मुख्य खबर

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित

काठमाण्डौ \ नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा निर्वाचित हुनुभएको छ । मंगलबार भएको दोस्रो चरणको मतदानमा डा. शेखर कोइरालालाई पराजित गर्दै देउवा ...

बागमती प्रदेशः पाँच मन्त्री र एक राज्यमन्त्रीले लिए सपथ

खबरबाकस \ बागमती प्रदेशमा मंगलबार (आज) पाँच जना मन्त्री र एक राज्यमन्त्री नियुक्त भएका छन् । प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नेपालको संविधानको धारा १६८ ...

एमालेको नाराबाजीकै बीच प्रतिनिधिसभामा ६ विधेयक पेश

काठमाडौं \ प्रतिनिधिसभाको १० औँ अधिवेशनको पहिलो बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बिरोध गरेको छ । मंगलबार बसेको प्रतिनिधिसभाको १० औँ अधिवेशनको पहिलो ...

हेटौंडामा तीन दिने जडिबुटि खेती तालिम सुरु

खबरबाकस \ सहकारीहरुको सहभागितामा हेटौंडामा प्रदेश स्तरीय तीन दिने जडिबुटि खेती तालिम सुरु भएको छ । वनस्पती अनुसन्धान केन्द्र मकवानपुरको आयोजनामा हेटौंडा उपमहानगर वडा नम्बर ...

देउवालाई निधि,सिंह र गुरुङको साथ, देउवा र कोइराला भिड्दै

काँग्रेस सभापति पदका उम्मेदवार विमलेन्द्र निधिले दोस्रो चरणमा हुन लागेको मतदानमा सभापतिका उम्मेदवार शेरबहादुर देउवालाई मतदान गर्न अपील गरेका छन् । उनले मंगलबार एक विज्ञप्तिमार्फत ...

दोस्रो चरणको मतदान साढे ३ बजेदेखि

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सभापति चयनका लागि दोस्रो चरणको मतदान आजै साढे ३ बजेदेखि सुरु हुने छ । सोमबार मतदान भएका तीन स्थानमा नै ...

कांग्रेस सभापतिका लागि दोस्रो चरणमा देउवा र कोइरालाबीच प्रतिस्पर्धा

काठमाडौं \ नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सुरु भएको सभापतिको मतगणना सकिएको छ । सभापतिका उम्‍मेद्‍वार शेरबहादुर देउवाले २२५८ मत प्राप्त गर्नु भएको छ । ...

देउवाको पुगेन बहुमत आजै दोस्रो चरणको मतदान हुने

नेपाली काँग्रेसको सभापति पदका लागि भएको मतदान नतिजाविहीन बनेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले अग्रता कायम गरेता पनि विधानअनुसार ५० प्रतिशत भन्दा बढी मत पाउन ...

प्रतिनिधिसभाका बैठकमा पाँच अध्यादेश पेश गरिने

मङ्गलबारदेखि सुरु हुने सङ्घीय संसद्को दशौँ अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकमा सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ सहित विभिन्न पाँच अध्यादेश पेश गर्ने कार्यसूची रहेको छ ...

अपडेट : ४२७६ मत गन्दा देउवाको मत दुई हजार कट्यो

अहिलेसम्म ४२७६ मत गनिसक्दा देउवाले २०४६ मत पाएका छन् । त्यस्तै अर्का उम्मेदवार शेखर कोइरालाले १६१५ र प्रकाशमान सिंहले ३३५ मत प्राप्त गरेका छन् । ...

काँग्रेस महाधिवेशन : मतदान गर्ने समय ९ बजेसम्म थप

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत मतदान गर्ने समय थप गरिएको छ । निर्वाचन समितिले यसअघि साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरेकोमा थप गरेर ...

काँग्रेस १४ औँ महाधिवेशन : एक हजार ३६५ मत खस्यो

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनका लागि आज जारी मतदानमा एक हजार ३६५ मत खसेको छ । काँग्रेसको मध्यान्ह १२ बजेदेखि सुरु भएको मतदानमा दिउँसो ३.३० ...

मतदान गर्न बुथमा छिर्नुअघि प्रतिनिधि भेट्दै देउवा

काठमाडौं \ नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सोमबार मतदान भइरहेको छ । सभापतिमा प्रधानमन्त्री शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ ...

कांग्रेसको नयाँ नेतृत्वको लागि केहीबेरमा मतदान : प्रतिनिधिहरु लाइनमा, भोट माग्दै उम्मेदवार

काठमाण्डाै \ नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि केहीबेरमा मतदान हुँदैछ । १४ औँ महाधिवेशन अन्तर्गत १३ जना पदाधिकारीसहित १ सय ३२ जना नेता चयन गर्न ...

बालुवाटारमा बंकरसहितकाे नवनिर्मित प्रधानमन्त्री निवासको आज वास्तु पूजा

काठमाडौं \ बालुवाटारमा सुविधासम्पन्न प्रधानमन्त्री निवास तयार भएको छ । प्रधानमन्त्रीका लागि ४० करोड खर्चेर बनाइएको नयाँ भवनमा आज वास्तु पूजा गरिंदै छ । नवनिर्मित ...

वरिष्ठ नेता पौडेलले मतदानमा भाग नलिने

काठमाडौं \ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मतदानमा भाग नलिने भएका छन् । काठमाडौंमा जारी १४औं महाधिवेशनमा सभापतिको प्रतिस्पर्धाबाट अलग भएका पौडेलले मतदानमा पनि ...

मकवानपुरमा दाजुभाईबीच भएको कुटाकुटमा दाजुको मृत्यु

हेटौंडा \ मकवानपुरको कैलाशमा दाजु र भाई बिच कुटाकुट हुदा दाईको ज्यान गएको छ । आइतबार राति कैलाश-६ तल्लो पकनीमा ३३ बर्षीय नन्दरे मोक्तान उनका ...

काँग्रेस महाधिवेशनमा मतदान आज

नयाँ नेतृत्व चयनका लागि नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा सोमबार बिहानबाट मतदान सुरु हुँदैछ । केन्द्रीय निर्वाचन समितिका अनुसार बिहान ८ बजेदेखि मतदान सुरु गर्ने तयारी ...

हेटौंडामा अन्तर प्रदेश समन्वय बैठक सुरु

खबरबाकस \ बागमती प्रदेश सरकारको आयोजनामा हेटौंडामा अन्तर प्रदेश समन्वय बैठक तथा अन्तरक्रिया कार्यक्रम आइतबारबाट सुर भएको छ । प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको ...

यस्तो छ कांग्रेस उम्मेदवारहरुको अन्तिम नामावली (सूचीसहित)

काठमाडौं \ काठमाडौंमा जारी नेपाली कांग्रेसले १४ औं महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्य पदका उम्मेदवार हुनेहरुको अन्तिम नामावली प्रकाशन भएको छ । कांग्रेस निर्वाचन समितिले ...