समाचार

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं \ नेकपा एमालेको केन्द्रीय कमिटीका मनोनीत सदस्यहरुले आज शपथ ग्रहण गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले मनोनीत केन्द्रीय सदस्यहरुलाई केहीबेरअघि तुलसीलाल प्रतिष्ठान ...

कांग्रेस महाधिवेशनमा प्रचारप्रसारका लागि टाँगिएका सामग्री हटाइयाे

काठमाण्डाै \ नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा प्रचारप्रसारका लागि टाँगिएका सामग्रीहरु हटाइएको छ । बुधबार १४ औँ महाधिवेशनस्थल भृकुटीमण्डप परिसरलगायत काठमाण्डौ उपत्यकामा टाँगिएका प्रचारप्रसार सामग्रीहरु ...

हेटौंडामा टिपर मोटरसाइकल ठोक्किदा एकको मृत्यु

हेटौंडा \ पुर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१९ दारिमटारमा टिपर र मोटरसाइकल एकआपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक चितवन रत्ननगरका अन्दाजी ...

कांग्रेस सभापतिमा विजयी प्रधानमन्त्री देउवाको जीवनी

काठमाडौं \ प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाली राजनीतिमा छ दशकदेखि निरन्तर क्रियाशील व्यक्तित्वको रुपमा स्थापित हुनुहुन्छ । प्रधानमन्त्री देउवा मङ्गलबार सम्पन्न पार्टीको ...

बर्दिया–बाँके कम्प्लेक्समा बुधवारदेखि बाघ गणना सुरु हुँदै

बर्दिया \ बर्दिया राष्ट्रिय निकुञ्ज र बाँके राष्ट्रिय निकुञ्जको बर्दिया–बाँके कम्प्लेक्समा भोलि बुधवारदेखि क्यामेरा ट्र्यापिङ प्रविधिबाट बाघ गणना सुरु हुने भएको छ । भोलिदेखि बर्दियाबाट ...

कांग्रेस पदाधिकारी तथा केन्द्रीय सदस्यको मतगणना आजदेखि हुँदै

काठमाडौं \ नेपाली कांग्रेसको महाधिवेशनमा निर्वाचन भएको अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुको मतगणना आजबाटै सुरु हुने भएको छ । सभापतिको नजिता घोषणा गर्दै निर्वाचन आयोगका ...

हृदयेश त्रिपाठी नेतृत्वमा जनता प्रगतिशील पार्टी गठन

काठमाडौं \ मधेसी पार्टीबाट अलग भएर स्वतन्त्ररूपमा राजनीतिक गतिविधि गर्दै आउनुभएका सांसद हृदयेश त्रिपाठीले नयाँ पार्टी गठन गर्नुभएको छ । पूर्व–मन्त्रीसमेत रहनुभएका त्रिपाठीले मंगलबार राजधानीमा ...

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित

काठमाण्डौ \ नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा निर्वाचित हुनुभएको छ । मंगलबार भएको दोस्रो चरणको मतदानमा डा. शेखर कोइरालालाई पराजित गर्दै देउवा ...

बागमती प्रदेशः पाँच मन्त्री र एक राज्यमन्त्रीले लिए सपथ

खबरबाकस \ बागमती प्रदेशमा मंगलबार (आज) पाँच जना मन्त्री र एक राज्यमन्त्री नियुक्त भएका छन् । प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नेपालको संविधानको धारा १६८ ...

टेलिकमको ब्राण्ड एम्बासेडर बने महजोडी

कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य नेपाल टेलिकमको ‘ब्राण्ड एम्बासेडर’ नियुक्त भएका छन् । कम्पनीले केन्द्रीय कार्यालयमा आज एक कार्यक्रम आयोजना गर्दै महजोडीलाई ब्राण्ड एम्बासेडर ...

एमालेको नाराबाजीकै बीच प्रतिनिधिसभामा ६ विधेयक पेश

काठमाडौं \ प्रतिनिधिसभाको १० औँ अधिवेशनको पहिलो बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बिरोध गरेको छ । मंगलबार बसेको प्रतिनिधिसभाको १० औँ अधिवेशनको पहिलो ...

दोस्रो चरणको मतदान सुरु

काठमाडौं \ सभापति चयनका लागि नेपाली कांग्रेसको दोस्रो चरणको मतदान सुरु भएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदका लागि दोस्रो चरणको ...

हेटौंडामा तीन दिने जडिबुटि खेती तालिम सुरु

खबरबाकस \ सहकारीहरुको सहभागितामा हेटौंडामा प्रदेश स्तरीय तीन दिने जडिबुटि खेती तालिम सुरु भएको छ । वनस्पती अनुसन्धान केन्द्र मकवानपुरको आयोजनामा हेटौंडा उपमहानगर वडा नम्बर ...

देउवालाई निधि,सिंह र गुरुङको साथ, देउवा र कोइराला भिड्दै

काँग्रेस सभापति पदका उम्मेदवार विमलेन्द्र निधिले दोस्रो चरणमा हुन लागेको मतदानमा सभापतिका उम्मेदवार शेरबहादुर देउवालाई मतदान गर्न अपील गरेका छन् । उनले मंगलबार एक विज्ञप्तिमार्फत ...

दोस्रो चरणको मतदान साढे ३ बजेदेखि

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सभापति चयनका लागि दोस्रो चरणको मतदान आजै साढे ३ बजेदेखि सुरु हुने छ । सोमबार मतदान भएका तीन स्थानमा नै ...

साना किसान सहकारीको सभा, २५ करोड ऋण लगानी

खबरबाकस \ मनहरी गाउँपालिका वडा नम्बर ३ मा रहेको साना किसान कृषि सहकारी संस्था लि हाडीँखोलाको १२ औं वार्षिक सभा सोमबार भएको छ । गाउँपालिकाका ...

कांग्रेस सभापतिका लागि दोस्रो चरणमा देउवा र कोइरालाबीच प्रतिस्पर्धा

काठमाडौं \ नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सुरु भएको सभापतिको मतगणना सकिएको छ । सभापतिका उम्‍मेद्‍वार शेरबहादुर देउवाले २२५८ मत प्राप्त गर्नु भएको छ । ...

देउवाको पुगेन बहुमत आजै दोस्रो चरणको मतदान हुने

नेपाली काँग्रेसको सभापति पदका लागि भएको मतदान नतिजाविहीन बनेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले अग्रता कायम गरेता पनि विधानअनुसार ५० प्रतिशत भन्दा बढी मत पाउन ...

प्रतिनिधिसभाका बैठकमा पाँच अध्यादेश पेश गरिने

मङ्गलबारदेखि सुरु हुने सङ्घीय संसद्को दशौँ अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकमा सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ सहित विभिन्न पाँच अध्यादेश पेश गर्ने कार्यसूची रहेको छ ...

अपडेट : ४२७६ मत गन्दा देउवाको मत दुई हजार कट्यो

अहिलेसम्म ४२७६ मत गनिसक्दा देउवाले २०४६ मत पाएका छन् । त्यस्तै अर्का उम्मेदवार शेखर कोइरालाले १६१५ र प्रकाशमान सिंहले ३३५ मत प्राप्त गरेका छन् । ...