मुख्य खबर

गाउँपालिकाद्धारा उत्कृष्ट कृषक सम्मान

खबरबाकस \ कृषि पेशामा उत्कृष्ट काम गरेको भन्दै मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले ६ जना कृषकलाई पुरस्कार सहित सम्मान गरेको छ । बिहीबार एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष ...

मन्त्रिपरिषद् बैठकको निर्णय : दुई आयोगको म्याद थपियो

सरकारले द्वन्द्वकालीन मुद्दा समाधानका लागि गठित दुई आयोगको म्याद थप गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सत्य निरुपण तथा ...

एक साता थपियो मकवानपुरमा निषेधाज्ञा

खबरबाकस \ मकवानपुरमा जारी रहेको निषेधाज्ञा एक साता थपिएको छ । विहीबार जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रको बैठकले साउन ७ गते सम्मका लागि थपिएको प्रमुख ...

साउन ३ मा प्रतिनिधिसभा अधिवेशन आह्वान गर्न मन्त्रिपरिषद्को सिफारिस

सरकारले आगामी साउन ३ गते दिउँसो ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बोलाउन सिफारिस गरेको छ। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले ...

कोरोना उपचार र नियन्त्रणलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं \ प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना उपचार, रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । बुधबार सिंहदरवारमा कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँगको छलफलमा ...

प्रधानमन्त्री देउवालाई माधव नेपालको वचन : विश्वासको मत दिन्छौं

काठमाडौं \ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बचन दिएका छन् । नेपाली कांग्रेसका सभापति समेत रहेका देउवा प्रधानमन्त्री ...

सार्वजनिक सवारीको भाडा बढाएर बिदा भयो ओली सरकार

काठमाडौं \ जाँदाजाँदै निवर्तमान प्रधानमन्त्री केपी ओलीको सरकारले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धिलाई आधार ...

कर्णालीको संसद अधिवेशन मध्यरातमा अन्त्य, अध्यादेशबाट बजेट ल्याउने तयारी

सुर्खेत \ कर्णाली प्रदेशसभाको आठौं (बजेट) अधिवेशन मध्यरात अन्त्य गरिएको छ । प्रदेश मन्त्रिपरिषद्को सिफारिशमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले प्रदेशसभा अन्त्य गरेका हुन् । प्रदेश ...

निर्वाचन आयोगद्वारा निर्वाचन कार्यतालिका रद्द

काठमाडौं \ निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन तालिका रद्द गरेको छ । सर्वोच्च अदालतको फैसलाअनुसार निर्वाचन कार्यतालिका रद्द गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बुधबार जारी ...

गच्छदार १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा

काठमाण्डाै \ ललिता निवास जग्गा प्रकरणमा मुद्दा चलाइएका नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार १० लाख रुपैयाँ धरौटीमा रिहा हुनुभएको छ । विशेष अदालतले गच्छदारलाई १० ...

पत्रकार र कृषि प्राविधिकले गरे कृषि फार्म अवलोकन

खबरबाकस \ कृषि ज्ञान केन्द्र चितवनको आयोजनामा चितवन र मकवानपुरका विभिन्न कृषि फार्महरुको अवलोकन तथा अनुगनम गरिएको छ । केन्द्रको वार्षिक कार्यक्रम अन्तरगत चितवन र ...

गाउँपालिकाद्वारा कृषियन्त्र उपकरण वितरण

खबरबाकस \ मकवानपुरगढी गाउँपालिकाले मंगलबार कृषक, कृषि फर्म, कृषक समूह, कृषि सहकारीहरुलाई विभिन्न कृषियन्त्र उपकरणहरु वितरण गरेको छ । वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष बिदुर हुमागाईले ...

नवनियुक्त चारै मन्त्रीद्‍वारा पदबहाली ग्रहण

काठमाडौं : शेरबहादुर देउवा नेतृत्वको सरकारका नवनियुक्त चार मन्त्रीले पदबहाली ग्रहण गरेका छन्। गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जामन्त्री पम्फा भुसालले आज सिंहदरबारस्थित ...

बागमती सरकारका २ विधेयक प्रमाणीकरण

खबरबाकस \ बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले सरकारका २ विधेयक प्रमाणीकरण गरेका छन् । नेपालको संविधानका धारा २०१ को उपधारा २ बमोजिम बागमती प्रदेशसभाबाट पारित ...

२०९ किलो गाँजा सहित ट्रक, कन्टेनर नियन्त्रणमा

खबरबाकस \ मकवानपुर प्रहरीले हेटौंडाको दुई स्थानबाट २०९ किलो लागु औषध गाजाँ सहित प्रहरीले सवारी साधन र मानिस नियन्त्रणमा लिएको छ । बुधबार प्राप्त बिशेष ...

देउवा सरकारको पहिलो निर्णय : चैतसम्म सबै नागरिकलाई कोरोना खोप, सरकारको प्रवक्तामा कार्की

बेलायत / जीएनएन / नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री चयन भएर पद भर ग्रहण गरे सँगै आज राति सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को प्रथम बैठकले महत्वपूर्ण ...

देउवालाई प्रधानमन्त्रीमा नियुक्त, आजै शपथ गराउने तयारी

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको छ । संविधानको धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गर्नु ...

सर्वोच्चको फैसलाको स्वागतमा हेटौंडामा कांग्रेस र माओवादीको प्रर्दशन

हेटौंडा \ सर्वोच्च अदालतले प्रधानमन्त्री केपि शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनको कदम खारेज गरेको स्वागतमा हेटौंडामा नेपाली कांग्रेस र माओवादी केन्द्र ...

सर्वोच्च अदालतको फैसलाको नेता बानियाँद्वारा स्वागत

हेटौंडा \ नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले सर्वोच्च अदालतले सोमबार गरेको फैसलाको स्वागत गरेका छन् । अदालतले राष्ट्रपतिबाट ...