मुख्य खबर

३२१८ जनामा कोरोना संक्रमण, १९ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ३२१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३५७३ जनामा गरिएको परीक्षणमा ३२१८ जनामा संक्रमण पुष्टि ...

कक्षा १२ को परीक्षा स्थगित

कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठकले कोरोना महामारीको कारण परीक्षा सञ्चालन गर्न सम्भव नभएको भन्दै स्थगित गर्ने निर्णय ...

एसईईको नतिजा आज सार्वजनिक हुँदै, यसरी हेर्न सकिन्छ

काठमाडौं \ राष्ट्रिय परीक्षा बोर्डले आज एसईईको नतिजा सार्वजनिक गर्ने भएको छ । विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई बोर्डले प्रमाणित गरेर २०७७ सालको माध्यमिक शिक्षा परीक्षा ...

एक महिना अघि ल्याएको अक्सिजन प्लान्ट जडान हुनै सकेन्

हेटौंडामा एक महिना अघि ल्याएको अक्सिजन प्लान्ट अझै जडान हुन सकेको छैन् । जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पताललाई ...

मकवानपुरका बजार खुल्ने समय परिवर्तन, निषेधाज्ञा एक साता थपियो

खबरबाकस \ कोरोना भाइरसको महामारीको बेला कोरोना नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा एक साता थपिने भएको छ । शनिबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको जिल्ला कोभिड ...

गैरआवासीय नेपाली संघ युकेको अध्यक्षमा प्रेम गाहा मगर समूह निर्वाचित

बेलायत। गैरआवासीय नेपाली संघ युकेको अध्यक्षमा समावेशी समूहका प्रेम गाहा मगर निर्वाचित भएका छन्। युकेमा पहिलो पटक अनलाइन माध्यमबाट गरिएको चुनावको मतदान गत मंगलबार (३ ...

कक्षा १२ काे परीक्षा स्थगित गर्नेबारे निर्णय गर्न बोर्डको बैठक बस्दै

काठमाण्डौ \ स्वास्थ्य मन्त्रालयले परीक्षा स्थगित गर्न सिफारिस गरेपछि यसबारे निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्दैछ। कोरोना सङ्क्रमण बढ्दै गएकाले कक्षा १२ सहितका ...

बालाजुको नेबिको बिस्कुट कारखानामा आगलागी

काठमाडौँको बालाजु औद्योगिक क्षेत्रमा रहेको नेबिको बिस्कुटको कारखानामा गएरातिदेखि आगलागी भइरहेको छ । राति २ बजेर १५ मिनेटमा सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको ...

महिला चिकित्सकमाथि अभद्र व्यवहार गरेको आरोपमा मदन भण्डारी स्वास्थ्य प्रतिष्ठानका सदस्य हिरा वाईवा पक्राउ

खबरबाकस \ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालमा कार्यरत एक महिला चिकित्सकमाथि अभद्र व्यवहार र गालीगलौज गरेको आरोपमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालक ...

निषेधाज्ञाबारे सरोकारवाला बीच छलफल

खबरबाकस \ पछिल्लो समय कोरोना संक्रमणको संख्या बढ्दै गएपछि सरोकारवालाहरुले चासो राखेका छन् । हेटौंडामा शुक्रबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकमा सरोकारवालाहरुले कोरोना ...

३७२९ जनामा कोरोना पुष्टि, २५ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप ३७ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै सोही अवधिमा २५ जनाको मृत्यु हुँदा १८८५ जना संक्रमणमुक्त भएका ...

मानव बेचिविखनको विषयमा सञ्चारकर्मी सँग छलफल

खबरबाकस \ मकवानपुरमा मानव बेचविखन रोकथाम तथा सुरक्षित स्थानागमन प्रवद्र्धन परियोजना अन्तरगत भएका क्रियाकलाप र मानवबेचविखन विरुद्ध बनेका ऐन कानुन र घटित घटनाका विषयमा अन्तरक्रिया ...

लतारिएर ओलीसँग एकता नगर्ने माधव समूहको निष्कर्ष

काठमाडौँ \ नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूहले अध्यक्ष केपी ओलीसँग लतारिएर एकता नगर्ने निष्कर्ष निकालेको छ । शुक्रबार सम्पन्न केन्द्रीय समिति बैठकले ...

बालिका अपहरण गर्ने हेटौंडाकी लामा चितवनबाट पक्राउ

हराएकी बालिका भेटिएपछि आफन्त सँग हेटौंडा \ बाराको जीतपुर सिमरा नगरपालिका वडा नम्बर २२ बाट हराएकी १० बर्षीया सुनिता सुनार सहित एक युवतीलाई चितवनको भण्डारामा ...

मकवानपुरमा थप ७० जनामा कोरोना पुष्टि

हेटौंडा \ मकवानपुरमा बिहिबारको तुलनामा शुक्रबार कोरोना संक्रमितको संख्यामा कमी आएको छ। बिहिबार १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको मकवानपुरमा शुक्रबार ७० जनामा कोरोना पुष्टि ...

भूतप्रेत भगाउन घण्टाकर्ण पर्व मनाउँदै नेवार समुदाय

भक्तपुर \ नेवार समुदायले आज घर घरमा भूतप्रेत मन्छाउँदै गँठेमंगाः चर्‍हे अर्थात् घण्टाकर्ण पर्व मनाउँदैछन। साउन शुक्ल चतुर्दशीका अवसरमा घर र परिवारलाई भूतप्रेतले छुन नसकोस् ...

भेरोसेल खोपको दोस्रो डोज लगाउने अभियान देशभर सुरु

काठमाडौं \ कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएकाहरुले आजदेखि दोस्रो डोज पाउने भएका छन् । भेरोसेलको पहिलो डोज खोप लगाएर २१ दिन पूरा भएकाहरुलाई ...

निर्माण व्यवसायी र निर्माण सम्बद्ध श्रमिकले लगाए खोप

हेटौंडा \ निर्माण व्यवसायी संघ मकवानपुरको संयोजनमा मकवानपुरका निर्माण व्यवसायीहरु र निर्माणसम्बद्ध कामदार–कर्मचारीहरुलाई कोरोना भाइरस विरुद्धको खोप लगाइएको छ । संघको हेटौँडा उपमहानगरपालिका ४ स्थित ...

हेटौंडा १७ र १८ का उपभोक्ताद्वारा प्राधिकरणलाई ध्यानाकर्षणपत्र

हेटौंडा \ दैनिक झ्याप्प–झ्याप्प विजुली गइरहेने समस्याले हैरान भएका हेटौंडा वडा नम्बर १७ का वडा अध्यक्ष भैरव बहादर राईको नेतृत्वमा हेटौंडा उपमहानगरपालिका १७ र १८ ...

विमाले दियो उपचारमा राहत, आइएमई लाइफ विमाबाट २५ लाख पाउँदा हर्षित भए पौडेल

खबरबाकस \ पेटको आन्द्रामा भएको क्यान्सरलाई उपचार गरी क्यान्सर जितेका मकवानपुरका युवा व्यवसायी हिमाल पौडेलले विमा वापत जिउँदै हुदाँ २३ लाख ७६ हजार रुपैयाँ पाइएला ...