समाचार

जनकपुर–जयनगर रेल्वे सेवाको ‘ट्रयाक स्पीड’ परीक्षण आज

काठमाण्डौ \ लामो समयदेखि सञ्चालनको प्रतीक्षामा रहेको जनकपुर–जयनगर रेल्वे सेवाको ‘ट्रयाक स्पीड’ परीक्षण आज हुँदैछ । रेल खरिद गरी ल्याइएको १० महिनापछि ‘ट्रयाक स्पीड’ परीक्षण ...

प्रतिनिधिसभामा १६ वटा विधेयक पेश हुने

काठमाडौं \ सर्वोच्च अदालतबाट दोस्रो पटक पुर्नस्थापित प्रतिनिधि सभाको बैठक आज बस्दैछ । आज बस्ने प्रतिनिधि सभा बैठकमा सरकारले १६ वटा विधेयकहरू पेश गर्ने तयारी ...

पुनर्स्थापित प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं \ सर्वोच्च अदालतको आदेशबाट पुनर्स्थापित प्रतिनिधिसभाको बैठक आज बस्दै छ । आठौं अधिवेशनको पहिलो बैठक अपराह्न चार बजे बस्ने छ । करीब साढे तीन ...

उपेन्द्र यादव समूह सरकारमा सहभागी हुने निर्णय

राष्ट्रिय जनता पार्टी नेपाल (जसपा) को उपेन्द्र यादव समूह सरकारमा जाने भएको छ । सो समूहको संसदीय दलको बैठकले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा ...

अग्रवाल जिताऔं समूहद्धारा खाद्यान्न सहयोग

खबरबाकस \ मकवानपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका अध्यक्ष पदका उम्मेदवार कृष्ण कुमार गुप्ता (अग्रवाल) जिताऔं अभियान समूहले शनिबार खाद्यान्न सहयोग गरेको छ । हेटौंडा ...

गाउँपालिकाको शिक्षक स्वर्णिम अवकास प्रोत्साहन कार्यक्रम

खबरबाकस \ मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले सातौं गाउँ सभाले आर्थिक वर्ष २०७८/०७९का लागि ७२ करोड ७५ लाख ३५ हजारको बजेट पास गरेको छ । प्रदेश, संघीय ...

कांग्रेस क्रियाशील सदस्यको छानबिन अन्तिम चरणमा

काठमाडौं \ नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीमा क्रियाशील सदस्यको छानबिन अन्तिम चरणमा पुगेको बताउनुभएको छ ।७५ जिल्लाहरुबाट पठाइएका क्रियाशील सदस्यहरुको फाइल हेरेर छानबिन ...

प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता जारी छ । शनिबार दिउँसो साढे १ बजे प्रचण्ड नेता नेपाललाई ...

चार सांसदले छाडे ठाकुर समूह

काठमाडौं \ जनता समाजवादी पार्टी (जसपा)का चार सांसदले कित्ता परिर्वतन गरेका छन् । अध्यक्ष महन्थ ठाकुर पक्षमा रहेका चार सांसद, प्रतिनिधिसभा पुनर्स्थापनासँगै अर्का अध्यक्ष उपेन्द्र ...

प्रदेश २: मन्त्रिपरिषद् आज विस्तार हुँदै, माओवादी सहभागी हुने

जनकपुरधाम \ प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आज शनिबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन् । नेकपा (माओवादी केन्द्र) पनि सरकारमा सहभागी हुने भएपछि मुख्यमन्त्री ...

तीन दिन मनसुन थप सक्रिय हुने, केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाण्डाै \ अबको तीन दिन मनसुन थप सक्रिय हुने मौसमविद्ले बताएका छन् । भारतमा बनेको न्यूनचापीय रेखा पूर्वबाट प्रवेश गरेर देशभर फैलिएकाले आजदेखि ५ गतेसम्म ...

राष्ट्रपतिको 'भद्दा व्यवहार’

‘संविधानको धारा उल्लेख नगरी भएको प्रम नियुक्ति र सोही प्रकारको रकमी नियुक्तिपत्रले प्रस्ट गर्छ, विधि मिच्ने काम यहाँ जारी छ। चेतना भया।’ राष्ट्रपति विद्यादेवी भण्डारीले ...

३५ परिवारलाई खाद्यान्न वितरण

खबरबाकस \ हेटौंडामा खाद्यान्न वितरण गरिएको छ । हेटौंडा वडा नम्बर १६ को विकटक्षेत्र साजवोटेमा आर्थिक स्तर कमजोर भएका ३५ परिवारलाई खाद्यान्न सहयोग गरिएको छ ...

थप २९३६ जनामा कोरोना संक्रमण पुष्टि, ४३ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर २९३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ४३ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ ...

सर्वोच्च अदालतमै भयो महान्यायाधिक्ता खातीको शपथ

काठमाडौं \ महान्यायाधिवक्ता खम्मबहादुर खातीको शपथ सर्वोच्च अदालतमै भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा महान्यायाधिवक्ताको शपथ गर्न अस्वीकार गरेपछि सर्वोच्च अदालतमै प्रधान न्यायाधीश ...

मुख्यमन्त्री कार्यालय अगाडी शिक्षकहरुको धर्ना

खबरबाकस \ बागमती प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेटौंडामा शिक्षकहरूले धर्ना दिएका छन् । विभिन्न ३४ वटा मागहरुसहित नेपाल शिक्षक महासंघ बागमती प्रदेश आन्दोलन ...

वार्षिकोत्सवमा बटरकोल्ड स्टोर उद्घाटन

दुग्ध विकास संस्थान हेटौंडाको ५३ औं वार्षिकोत्सव मनाइएको छ । वार्षिकोत्सवको अवसरमा संस्थानले बटर कोल्ड स्टोर उद्घाटन गरिएको छ । प्रदेश सरकारका भूमि व्यवस्था, कृषि ...

पल्पसा आइसोलेशनको सेवा स्थगित

खबरबाकस \ मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्व र विभिन्न सामाजिक संघसंस्थाहरुको सहकार्यमा गठन गरिएको कोभिड हेल्प डेस्क मकवानपुरले संचालन गरेको पल्पसा आइसोलेशन सेन्टरको सेवा स्थगित ...

मन्त्री छनोट र महाधिवेशनबारे छलफल गर्न काँग्रेसको बैठक बस्दै

काठमाडौं \ नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक बस्दै छ । काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार शुक्रबार दिउँसो २ बजे बैठक बस्नेमा सरकारमा सहभागी ...

कर्णाली सरकारले ल्यायो अध्यादेशबाट बजेट

काठमाण्डाै \ प्रदेश सभाबाट पारित हुन नसकेपछि अन्ततः कर्णाली प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याएको छ । गएराति बसेको मन्त्रिपरिषद् बैठकले बजेटसम्बन्धी दुई अध्यादेश स्वीकृत गरेर ...