समाचार

गुटको राजनीति गर्ने आशयको निर्णयप्रति ध्यानाकर्षण

हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षयमा पुरानै विद्यालय व्यवस्थापन समितिलाई निरन्तरता दिनेगरी निर्णय भएको भन्दै नयाँ समिति गठनका ...

हेटौंडामा जलाए पुत्ला, लगाए नारा

हेटौंडामा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपि शर्मा ओलीको पुत्ला दहन गरिएको छ । असवैधानिक कदम विरुद्द नेपाल तरुण दल हेटौंडा नगर समिति र वाइसिएल ...

नेपालमा थप ७९१४ जनामा कोरोना पुष्टि, १२९ जनाको निधन

नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा थप ७९१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी ...

बागमती प्रदेशसभाको ८ औं अधिवेशन बैठक बोलाइयो

हेटौंडा \ बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले प्रदेशसभाको ८ औं अधिवेशन बैठक आह्वान गरेका छन् । प्रदेश प्रमुख प्रसाईँले नेपालको संविधानको धारा १८३ को ...

लकडाउनमा उत्पादित दुध खाने कि फ्याक्ने ?

-श्रीराम अर्जुन खबरबाकस \ मकवानपुर जिल्लामा सबैभन्दा बढी दुध उत्पादन हुने क्षेत्र हो मकवानपुरगढी गाउँपालिका । कोरोना भाइरसका कारण सरकारले लगाएको लकडाउनका कारण किसानमा उत्पादित ...

संसद विघटनविरुद्ध विपक्षी गठबन्धन भोलि सर्वोच्च जाने

काठमाडौँ \ विपक्षी दलहरुको गठबन्धनले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा सोमबार रिट दायर गर्ने भएका छन् । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले आइतबार समय अपुग ...

राष्ट्रपति र प्रधानमन्त्रीकाे कदमबिरूद्ध लडाई लड्न कांग्रेस मकवानपुरको आव्हान

हेटौंडा \ राष्ट्रपति र प्रधानमन्त्रीको शनिबारको असंवैधानिक, अलोकतान्त्रिक कार्यका विरुद्ध राजनैतिक र न्यायिक लडाई लड्न नेपाली कांग्रेस मकवानपुर सबै लोकतन्त्रवादी शक्तिलाई आव्हान गरेको छ । ...

क्याम्पाडाँडा चौरमा रंगशाला निर्माण सुरु

हेटौंडा \ हेटौंडा उपमहानगरपालिका –५ नम्बर क्याम्पाडाँडामा रहेको क्याम्पाडाँडा खेल मैदानमा रंगशाला निर्माणकार्यको थालनी सुरु भएको छ । रंगशालाको उपमहानगरका मेयर हरि बहादुर महतले आज ...

गृह मन्त्रालयले निषेधाज्ञालाई थप कडाई गर्न सबै जिल्लालाई निर्देशन

काठमाडौं \ गृह मन्त्रालयले निषेधाज्ञालाई कडाई पूर्वक पालना गराउन सबै प्रमुख जिल्ला अधिकारीहरुलाई परिपत्र गरेको छ । शनिवार सबै प्रजिअलाई कोभिड नियन्त्रणका लागी ‘निषेध आदेशलाई ...

माधव नेपालसहित ११ जनालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

काठमाडौं \ नेकपा एमालेले माधवकुमार नेपालसहित ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले पार्टी अध्यक्षलाई प्रधानमत्रीबाट हटाउन ...

नेपालमा थप ८९८० जनामा कोरोना संक्रमण पुष्टि, ८८४८ निको

नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा थप ८९८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै साही अवधिमा ८८४८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ...

१४९ सांसद सहितका नेता सर्वोच्च जाने तयारीमा

संसद विघटन गरि मध्यावधि चुनावमा जाने राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध कानुनी र राजनीतिक रुपमा प्रतिवाद गर्ने जनाएका विपक्षी पाँच दल सर्वोच्च अदालत जाने तयारी गरेका ...

बागमती प्रदेशका १४ सांसदलाई कारबाही प्रक्रिया सुरु

खबरबाकस \ नेकपा एमालेको केन्द्रमा देखिएको समस्या प्रदेशमा पनि सुरु भएको छ । राष्ट्रियसभाको निर्वाचनमा एमालेका सांसद रामबहादुर थापा बादललाई पराजित गराउन भुमिका खेलेको भन्दै ...

असंवैधानिक कदमका विपक्षमा उभिन महासंघको अपील

नेपाल पत्रकार महासंघले प्रतिनिधिसभा विघटन जस्तो असंवैधानिक कदमका विपक्षमा उभिन अपील गरेको छ । महासंघले संविधानमाथि निर्मम प्रहार रोक्नका लागि प्रेस तथा अभिव्यक्ति र नागरिक ...

अक्सिजन खरिद गर्न भेट्रान्सको ४० हजार सहयोग

हेटौंडा \ हेटौंडा भेट्रान्स क्लबले मानवीय सेवामा अघि बढ्दै लायन्स लियो कोभिड इमर्जेन्सी फण्ड लाई अक्सिजन खरिदका लागि रकम सहयोग गरेको छ । भेट्रान्सका सदस्य ...

अष्ट्रेलियामा बस्ने मकवानपरे युवाद्धारा अक्सिजन सहयोग

हेटौंडा \ अष्ट्रेलियामा बसेका मकवानपुरे युवाले हेटौंडा अस्पताललाई एक सय वटा अक्सिजन सिलिण्डर सहयोग गरेका छन् । हेटौंडा लेडि जेसिज मार्फत अस्पताललाई अक्सिजन सहयोग गरिएको ...

हेटौंडा अस्पतालमा अक्सिजन प्लाण्ट जडान

खबरबाकस \ बागमती प्रदेश राजधानी हेटौंडामा रहेको एक मात्र सरकारी अस्पताल हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छ । कोरोना संक्रमितको संख्या वृद्धि भएपछि अक्सिजन ...

विपक्षी गठबन्धनको बैठक बस्दै, १४९ जनाकै तर्फबाट रिट हाल्ने तयारी

प्रमुख विपक्षी नेपाली कांग्रेससहित, माओवादी केन्द्र, जसपा, एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चाको बैठक बस्न लागेको हो।शनिबार ११ बजेपछि बस्ने बैठकमा पछिल्लो घटनाक्रमबारे छलफल ...