मुख्य खबर

सिमराकी ११ वर्षीया बालिका तीन दिनदेखि बेपत्ता

हेटौंडा \ बाराको जितपुर सिमरा उपमहानगरपलिका–२२ की ११ वर्षीया बालिका सुनिता सुनार ३ दिनदेखि बेपत्ता छिन्। घरमा आएकी एक अन्जान महिलाले पसल लैजान्छु भन्दै लगेर ...

थप ३९३८ जनामा कोरोना पुष्टि, ३७ जनाको मृत्यु

पछिल्लो समय कोरोनाभाइरस संक्रमित बढेसँगै मृतकको संख्यामा पनि वृद्धि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट ३७ जनाको मृत्यु भएको छ। यसअघि ...

मकवानपुरमा थप १०२ जनामा कोरोना पुष्टि

खबरबाकस \ मकवानपुरमा बिहिबार १०२ जनामा कोरोना पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार १७४ जनाको कोरोना जाँच गर्दा १०२ जनामा कोरोना पोजेटिभ ...

स्वदेशी उत्पादित जिरा मसला स्वादको पेय पदार्थ जिरु अब हेटौंडामा

खबरबाकस \ सिंगापुरे वेभरेज नेपाल प्रा.लि झापाले उत्पादित स्वदेशी ब्राण्डका विभिन्न पेय पदार्थहरु बजारमा ल्याएको छ । जिरा र विरेनुनको स्वाद र उपयोगिताले भरीपूर्ण जिरु ...

विजुली तारको भरमा पुल चढ्दै सिन्धुलीबासी

मकवानपुर \ मकवानपुरको पूर्वी क्षेत्रको बागमती गाउँपालिका र सिन्धुलीको हरिहरगढी गाउँपालिका बीच बग्ने बागमती नदीमा अहिले पनि बर्खाको समयमा जोखिम मोलेर आवतजावत गरीरहेका छन् । ...

विमला वलीको स्पष्टीकरण : मुख्यमन्त्री निवासमा ‘बन्धक’ बनाइयो, जबरजस्ती हस्ताक्षर गराइयो

बुटवल \ लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा ‘बन्धक’ बनाएको बताएकी छन् । बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी सांसद वलीले ...

जबर्जस्ती करणी मुद्दामा कोईराला र हुसेन पुर्पक्षमा

खबरबाकस \ गत जेठ २५ गते हेटौंडा ४ स्थित एक घरबाट पक्राउ परेका ६ जना मध्ये २ जना जबर्जस्ती करणी मुद्दामा पुर्पक्षका लागि जेल चलान ...

माधव पक्षको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं \ नेकपा एमालेको माधव नेपाल पक्षी केन्द्रीय कमिटी बैठक बस्दै छ । विहीबार बिहान ११ बजे बुद्धनगरस्थित एक ब्यांक्वेटमा बैठक बस्न लागेको हो । ...

खाेप लगाएकाहरु आजदेखि यूएई जान पाउने

काठमाण्डाै \ संयुक्त अरब इमिरेट्स यूएईले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई आजदेखि प्रवेश खुला गरेको छ । यूएईले आजदेखि लागू हुने गरी प्रवेश खुला गरेको आबुधाबीमा ...

मकवानपुरको बागमती गाउँपालिकामा सामुदायिक आँखा केन्द्र संचालन हुने

खबरबाकस \ पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा सामुदायिक आँखा केन्द्र संचालन हुने भएको छ । आँखा केन्द्र संचालनको लागि बुधबार बागमती गाउँपालिका र तिलगंगा हेटौंडा सामुदायिक ...

राष्ट्रियसभाले ‘तथ्याङ्क विधेयक, २०७८’ लाई सर्वसम्मतिले पारित गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त विधेयकलाई पारित गरियोस् ...

चितवनमा थप २५३ जनामा कोरोना पुष्टि, १० को मृत्यु

चितवन \ चितवनमा पछिल्लो २४ घण्टामा थप २५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालमा ११६ जना, चितवन मेडिकल कलेजमा ६४ जना, ...

नेपालमा ४१ सय बढीमा संक्रमण पुष्टि

पछिल्लो दिनमा देशभर कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । बितेको २४ घण्टामा मात्रै ४१ सय बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ...

मकवानपुरमा बुधबार थप १०५ जनामा कोरोना पुष्टि

खबरबाकस \ मकवानपुरमा मंगलबारको तुलनामा बुधबार कोरोना संक्रमितको संख्या फेरी बढेको छ। मंगलबार ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको मकवानपुरमा बुधबार थप १०५ जनामा कोरोना ...

१२७ किलो गाँजा सहित ३ जना पक्राउ

खबरबाकस \ मकवानपुर प्रहरीले १२७ किलो गाँजा सहित तीन जनालाई पक्राउ गरेको छ । बुधबार विहान जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलिले मनहरी गाउँपालिका ...

रवीन्द्र मिश्रलाई उनकै पार्टीका नेताहरुको प्रश्न : पार्टीले खासै काम गरेन, खारेज गरौं ?

काठमाडौं - विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले ४४ पान्ने राजनीतिक दस्तावेज ल्याएपछी विवेकशील साझा पार्टीमा तरङ्ग उत्पन्न भएको छ l मिश्रको दस्तावेजलाई पश्चगमन भन्दै ...

एनआरएनए युकेको मतदान सकियो, तत्काल नतिजा घोषणा गर्न माग

बेलायत / जीएनएन- एनआरएनए युकेको नयाँ कार्य समिति चुन्न सोमबार शुरु भएको मतदान मंगलबार दिउसो १२ बजे सकिएको छ। मतदान विना कुनै प्राविधिक कठिनाइ सम्पन्न ...

देशभर ३३८३ संक्रमित थपिए, २४ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ३३८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोही अवधिमा २४ जनाको मृत्यु भएको जनाएको छ । ...

निर्वाचन आयोगद्वारा ४१ दलको दर्ता खारेज (सूचीसहित)

काठमाडौं \ निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । खारेज भएका राजनीतिक दलका केन्द्रीय पदाधिकारी र सदस्यहरूबाट ५० हजार रूपैयाँ ...

उपत्यकामा थपियो एक साता निषेधाज्ञा

काठमाडौं \ उपत्यकाकाे जारी निषेधाज्ञा थप एक साता थपिएको छ। मंगलबार बसेकाे जिल्ला प्रशासन कार्यालय काठमाडौंले,ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुकाे बैठकले साउन २१ गतेदेखि ...