समाचार

बागेश्वरी महिलाको बसामाडीमा सेवा केन्द्र सुचारु

खबरबाकस \ हेटौंडा ११ नवलपुरमा रहेको बागेश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाले आफ्नो सेवा बढाउनको लागि सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । बुधबार एक ...

नेपालमा एघार हजार ३५२ जनामा पुष्टि

नेपालमा कोरोना संक्रमण हालसम्मकै धेरै पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य ...

मकवानपुरमा थपिए दुई सय ४६ जना संक्रमित

खबरबाकस \ मकवानपुरमा पछिल्लो २४ घण्टामा २४६ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य कार्यालय मकवानपुरका सुचना अधिकारी लक्ष्मण घिमिरेका अनुसार ३३७ जनाको कोरोना परीक्षण गर्दा ...

वडा कार्यालयद्धारा मानव सेवा आश्रमलाई औषधि सहयोग

खबरबाकस \ हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ मा रहेको मानव सेवा आश्रमलाई चार लाख रुपैयाँ बराबरको औषधी हस्तान्तरण गरिएको छ । हेटौंडा–९ को वडा कार्यालयले आश्रमलाई ...

स्थानीय तहको चुनाव वैशाखमै गर्न सत्तारूढ दल सहमत

काठमाडौं \ सत्तारूढ गठबन्धनका पाँच दल नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच वैशाखमा स्थानीय तह निर्वाचन गर्ने सहमति भएको ...

बागमती प्रदेश सरकारको साझा न्यूनतम कार्यक्रम: एक वडा एक पशु स्वास्थ्यकर्मी

खबरबाकस \ बागमती प्रदेशमा पशुपन्छी तथा मत्स्यमा लाग्ने रोगहरुको अन्वेषण, नियन्त्रण, रोकथाम तथा उन्मुलन गर्ने उद्देश्यले बागमती प्रदेश सरकारले एक वडा एक पशु स्वास्थ्यकर्मिको कार्यक्रम ...

स्वास्थ्यमन्त्री खतिवडाबाट बागमती प्रदेशको तयारीबारे अन्तरक्रिया

हेटौंडा \ संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले कोरोना संक्रमण न्यूनीकरण, रोकथाम एवं उपचारमा बागमती प्रदेशको तयारीबारे अन्तर्क्रिया गरेका छन् । संघीय स्वास्थ्य ...

हेटौंडाका स्वास्थ्य संस्थामा प्रशासनको अनुगमन

खबरबाकस \ जिल्ला प्रशासन कार्यालय मकवानपुरको नेतृत्वमा मंगलबार हेटौंडामा सञ्चालित मेडिकल, फार्मेसी र पोलिक्लिनिकहरुको अनुगमन गरेको छ । सहायक प्रजिअ बद्रीनाथ गैह्रेको नेतृत्वमा गरिएको अनुगमनमा ...

देशभर १० हजार बढी कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा १० हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले २२ हजार ८२८ जनामा कोरोना परीक्षण गर्दा १० हजार २५८ जनामा ...

हेटौंडा अस्पतालका ३६ जना कर्मचारीमा कोरोना संक्रमण

खबरबाकस \ प्रदेश राजधानीको एक मात्र सरकारी अस्पताल हेटौंडा अस्पतालका ३६ जना कर्मचारीमा कोरोना पुष्टि भएको छ । गत विहीबार देखी आज मंगलबार सम्ममा सक्रिय ...

२०७९ सालको पात्रो तयार: असोज १९ मा दशैंको टीका

काठमाडौं \ नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आगामी वर्ष २०७९ को चाडपर्व सहितको पात्रो तयार पारेको छ । समितिले विभिन्न १४ वटा पात्रोलाई तिथिमिति सहितको ...

मकवानपुरमा थपिए दुई सय ८५ जना संक्रमित

खबरबाकस \ मकवानपुरमा मंगलबार थप २८५ जनामा कोरोना पुष्टि भएको छ । पिसीआरबाट २८२ जना र एन्टिजेन विधीबाट १०६ जनाको परिक्षण गर्दा २८५ जनामा कोरोना ...

मधेश प्रदेशमा आज सार्वजनिक बिदा

काठमाण्डाै \ आज ‘मधेश प्रदेश’मा सार्वजनिक बिदा दिइएको छ । नाम र राजधानी तोक्न सफल भएको खुसीयालीमा मधेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा घोषणा गरेको ...

हेटौंडामा सचेतनामूलक कार्यक्रम तथा मास्क वितरण

हेटौंडा \ सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मकवानपुरकाे आयाेजना एवं जिल्ला प्रहरी कार्यालय मकवानपुरकाे सहकार्यमा काेराेना भाइरस न्युनिकरण सम्बन्धी सचेतना कार्यक्रम तथा ...

जिल्ला प्रशासनबाट १६ बुदेँ निर्देशन जारी, माघ मसान्त सम्म आमसभा,भेला जुलुस, गर्न नपाइने

खबरबाकस \ जिल्ला प्रशासन कार्यालय मकवानपुरले कुनै पनि भेला,जुलुस,आमसभा जस्ता मानिस भेला हुने गतिविधिलाई माघ मसान्तसम्म रोक लगाएको छ। जिल्ला कोभि व्यवस्थापन समितिको बैठकले १६ ...

स्वास्थ्य मन्त्री लामाद्वारा भक्तपुर अस्पताल र आयुर्वेदिक केन्द्रको निरीक्षण

हेटौंडा \ बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले भक्तपुरका दुई स्वास्थ्य संस्थाको अनुगमन गरेका छन् । लामाले भक्तपुर अस्पताल र जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रको निरीक्षण ...

प्रदेश नम्बर २ को नाम 'मधेस प्रदेश',राजधानी जनकपुरधाम

हेटौंडा \ प्रदेश २ को स्थायी नाम मधेस प्रदेश कायम भएको छ भने स्थायी राजधानी जनकपुरधाम कायम भएको छ। सोमबार बसेको प्रदेशसभाको विशेष बैठकको दुई ...

चर्को मुल्यका विषयमा उपभोक्ता मञ्चको ध्यानाकर्षण

खबरबाकस \ कोभिड १९ तथा ओमीक्रोन भाइरसको संक्रमण संख्या बढ्दै गइरहेको बेला मकवानपुरमा स्वास्थ्य सामाग्रीमा चर्को मुल्यमा विक्री वितरण प्रति उपभोक्ता मञ्च नेपाल मकवानपुरले ध्यानाकर्षण ...

थप छ हजार ७३४ जनामा कोरोना संक्रमण

नेपालमा पछिल्लो २४ घण्टामा ६७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७४६५ जनामा गरिएको नमुना परीक्षणमा ६७३४ जनामा संक्रमण ...

लेडी जेसीसको अध्यक्षमा पौडेल पदस्थापित

खबरबाकस \ हेटौंडा लेडी जेसीस वर्ष २०२२ को अध्यक्षमा कविता पौडेल पदस्थापित भएकी छिन् । । हेटौंडामा आइतबार एक कार्यक्रमका बीच २४ औं पदस्थापन कार्यक्रम ...