समाचार

काँग्रेस महाधिवेशन : मतदान गर्ने समय ९ बजेसम्म थप

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत मतदान गर्ने समय थप गरिएको छ । निर्वाचन समितिले यसअघि साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरेकोमा थप गरेर ...

काँग्रेस १४ औँ महाधिवेशन : एक हजार ३६५ मत खस्यो

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनका लागि आज जारी मतदानमा एक हजार ३६५ मत खसेको छ । काँग्रेसको मध्यान्ह १२ बजेदेखि सुरु भएको मतदानमा दिउँसो ३.३० ...

मतदान गर्न बुथमा छिर्नुअघि प्रतिनिधि भेट्दै देउवा

काठमाडौं \ नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सोमबार मतदान भइरहेको छ । सभापतिमा प्रधानमन्त्री शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ ...

कांग्रेसको नयाँ नेतृत्वको लागि केहीबेरमा मतदान : प्रतिनिधिहरु लाइनमा, भोट माग्दै उम्मेदवार

काठमाण्डाै \ नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि केहीबेरमा मतदान हुँदैछ । १४ औँ महाधिवेशन अन्तर्गत १३ जना पदाधिकारीसहित १ सय ३२ जना नेता चयन गर्न ...

बालुवाटारमा बंकरसहितकाे नवनिर्मित प्रधानमन्त्री निवासको आज वास्तु पूजा

काठमाडौं \ बालुवाटारमा सुविधासम्पन्न प्रधानमन्त्री निवास तयार भएको छ । प्रधानमन्त्रीका लागि ४० करोड खर्चेर बनाइएको नयाँ भवनमा आज वास्तु पूजा गरिंदै छ । नवनिर्मित ...

वरिष्ठ नेता पौडेलले मतदानमा भाग नलिने

काठमाडौं \ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मतदानमा भाग नलिने भएका छन् । काठमाडौंमा जारी १४औं महाधिवेशनमा सभापतिको प्रतिस्पर्धाबाट अलग भएका पौडेलले मतदानमा पनि ...

मकवानपुरमा दाजुभाईबीच भएको कुटाकुटमा दाजुको मृत्यु

हेटौंडा \ मकवानपुरको कैलाशमा दाजु र भाई बिच कुटाकुट हुदा दाईको ज्यान गएको छ । आइतबार राति कैलाश-६ तल्लो पकनीमा ३३ बर्षीय नन्दरे मोक्तान उनका ...

काँग्रेस महाधिवेशनमा मतदान आज

नयाँ नेतृत्व चयनका लागि नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा सोमबार बिहानबाट मतदान सुरु हुँदैछ । केन्द्रीय निर्वाचन समितिका अनुसार बिहान ८ बजेदेखि मतदान सुरु गर्ने तयारी ...

हेटौंडामा अन्तर प्रदेश समन्वय बैठक सुरु

खबरबाकस \ बागमती प्रदेश सरकारको आयोजनामा हेटौंडामा अन्तर प्रदेश समन्वय बैठक तथा अन्तरक्रिया कार्यक्रम आइतबारबाट सुर भएको छ । प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको ...

महिला मिलनद्धारा सातदिने व्युटिपार्लर तालिम

खबरबाकस \ हेटौंडा १३ पदमपोखरीमा रहेको महिला मिलन बचत तथा ऋण सहकारी संस्थाले सातदिने व्युटिपार्लर तालिम सञ्चालन गरि आइतबार समापन गरेको छ । सहकारीको वार्षिक ...

यस्तो छ कांग्रेस उम्मेदवारहरुको अन्तिम नामावली (सूचीसहित)

काठमाडौं \ काठमाडौंमा जारी नेपाली कांग्रेसले १४ औं महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्य पदका उम्मेदवार हुनेहरुको अन्तिम नामावली प्रकाशन भएको छ । कांग्रेस निर्वाचन समितिले ...

पाराभेटेरीनरी एशोसिएशनको अध्यक्षमा पुनः खड्का निर्वाचित

हेटौंडा \ नेपाल पाराभेटेरीनरी एशोसिएशन मकवानपुरको दशौं जिल्ला अधिवेशन भएको छ । शनिबार हेटौंडामा भएको अधिवेशनले पुनः कुमार खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ...

आगलागी पिडित परिवारलाइ दुईवटा घर हस्तान्तरण

पर्सा \ केही महिना अघी आगलागी भएको पर्साको ठोरी – २ ईच्छानगरका प्रजा परिवारलाई स्थानीय युवाको अगुवाईमा ६ कोठाको २ वटा घर निर्माण गरी हस्तान्तरण ...

मीनबहादुर विश्वकर्माद्वारा उम्मेदवारी फिर्ता

काठमाडौं \ नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएका मीनबहादुर विश्वकर्माले उम्मेदवारी फिर्ता लिनुभएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर ...

रायले उम्मेदवारी फिर्ता लिएपछि ढुंगाना र रिजाल निर्विरोध

काठमाडौं \ नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा आनन्द प्रसाद ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका छन् । प्रदेश नम्बर २ बाट खुला केन्द्रीय सदस्यमा उम्मेदवारी ...

राजनीतिमा उडान भर्दै डीना

काठमाडौं \ पछिल्लो समय मकवानपुर जिल्लामा नेपाली कांग्रेस बलियो सांगठनिक संरचना निर्माण गरेर अगाडि बढिरहेको छ । पछिल्लो समय कांग्रेसको केन्द्रमा महालक्ष्मी उपाध्याय ‘डीना’ र ...

१४औँ महाधिवेशन : आज बिहान ११ बजेसम्म उम्मेदवारी फिर्ताको समय

काठमाण्डाै \ नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज बिहान ११ बजेसम्म उम्मेदवारी फिर्ताको समय छुट्याइएकाे छ । हिजो विभिन्न पदमा उम्मेदवारी दिएकाहरुले फिर्ता लिन ...

कांग्रेस निर्वाचन समितिद्वारा उम्मेदवारको प्रथम नामावली प्रकाशित (नामसहित)

काठमाडौं \ नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले उम्मेदवारको प्रथम नामावली प्रकाशित गरेको छ । समितिले शनिबार मध्यराति उम्मेदवारको प्रथम नामावली प्रकाशित गरेको हो । कांग्रेसको ...

मनहरीमा ४५ किलो लागुऔषध गाँजा बरामद

हेटौंडा \ मकवानपुर प्रहरीले मकवानपुरको मनहरीमा ४५ किलो लागुऔषध गाँजा बरामद गरेको छ। मकवनापुरको राक्सिराङ-३ कठारीमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय मनहरी ...

काँग्रेस सभापतिमा ६ जनाको उम्मेदवारी, सहमहामन्त्रीमा २० प्रतिस्पर्धी

नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा सभापतिका लागि ६ नेताले उम्मेदवारी दर्ता गराएका छन् । शनिबार साँझ ५ बजेसम्म तोकिएको उम्मेदवारी दर्ताको समयमा शेरबहादुर देउवा, प्रकाशमान ...