मुख्य खबरसमाचारफिचर

खुलातर्फ काँग्रेस केन्द्रीय सदस्यको २९९३ मत गणना सकियो, कसको कति मत ? (सूचीसहित)

शीर्ष स्थानमा शशांक कोइराला

संवाददाता

नेपाली काँग्रेसको खुलातर्फ केन्द्रीय सदस्य पदको आइतबार साढे ३ बजेसम्म २९९३ मतगणना भएको छ ।

जसअनुसार शशांक कोइरालाले सर्वाधिक २४४२ मत पाएका छन् । यस्तै एनपी साउदले १८९६ मत पाएका छन् ।

काँग्रेस खुलातर्फको केन्द्रीय सदस्यको मतगणना शनिबारदेखि सुरु भएको हो।