मुख्य खबरसमाचारफिचर

मकवानपुरमा थप ९८ जनामा काेराेना पुष्टि

संवाददाता

हेटौंडा \  मकवानपुरमा आज ९८ जनामा कोरोना  पुष्टि भएको छ।  जेठ ७ र ८ गते संकलित १८५ जनाको स्वाब परीक्षणमा ९८ जनामा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताएका छन। आज संक्रमित हुनेमा ४६ महिला ५२ पुरुष हरेको जनस्वास्थ्य निरीक्षक चौलागाईले बताए।

 

Screenshot_20210523-14240-1621759098.jpg