मुख्य खबर

मीनबहादुर विश्वकर्माद्वारा उम्मेदवारी फिर्ता

काठमाडौं \ नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएका मीनबहादुर विश्वकर्माले उम्मेदवारी फिर्ता लिनुभएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर ...

रायले उम्मेदवारी फिर्ता लिएपछि ढुंगाना र रिजाल निर्विरोध

काठमाडौं \ नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा आनन्द प्रसाद ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका छन् । प्रदेश नम्बर २ बाट खुला केन्द्रीय सदस्यमा उम्मेदवारी ...

राजनीतिमा उडान भर्दै डीना

काठमाडौं \ पछिल्लो समय मकवानपुर जिल्लामा नेपाली कांग्रेस बलियो सांगठनिक संरचना निर्माण गरेर अगाडि बढिरहेको छ । पछिल्लो समय कांग्रेसको केन्द्रमा महालक्ष्मी उपाध्याय ‘डीना’ र ...

१४औँ महाधिवेशन : आज बिहान ११ बजेसम्म उम्मेदवारी फिर्ताको समय

काठमाण्डाै \ नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज बिहान ११ बजेसम्म उम्मेदवारी फिर्ताको समय छुट्याइएकाे छ । हिजो विभिन्न पदमा उम्मेदवारी दिएकाहरुले फिर्ता लिन ...

कांग्रेस निर्वाचन समितिद्वारा उम्मेदवारको प्रथम नामावली प्रकाशित (नामसहित)

काठमाडौं \ नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले उम्मेदवारको प्रथम नामावली प्रकाशित गरेको छ । समितिले शनिबार मध्यराति उम्मेदवारको प्रथम नामावली प्रकाशित गरेको हो । कांग्रेसको ...

काँग्रेस सभापतिमा ६ जनाको उम्मेदवारी, सहमहामन्त्रीमा २० प्रतिस्पर्धी

नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा सभापतिका लागि ६ नेताले उम्मेदवारी दर्ता गराएका छन् । शनिबार साँझ ५ बजेसम्म तोकिएको उम्मेदवारी दर्ताको समयमा शेरबहादुर देउवा, प्रकाशमान ...

देउवासँगै डीनाले गराइन सहमहामन्त्रीमा उम्मेदवारी दर्ता

काठमाडौं \ नेपाली कांग्रेस मकवानपुरकी नेतृ महालक्ष्मी उपाध्याय ‘डीना’ले काठमाडौंमा जारी १४ महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेदवारी दर्ता गराएकी छन् । उनले कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर ...

देउवाको समूहमा यी नेताहरु उम्मेदवार

काठमाडौ‌ \ नेपाली कांग्रेसको संस्थापन पक्षले पदाधिकारी सहित ८ सहमहामन्त्री र खसआर्यतर्फका केन्द्रीय सदस्यको उम्मेद्वार टुग्याएको छ । सभापतिमा शेरबहादुर देउवासहित उपसभापतिमा विजयकुमार गच्यदार र ...

शेखर कोइरालाको यस्तो छ पदाधिकारीको टीम

काठमाडौं \ नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा शेखर कोइरालाको नेतृत्वको टीमले पदाधिकारीको उम्मेदवार टुंगो लगाएको छ । शनिबार दिउँसो नेताहरुको छलफलले सभापतिमा शेखर कोइराला, उपसभापतिमा ...

रामचन्द्रले भने– अब सभापतिमा चुनाव लड्दिनँ

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू अब सभापतिमा चुनाव नलड्ने बताएका छन् । आफ्नो समूहभित्र सभापतिको साझा उम्मेदवार तय हुन नसकेपछि पौडेलले आफू सभापतिको उम्मेदवार ...

कांग्रेस नेतृ उपाध्यायले सहमहामन्त्रीमा उम्मेदवार दिने

हेटौंडा \ नेपाली कांग्रेस मकवानपुरकी नेतृ महालक्ष्मी उपाध्याय ‘डीना’ले काठमाडौंमा जारी १४ महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेदवारी दिने भएकी छन् । २०६३ सालदेखि कांग्रेस केन्द्रीय सदस्यमा रहेका ...

प्रकाशमानको प्यानलबाट सुजाता कोइराला उपसभापतिको उम्मेदवार

नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले उपसभापतिमा उम्मेदवारी दिने भएकी छन् । नेत्री कोइरालाले प्रकाशमान सिंहको टिमका तर्फबाट उपसभापतिमा उम्मेदवारी दिने भएकी हुन् । कोइरालाले उपसभापतिमा ...

कल्याण गुरुङद्वारा सभापति पदमा उम्मेदवारी दर्ता

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा कल्याण गुरुङले सभापति पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । नेपाली काँग्रेसको महाधिवेशनमा उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ । ...

कमिटीलाई पूर्णता दिन एमाले केन्द्रीय कमिटी बैठक आजदेखि सुरु

काठमाडौं \ नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ । भक्तपुरको गठ्ठाघरमा सुरु हुने बैठकमा १५ एजेण्डा तय भएको छ । बैठकमा बाँकी केन्द्रीय ...

काँग्रेसमा आज मनोनयन दर्ता, कुन पदमा कति जना निर्वाचित हुन्छन् ?

नेपाली काँग्रेसको नयाँ नेतृत्वसहितको पदाधिकारी र केन्द्रीय कमिटी चयनका लागि आजदेखि निर्वाचन प्रक्रिया सुरु हुने भएको छ । त्यसका लागि निर्वाचित समितिले निर्वाचन कार्यतालिका सार्वजनिक ...

शेरबहादुरजी प्रधानमन्त्री मात्र होइन सरकारको नेता हुनुस् : अध्यक्ष ओली

काठमाडौं \ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवालाई सरकारको नेता हुन सुझाव दिनुभएको छ । शुक्रबार नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना दिन भृकुटीमण्डप ...

प्रतिगामी शक्तिलाई स्थापित गर्न राजनीतिक नेतृत्वलाई नकारात्मक देखाइयो : अध्यक्ष दाहाल

काठमाडौं \ नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा प्रतिगामी शक्तिलाई स्थापित गर्नका लागि राजनीतिक दलहरुलाई नकारात्मक देखाउन खोजिएको बताउनुभएको छ । शुक्रबार नेपाली ...

एउटै मञ्चमा यति धेरै पूर्वप्रधानमन्त्री अहिलेसम्म देखेकाे थिइनँ : भाजपा नेता हर्षवर्द्धन

काठमाण्डाै \ भारतीय जनता पार्टी (भाजपा) का नेता हर्षवर्द्धनले नेपाली कांग्रेसकाे १४ औँ महाधिवेशनकाे उद्घाटन सत्रमा उपस्थित प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीलाई लिएर प्रशंसा गर्नुभएकाे छ । ...

राजाले पनि एउटा पार्टी खोले हुन्छ : माधव नेपाल

काठमाडौं \ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्रलाई राजनीतिक पार्टी खोल्न सुझाव दिनुभएको छ । शुक्रबार नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना दिन भृकुटीमण्डप ...