रगुप्त समाज हेटौंडाको अध्यक्षमा सरोज कुमार श्रीवास्तव चयन भएका छन् । शनिबार भएको भेलाले उनलाई सर्वसम्मत अध्यक्षमा चयन गरिएको थियो । त्यस्तै, समाजको ...

फेरियो एमालेकाे आधिकारिक लाेगाे

नेकपा एमालेले आफ्नाे आधिकारिक लाेगाे फेरेकाे छ । ललितपुरकाे गाेदावरीमा जारी प्रथम विधान महाधिवेशनले नयाँ लाेगाे पारित गरेकाे हाे । उपमहासचिव विष्णुप्रसाद पाैडेलले विधान संसाेधन ...

६६ औं प्रहरी दिवसः हेटौंडामा मास्क वितरण

हेटौंडा \ चार्डपर्व नजिकिएसंगै कोरोना भाइरस संक्रमणको पनि उत्तिकै जोखिम रहेकाले प्रहरीले हेटौंडामा मास्क वितरण गरेको छ । तपाइको मास्क खोइ भन्ने अभियान सहित ६६ ...

कर्रा किनारमा वृक्षारोपण

हेटौंडा \ हेटौंडा–५ स्थित कर्रा खोला किनारमा आइतबार वृक्षारोपण गरिएको छ । प्रहरी दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम भएको हो । हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले ...

चौघडा साकोसको मुनाफा १ करोड ८ लाख

हेटौंडा \ चौघडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक बर्षमा २७ करोड रुपैंया कारोबार गरेको छ । संस्थाको शनिबार सम्पन्न १३ औं बार्षिक साधारणसभामा ...

थप ८६७ जनामा कोरोना पुष्टि, ९ को मृत्यु

शनिबार देशभर थप ८६७ जनामा सङ्क्रमण पुष्टि भएको छ । ८ हजार २१९ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६५९ तथा एन्टिजेन विधिबाट २०८ जनामा सङ्क्रमण ...

गुराँस पोलिक्लिनिकमा लगाइयो ताला

खबरबाकस \ हेटौंडा १० राप्तिरोडमा सञ्चालित गुराँस पोलिक्लिनिक तथा श्री साई फार्मेसीमा प्रशासनले ताला लगाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालको नेतृत्वमा गरिएको ...